मनोरन्जन
पल शाह र मिस पबिको जोडी बन्दै
टिकटकबाट चर्चामा आएकी पवित्रा साँकी अर्थात ‘मिस पबि’ले अभिनेता पल शाहसँग म्युजिक भिडियोमा स्क्रिन सेयर गरेकी छिन् ।उनले आफूलाई सबैभन्दा बढी मनपर्ने अभिनेता एवं मोडलसँग पहिलो पटक अभिनय गरेकी हुन् । मिस पबिले पलसँग म्युजिक भिडियोमा अभिनय गर्ने सपना रहेको बताउँदै आएकी थिइन् ।‘थाहै भएन्’ गीतको भिडियोमा पल र मिस पबिको जोडी दर्शकहरुले देख्न पाउनेछन् […]
पूरा पढ्नुहोस्
मुक्तिनाथ मन्दिरको दर्शन गरी ओम लेख्नुहोस भाग्य चम्किनेछ बेवास्ता नगर्नुहोला नत्र हानी होला ।
मुस्ताङको मुक्तिनाथ (३८०० मिटर) मन्दिर पवित्र थलो हो । हिन्दु र बौद्धमार्गि दुबैको साझा तिर्थ । बर्सेनी लाखौंको भिड लाग्छ । मन्दिर दर्शन गरेर त्यहाँको १०८ धारामा नुहाएमा पाप पखालिने र शुद्ध भइने जनविश्वास छ । मुल मन्दिरभित्रको एउटै शीलालाई हिन्दु र बौद्धमार्गीले आ–आफ्नै ढँगले व्याख्या र पूजा गर्छन । हिन्दु मुल मूर्तिलाई बिष्णुका रुपमा […]
पूरा पढ्नुहोस्
तिम्रो साथले मलाई जीवित राख्छ : गायिका एलिना चौहान
गायिका एलिना चौहानले अष्ट्रेलियामा रहँदै आएका गायक विष्णु सापकोटासँगको एक युगल तस्वीर सार्वजनिक गरेकी छन्, जसले यी दुईजना प्रेम सम्बन्धमा छन् भन्ने चर्चालाई बल दिन्छ । टिकटकमा लगातार भिडियो पोस्ट भएपछि मिडियामा यी दुईको अफेयर रहेको हल्ला चलेको थियो । हप्तौं बितेपनि ती गसिपलाई गायिका चौहान र सापकोटा दुवैले खण्डन गरेका छैनन् । बरु एलिनाले […]
पूरा पढ्नुहोस्
आजको बस दुर्घट नामा मृत्यु भएका सबैको परिचय खुल्यो
मध्यपहाडी राजमार्गअन्तर्गत फिक्कल गाउँपालिका–४ कुहिभिरमा आज भएको यात्रुवाहक बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ओखलढुङगाका पाँच र उदयपुरका एकजना छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार मुत्यु हुनेहरूमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–३ बस्ने ३२ वर्षीय पेशल भुजेल, सिद्धिचरण नगरपालिका–५ बस्ने ३२ वर्षीया जोसना राई, सोही ठाउँकी ४० वर्षीया […]
पूरा पढ्नुहोस्
एलिना चौहान अष्ट्रेलिया बस्ने युवकको प्रेममा
अहिलेको भाइरल गीत ‘धोकेबाज हौ तिमी’ की गायिका एलिना चौहान केही दिनदेखि अष्ट्रेलियामा छिन् । सांगीतिक कार्यक्रमका लागि गएकी उनले ‘ब्याक टु ब्याक’ एक युवकसँगको टिकटक भिडियो पोस्ट गरेपछि फ्यानहरुलाई कौतुहल जागेको छ । उनको टिकटकमा देखिएका युवक हुन् विष्णु सापकोटा । अष्ट्रेलियामा बसोबास गर्दै आएका उनले केही नेपाली गीतहरु पनि गाएका छन् । लोकदोहोरी […]
पूरा पढ्नुहोस्
राजेशपायल राई र उनकी प्रेमिकाले गरे विवाह दर्ता
गायक राजेशपायल राई र उनकी प्रेमिका साङबुङ राईले विवाह दर्ता गराएका छन् । उनीहरुले गत मंसिर २६ गते काठमाडौँ महानगरपालिका-३१ को वडा कार्यालयमा विवाह दर्ता गरेका हुन् ।यसअघि उनीहरुले गत भदौ १ गते विवाह गरेको पाइएको छ । लामो समयदेखि लिव-इन रिलेसनमा बस्दै आएका उनीहरुको एक सन्तान भएपछि विवाह गरेका थिए । लामो समयदेखि सँगै […]
पूरा पढ्नुहोस्
रेखा थापा र पूजा शर्मालाई लिएर फिल्म बनाउदै छविराज ओझा
निर्माता छविराज ओझाले नायिकाद्धय रेखा थापा र पूजा शर्मालाई लिएर फिल्म बनाउने भउका छन् । ओझाको लगानीमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा रेखा र पूजाले सहकार्य गर्न लागेका हुन् । उसो त, यसअघि पनि रेखा र पूजाले मिलेर फिल्म बनाउने र एकसाथ खेल्ने चर्चा समेत चले पनि अब यो प्रोजेक्टमा छविराज ओझाको प्रवेश भएको हो । […]
पूरा पढ्नुहोस्
स्वस्तिमा खड्काको प्राइभेट भीडीयाे लिक भएको भन्दै भाईरल बनेको के हो ?
स्वस्तिमा खड्काको प्राइभेट भीडीयाे लिक भएको भन्दै भाईरल बनेको के हो ? हेर्नुस् बास्तबिकता यस्तो रहेछ ! चर्चित नेपाली अनलाइन न्युज पोर्टल अनलाइन खबरको भेरिफाइड फेसबुक पेजबाटै मालवेयको लिङ्क राखेर बुस्ट गराइएको पाइएको छ। बिहीबार अनलाइन खबरको आधिकारिक फेसबुक पेजमा ‘…नायिका स्वस्तिमा खड्काको हट फुटेज..’ भन्दै मालवेयर लोड गरिएको गुगल ड्राइभको लिङ्क सहितको पोस्टको विज्ञापन […]
पूरा पढ्नुहोस्
सबै लाई हसाउने अनु परिन थला ! सहयोग गर्न गरे सबैलाई अपिल
काठमाडौँ / टिकटकमा निकै भाइरल भएका अनु अहिले बिरामी परेका छिन । टिकटकमा कमेडी भिडियो बनाएर मनोरन्जन दिने अनुलाई अहिले मुटुको बिरामी भएको हो । उपचार गर्न आर्थिक अबस्था कम्जोर भएकोले सहयोग गर्न बिनोद राईले अपिल गर्नु भएको छ ” टिकटक मार्फत चिनजान भएको, सबै लाई हसाउने, कमेडि भिडियो बनाएर मनोरञ्जन दिने प्यारी अनु राना […]
पूरा पढ्नुहोस्
पल शाह जेलमुत्त हुदैँ
जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि कलाकार पल शाहले गरेको पुनरावेदनमा उच्च अदालतले अभियोग दावी नपुग्ने ठहर गरेको छ । पोखरा उच्च अदालतको यो फैसलासँगै पल शाह जेलमुक्त हुने भएका छन् ।उच्च अदालत पोखराले आइतबार पुनरावेदन सुनुवाई गर्दै अभियोग दावी नपुग्ने ठहर गरेको हो । शाहले नवलपरासी अदालतकाे आदेश बिरुद्द पाेखरा उच्च अदालतमा पुनरावेदन गरेका थिए […]
पूरा पढ्नुहोस्