Education

श्रेष्ठको लघुकथा के पढाउँछस् त मास्टर ?

नाम :- सुनिल कुमार श्रेष्ठ काठमाडौं नेपाल हाल :- जापान टोकियो चैतमा सल्केको वनको डढेंलो झैं देशभरि राजनीति सल्किरहेको थियो । जनताहरू यो उकुसमुकुसबाट उन्मुक्ति चाहिरहेका थिए । शिक्षणसंस्थाहरू बन्दजस्तै थिए । २०३६ देखि २०८१ साल सिद्धिदा पनि राष्ट्रसेवक शिक्षकहरू आफ्ना सामान्य माग पूरा गरिदन राजधानीका सडकमा भोकैप्यासै आन्दोलन गरिरहेका थिए । शिक्षकहरूसँगै हरिराम पनि […]

पूरा पढ्नुहोस्

त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा गार्डेन निर्माण गर्दै

त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा बि.एस.डब्लु गार्डेन निर्माण भैरहेका छन् । मानविकी संकायमा अध्ययन गरिरहेका बिधार्थी तथा शिक्षकहरु मिलेर गार्डेन निर्माण गर्न लागेको हो । आज बिधार्थीहरु आ-आफ्नो घर बाट विभिन्न प्रकारका फुल ल्याएर रोप्नुको साथै कागतीका बिरुवाहरु रोपेका थिए । चौथो बर्षमा अध्यनरत तथा (विद्यार्थी गुणस्तर सर्कल समितिका सचिव ) सौरभ मगरका अनुसार मानविकी […]

पूरा पढ्नुहोस्

कक्षा १२ को नतिजामा प्याराडाइज उत्कृष्ट

सौरभ मगर साउन २४ उदयपुर राष्ट्रिय परीक्षा बोर्डले साउन १९ गते सोमबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा उदयपुरको सदरमुकाम गाईघाट स्थित प्याराडाइज सेकेन्डरी स्कुलका १३६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । प्याराडाइज सेकेन्डरी स्कुलका प्रिन्सिपल बाबुराम आचार्यका अनुसार जिपिए ३.६१ देखी ४ सम्म १५ जना , जिपिए ३.२१ देखी ३.६० सम्म ४५ जना , […]

पूरा पढ्नुहोस्

पल शाहको नया चलचित्र मोहर यहि साउनको २३ गते बाट प्रदर्सनमा

काठमाडौँ / नायक पल शाहको नया चलचित्र मोहर यहि साउनको २३ गते बाट नेपालको विभिन्न सहर बाट एक साथ प्रदर्सनमा आउने भएका छन् | फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण गरिको चलचित्रलाई लेखन तथा निर्देशन ओम प्रतिकले गरेका छन् साथै नायक पल शाह संगै बिनिषा हमाल र नीति शाहको अभिनय रहेको छ | फिल्म ‘मोहर’ लाई […]

पूरा पढ्नुहोस्

उदयपुरमा स्किल ट्रेनिंगका कक्षाहरु संचालनमा आफ्नो नानीबाबु भर्ना गर्न आग्रह

गाईघाट / उदयपुरमा स्किल ट्रेनिंगका कक्षाहरु संचालनमा आएका छन् । गाईघाट बजारको डेम गेटमा उक्त कक्षा स्माइल माइन्ड्स एण्ड लाइफ स्किल ट्रेनिंग ईन्स्टिच्युटले संचालनमा ल्याएको हो । आज एनप्याब्सनका केन्द्रीय सदस्य तथा त्रियुगा नगरपालिकाका शिक्षा कमिटि सदस्य सुमन कुमार चौधरीको प्रमुख अतिथिमा ईन्स्टिच्युटले आफ्नो कार्यालय उदघाटन गरेका छन् । उदघाटन समारोहमा चौधरीले स्किल ट्रेनिंगका कक्षाहरु […]

पूरा पढ्नुहोस्

तेस्रो त्रियुगा अन्तर बिधालय मेयर रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

गाईघाट / तेस्रो त्रियुगा अन्तर बिधालय मेयर रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । आज त्रियुगा नमुना मा.बि गाईघाटको परिसरमा सम्पन्न भएको हो । ६०औ रास्ट्रीय वाल दिवस र संविधान दिवसका अवसरमा त्रियुगा  नगरपालिकाले शुक्रबार देखि प्रतियोगिता आयोजना गरेको थियो । दुई दिनसम्म सञ्चालन रहेको प्रतियोगिताको नारा ‘कला संस्कृतिको सम्मान त्रियुगाको अभियान’ भन्ने रहेको समापन […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर प्रमुख बस्नेत द्वारा नगर अस्पतालको उद्घाटन नगर भित्रका सम्पूर्ण नागरिकलाई निशुल्क रगत उपलब्ध गराउने बस्नेतको प्रतिबद्धता

गाईघाट । आज देखि देउरी स्वास्थ्य चौकीलाई स्तरन्नोती गरि नगर अस्पतालको रुपमा त्रियुगा नगरपालिकाले संचालन गरेको छ । आज संविधान दिवसको अवसर पारेर नगर प्रमुख वसन्त कुमार बस्नेतले उद्घाटन गर्नु भएको हो । उद्घाटन समाहरोमा जिल्ला अस्पतालको सहयोगी संस्थाको रुपमा नगर अस्पताललाई अगाडी बढाउदै नगर प्रमुख बस्नेतले जानकारी दिनु भयो । साथै नगर अस्पतालमा दक्ष […]

पूरा पढ्नुहोस्

हेटौडाका यी दिदीभाई खाडी लगाएत नेपालमा भएको नेपालीको करिब दुई करोड खाएर फरार

काठमाडौँ / दुवैबाट एक कन्सलटेन्सिले सोझासाझा नेपालीहरुलाई ठगि गरेका छन् । वर्कसोल नामक कन्सलटेन्सिले कतार,कुवैत,साउदी अरेवीया, दुवै र नेपालमा भएका नेपालीहरुलाई यूरोप पठाई दिने सपना बाड्दै जनही तिन लाखको दरले करिब दुइ करोड रुपैया उठायर अहिले सम्पर्क बिहिन भएको छ । पिडितहरुको भनाइ अनुसार उनिहरुले नक्कली वर्कपरमिट दिएर हामीलाई झुक्यायो । एक पिडित भन्छन हामी […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिकामा नगर अस्पताल संचालन हुने नगर प्रमुख बस्नेतलाई स्वास्थ्य मन्त्री पौडेलले दिए साथ

गाईघाट / त्रियुगा नगरपालिकाले नगर अस्पताल संचालन गर्ने निर्णय गरेको छ । त्रि.न.पा-५ देउरीमा रहेको देउरी स्वस्थ्य चौकीलाई त्रियुगा नगर अस्पताल संचालन गर्ने निर्णय गरेको हो । नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार देउरी स्वस्थ्य चौकीलाई नगर अस्पतालका रुपमा संचालन गर्न लागिएको नगर प्रमुख बसन्त कुमार बस्नेतले जानकारी दिए । उदयपुर जिल्ला अस्पतालको स्तरवृद्धि भए संगै […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

गाईघाट / त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेका छन् । नगरपालिकाको सभा हलमा २०८१ असार २९ गते नगर प्रमुख बसन्त कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा उप प्रमुख महेस्वारी राई, वडा अधक्ष्यहरु, सामाजिक शाखा प्रमुख राजकुमार खड्का,बुद्धिजिबी,राजनीति दलका प्रतिनिधि लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो । सहभागीहरुले […]

पूरा पढ्नुहोस्