Education

त्रियुगा–१० मा बाल क्लब गठन, बालअधिकार संरक्षणमा वडा अध्यक्ष पाण्डेको प्रतिबद्धता

गाईघाट । त्रियुगा नगरपालिका–१० मा “सजग बालबालिका, समृद्ध समाजको आधार” भन्ने मूल नाराका साथ बाल क्लब गठन गरिएको छ। असोज १९ गते वडा कार्यालयको सभाहलमा आयोजित एक कार्यक्रमबीच बाल क्लब गठन गरिएको हो। बालबालिकाको क्षमता विकास, नेतृत्व विकास, बालअधिकारको संरक्षण तथा सामाजिक गतिविधिमा उनीहरूको सक्रिय सहभागिता बढाउने उद्देश्यले बाल क्लब गठन गरिएको जनाइएको छ। क्लबमार्फत […]

पूरा पढ्नुहोस्

उदयपुरको त्रियुगा नगरपालिकामा कांग्रेस वडा अधिवेशन सम्पन्न : १५ सभापति र ४७० प्रतिनिधि चयन

गाईघाट । नेपाली कांग्रेस देउवा समूहअन्तर्गत त्रियुगा नगरपालिकामा बिहीबार सम्पन्न वडा अधिवेशनबाट १५ जना वडा सभापतिसहित ४७० जना क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। त्रियुगा नगरपालिकाका १६ वडामध्ये वडा नम्बर ४ मा सभापतिका लागि दुई जनाको उम्मेदवारी परेपछि अधिवेशन स्थगित गरिएको छ। उक्त वडाको सभापति शुक्रबार सहमतिबाट टुंग्याउने प्रयास गरिने निर्वाचन समितिले जनाएको छ। सहमति हुन […]

पूरा पढ्नुहोस्

असोज १५ देखि सुरु हुने अधिवेशनको तयारीमा नेपाली कांग्रेस उदयपुरको जिल्ला भेला सम्पन्न

गाईघाट । नेपाली कांग्रेस उदयपुरको जिल्ला भेला तथा अन्तरक्रिया कार्यक्रम आइतबार गाईघाटमा सम्पन्न भएको छ। आगामी असोज १५ गतेदेखि सुरु हुने वडा, नगर तथा जिल्ला अधिवेशनको तयारीका लागि गाईघाटको बसघारा पार्टी प्यालेसमा नेता–कार्यकर्ता भेला आयोजना गरिएको आयोजक कमिटीका संयोजक नारायणबहादुर कार्कीले जानकारी दिनु भयो। कार्कीका अनुसार अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न उदयपुरका नेता बसन्तकुमार बस्नेतको […]

पूरा पढ्नुहोस्

एक वर्षपछि पुनः अनावरण भयो बीपी कोइरालाको सालिक

गाईघाट / गाईघाटस्थित बीपी चोकमा जेन्जी आन्दोलनका क्रममा तोडफोड भएको नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाको सालिक एक वर्षपछि पुनः अनावरण गरिएको छ। आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड भएको सालिक बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर ठीक एक वर्षपछि बुधबार पुनः अनावरण गरिएको हो। आज बिहान करिब ८ बजे बीपी चोकमा आयोजित […]

पूरा पढ्नुहोस्

उदयपुरमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद

गाईघाट / उदयपुरको कटारीमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद भएको छ। गत भदौ १५ गते बिहान करिब ४ बजे विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले बाँकेटार शान्तिवनस्थित जंगलमा खोजतलास गर्ने क्रममा ५२ बोरा गाँजा फेला पारेको हो। प्रहरीका अनुसार जंगलमा लुकाइछिपाइ राखिएको गाँजा संगै एक बोलेरो समेत बरामद गरिएको छ। घटनामा संलग्न […]

पूरा पढ्नुहोस्

त्रियुगाबाट कुपोषित शिशु कोशी अस्पताल रिफर, निःशुल्क उपचारको व्यवस्था

गाईघाट / उदयपुरको त्रियुगा नगरपालिका–५ का ८ महिनादेखि कुपोषणबाट पीडित एक शिशुलाई थप उपचारका लागि आज कोशी अस्पताल रिफर गरिएको छ। त्रियुगा नगर अस्पतालका प्रशासन प्रमुख फिरोज अलीका अनुसार कुपोषणका कारण शिशुको तौल बढ्न नसकेको र ८ महिनाको उमेरमा पनि करिब १ केजी ५०० ग्राम मात्र तौल रहेको छ। अलीका अनुसार त्रियुगा नगर अस्पतालको समन्वयमा […]

पूरा पढ्नुहोस्

गाईघाट रनको सुरुवात, स्थानीय र जनप्रतिनिधिको उत्साहजनक सहभागिता

गाईघाट / उदयपुरको सदरमुकाम गाईघाटमा “अब दौडिन्छ गाईघाट” भन्ने नारासहित गाईघाट रनको शुभारम्भ गरिएको छ। शनिबार बिहान आयोजित दौडमा स्थानीयवासीसँगै जनप्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो। कुनै औपचारिक आयोजक संस्था नभए पनि स्वतःस्फूर्त रूपमा सुरु गरिएको यस अभियानलाई आगामी दिनमा संस्थागत गर्दै लैजाने तयारी गरिएको छ। त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले गाईघाट रनलाई स्थानीय […]

पूरा पढ्नुहोस्

रौतामाई परिसरमा दुई दिने पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न

गाईघाट / उदयपुरको रौतामाई परिसरमा “धार्मिक, साहसिक तथा सांस्कृतिक सम्पदाको पहिचान, पर्यटन विकास हाम्रो अभियान” भन्ने मूल नाराका साथ आयोजित दुई दिने पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सम्पन्न भएको छ। हिजोदेखि सुरु भएको कार्यक्रम आज सम्पन्न भएको हो। त्रियुगा नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा नगरपालिकाका अधिकृत तथा सहजकर्ता बिस्वोजित राईले जानकारी दिँदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले […]

पूरा पढ्नुहोस्

पहिलो ब्याचमै उदयपुर लिटल फ्लावर इङ्लिस स्कुलको उत्कृष्ट नतिजा, दिपिका गिरीले ल्याइन् ४ जीपीए

शौरभ आलेमगर जेठ ३ उदयपुर, उदयपुरको उदयपुरगढि गाउँपालिका ६ नेपालटारस्थित उदयपुर लिटिल फ्लावर इङ्लिस स्कुलले पहिलो ब्याचमै माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट एसइई परीक्षामा सहभागी पाँच जना विद्यार्थीमध्ये पाँचै जना उत्तीर्ण हुँदै उत्कृष्ट जीपीए ल्याउन सफल भएका हुन्। पहिलो ब्याचमै शतप्रतिशत नतिजासहित उत्कृष्ट प्रदर्शन गरेपछि विद्यालय परिवारमा खुसी […]

पूरा पढ्नुहोस्

त्रियुगा माविको एसईई नतिजा उत्कृष्ट

शौरभ आलेमगर वैशाख ३० उदयपुर उदयपुरको गाईघाटस्थित त्रियुगा माध्यमिक विद्यालय ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार अधिकांश विद्यार्थीले उच्च जिपिए प्राप्त गर्दै विद्यालयको शैक्षिक स्तरलाई थप मजबुत बनाएका छन्। विद्यालयका प्रधानाध्यापक सुवास बिष्टका अनुसार कक्षा १० को एसईई परीक्षामा ३.६० देखि ४.०० जिपिएसम्म १० […]

पूरा पढ्नुहोस्