भिडियो
त्रियुगा–१० मा बाल क्लब गठन, बालअधिकार संरक्षणमा वडा अध्यक्ष पाण्डेको प्रतिबद्धता
गाईघाट । त्रियुगा नगरपालिका–१० मा “सजग बालबालिका, समृद्ध समाजको आधार” भन्ने मूल नाराका साथ बाल क्लब गठन गरिएको छ। असोज १९ गते वडा कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रमबीच बाल क्लब गठन गरिएको हो। बालबालिकाको क्षमता विकास, नेतृत्व विकास, बालअधिकारको संरक्षण तथा सामाजिक गतिविधिमा उनीहरूको सक्रिय सहभागिता बढाउने उद्देश्यले बाल क्लब गठन गरिएको जनाइएको छ। क्लबमार्फत […]
पूरा पढ्नुहोस्
उदयपुर जेसीजले नारीहरूलाई गरे सम्मान
गाईघाट / अन्तर्राष्ट्रिय नारी दिवसको अवसर उदयपुर जेसीजले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका महिलाहरूलाई सम्मान गरेका छन् ।त्रियुगा नगरपालिकाको सभा हलमा आज एक कार्यक्रम बीच शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र उद्यमशीलता लगायतका विविध क्षेत्रमा सक्रिय ११ जना महिलाहरूलाई सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बसन्त कुमार बस्नेतले सम्मान पत्र दिएर सम्मान गरेका […]
पूरा पढ्नुहोस्
श्री जनता माविमा नयाँ भवन शिलान्यास
गाईघाट / उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५ श्रीपुरस्थित श्री जनता माध्यमिक विद्यालयमा निर्माण हुन लागेको नयाँ भवनको शिलान्यास गरिएको छ। उक्त भवनको आज त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतद्वारा शिलान्यास गरिएको हो। कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले शिक्षाको गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार विकासमा नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले “शिक्षा विकास बिना समृद्ध […]
पूरा पढ्नुहोस्
त्रियुगा–३ र १२ को सिमानामा सिमाना बोर्ड स्थापना
समृद्ध नेपाल संवाददाता कात्तिक २१ ,गाईघाट त्रियुगा नगरपालिका वडा न.३ र १२को सिमानामा सिमाना बोर्ड स्थापना गरिएको छ । त्रि.न.पा-३ का युवाहरु र वडा अध्यक्ष तिलक कटुवालको सक्रियतामा सिमाना बोर्ड स्थापना गरिएको हो । सिमाना स्पष्ट पार्न र स्थानीय बासिन्दाबीच उत्पन्न हुन सक्ने विवाद रोकथाम गर्नका लागि वडाले उक्त सिमाना बोर्ड स्थापना गरेको वडा अध्यक्ष […]
पूरा पढ्नुहोस्