समाचार
त्रियुगा नगरपालिका द्वारा फलफूल वितरण
प्रजातन्त्र दिवसको अवसरमा त्रियुगा नगरपालिकाले फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाले उदयपुर जिल्ला अस्पतालमा उपचाररत बिरामी तथा शान्तिधाम का बटुकहरूलाई फलफूल वितरण गरेको हो।नगर प्रमुख बसन्त कुमार बस्नेत ले निर्वाचन आचारसंहिताका कारण यस वर्ष प्रजातन्त्र दिवस सामान्य रूपमा मनाइएको जानकारी दिए। उनले सम्पूर्ण वीर शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको त्याग र बलिदानकै कारण देशले […]
पूरा पढ्नुहोस्
जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ मा सभा गर्ने
काठमाडौँ — जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक संघर्ष सुरु गर्ने घोषणा गरेको छ। काठमाडौँको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दाहरूलाई अपहरण गरिएको र युवा पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको आरोप लगाउँदै आन्दोलनको नयाँ चरण सुरु गर्ने निर्णय गरेको हो। भेलाले स्पष्ट रूपमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमाथि तीव्र आलोचना गरेको […]
पूरा पढ्नुहोस्
गाईघाटको निर्माणाधीन सडकको कालोपत्रे सुरु हुने
सौरभ आले मगर समृद्ध नेपाल संवाददाता गाईघाट / विश्व बैङ्कको सहयोगमा निर्माणाधीन गाईघाटस्थित त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न १३ वटा सडकमा अब कालोपत्रेको काम सुरु हुने भएको छ । निर्माण कम्पनी आशिष/आशीर्वाद/स्वामीनारायण जेभीका प्रोजेक्ट म्यानेजर राजेश यादबका अनुसार गाईघाट बजारको पिपल चोक-बरुवा सडक,सिटी हल पश्चिमको सडक, बाबारानी डिएम गेट सडक, फूलचोक बोटे टोल सडक, समेत गरी […]
पूरा पढ्नुहोस्
उदयपुरका युवाहरु लागे श्रमदान र सरसफाइ
सौरभ आले मगर समृद्ध नेपाल संवाददाता उदयपुर / त्रियुगाका युवाहरू सक्रिय भएर वडाको सरसफाइ तथा श्रमदान अभियानमा लागेका छन् । त्रि.न.पा-१० बोक्सेका युवाहरुको शनिबार भएको समूहको नियमित बैठकपछि उनीहरूले गङ्गा खेलमैदान क्षेत्रमा सरसफाइ अभियान सञ्चालन गरेका हुन् । अभियानमा जेन्जी पुस्ताका साथै अन्य उमेर समूहका युवाहरूले समेत सक्रिय सहभागिता जनाएका थिए। सामूहिक श्रमदानमार्फत गाउँ–गाउँमा यस्ता […]
पूरा पढ्नुहोस्
उदयपुरमा विङ्गर दु र्घ ट ना मा परी चालक सहित १२ जना सवार घाईते
उदयपुर / गाईघाटबाट लहान तर्फ जादै गरेको ना १ ज ८३९१ नम्वरको विङ्गर दुर्घटना भनेको छ । त्रियुगा नगरपालिका वडा नं. ४ शान्तिचोक स्थित आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटना हुदाँ चालक सहित १२ जना सवार घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागि तत्काल जिल्ला अस्पताल उदयपुरमा ल्याईएको थियो, बिरामीहरुको अवस्था अनुसार कोही […]
पूरा पढ्नुहोस्
त्रियुगा–३ र १२ को सिमानामा सिमाना बोर्ड स्थापना
समृद्ध नेपाल संवाददाता कात्तिक २१ ,गाईघाट त्रियुगा नगरपालिका वडा न.३ र १२को सिमानामा सिमाना बोर्ड स्थापना गरिएको छ । त्रि.न.पा-३ का युवाहरु र वडा अध्यक्ष तिलक कटुवालको सक्रियतामा सिमाना बोर्ड स्थापना गरिएको हो । सिमाना स्पष्ट पार्न र स्थानीय बासिन्दाबीच उत्पन्न हुन सक्ने विवाद रोकथाम गर्नका लागि वडाले उक्त सिमाना बोर्ड स्थापना गरेको वडा अध्यक्ष […]
पूरा पढ्नुहोस्
उदयपुरमा भेटिएको मगरगोही सप्तकोशीमा छाडियो
समृद्ध नेपाल संवाददाता कात्तिक ६ ,उदयपुर उदयपुरको बेलका नगरपालिका–३ दोङ टोलमा एउटा मगरगोहि फेला पछि उद्धार गरिएको छ । बिहिबार स्थानीयले खेतको सिंचित कुलोमा देखेपछि इलाका प्रहरी कार्यालय रामपुरमा जानकारी गराएका थिए / गोही करिब ६ फिट लामो रहेको र सुरक्षित रूपमा उद्दार गरिएको डिभिजन वन कार्यालय उदयपुर ले जनाएको छ ‘; सब डिभिजन वन […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिका द्वारा आयोजित मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
गाईघाट / त्रियुगा नगरपालिका द्वारा आयोजित मेयर रनिङ शिल्ड प्रतियोगिता आज सफलतापूर्वक सम्पन्न भएको छ । त्रि.न.पा १३ लक्ष्मीपुर मा.विमा हिजो बाट सुरु भएको प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागीता जनाएका थिए । प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्ने, शारीरिक तन्दुरुस्ती कायम राख्ने र सहकार्यको भावना विकास गर्ने रहेको त्रियुगा नगर प्रमुख बसन्त कुमार […]
पूरा पढ्नुहोस्त्रियुगा नदीमा छठ पर्व लक्षित पूर्वाधार निर्माणको काम तीव्र
उदयपुर । आगामी छठ पर्वलाई लक्षित गर्दै त्रियुगा नगरपालिकाको सहयोगमा त्रियुगा नदी किनारमा पूर्वाधार निर्माणको काम तीव्र गतिमा भइरहेको छ। स्थानीय बासिन्दा, नगरपालिकाका कर्मचारी र छठ पूजा समितिको सक्रिय सहभागितामा सरसफाइ, बाँसको मञ्च निर्माण, बत्ती जडान र सजावटका कामहरू जारी छन्। त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले बताए, “छठ हाम्रो संस्कृति, आस्था र एकताको प्रतीक हो। […]
पूरा पढ्नुहोस्