मनोरन्जन
उदयपुरमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद
गाईघाट / उदयपुरको कटारीमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको छ। गत भदौ १५ गते बिहान करिब ४ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले बाँकेटार शान्तिवनस्थित जंगलमा खोजतलास गर्ने क्रममा ५२ बोरा गाँजा फेला पारेको हो। प्रहरीका अनुसार जंगलमा लुकाइछिपाइ राखिएको गाँजा संगै एक बोलेरो समेत बरामद गरिएको छ। घटनामा संलग्न […]
पूरा पढ्नुहोस्
उदयपुर जेसीजले नारीहरूलाई गरे सम्मान
गाईघाट / अन्तर्राष्ट्रिय नारी दिवसको अवसर उदयपुर जेसीजले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका महिलाहरूलाई सम्मान गरेका छन् ।त्रियुगा नगरपालिकाको सभा हलमा आज एक कार्यक्रम बीच शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र उद्यमशीलता लगायतका विविध क्षेत्रमा सक्रिय ११ जना महिलाहरूलाई सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बसन्त कुमार बस्नेतले सम्मान पत्र दिएर सम्मान गरेका […]
पूरा पढ्नुहोस्
श्री जनता माविमा नयाँ भवन शिलान्यास
गाईघाट / उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५ श्रीपुरस्थित श्री जनता माध्यमिक विद्यालयमा निर्माण हुन लागेको नयाँ भवनको शिलान्यास गरिएको छ। उक्त भवनको आज त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतद्वारा शिलान्यास गरिएको हो। कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले शिक्षाको गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार विकासमा नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले “शिक्षा विकास बिना समृद्ध […]
पूरा पढ्नुहोस्