Share Market

भोली नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला उदयपुर आउदै

गाईघाट / उदयपुरमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला आउने भएका छन् । सदरमुकाम गाईघाटमा आयोजना हुने कार्यक्रमलाई संवोधन गर्नका लागि प्रमुख अथितिको रुपमा नेता कोइराला उदयपुर आउन लागेका हुन् । भोलि शनिवार गाईघाट स्थित विपि चोकमा नेपाली कांग्रेस त्रियुगा नगरपालिका वडा न. ११ को आयोजनामा कांग्रेसका संस्थापक नेता विशेश्वर प्रसाद कोइरालाको शालिक अनावरण गर्ने कार्यक्रम […]

पूरा पढ्नुहोस्

भोली त्रियुगा नगरपालिकामा नि:शुल्क आँखा चेक जाँच शिविर आयोजना हुने

गाईघाट / उदयपुरमा नि:शुल्क आँखा चेक जाँच शिविर आयोजना हुने भएको छ । त्रियुगा नगरपालिका वडा न.१२ ले उक्त शिविर भोलि शुक्रवार बिहान ९ बजे देखि आफ्नै वडा भवनमा आयोजना गर्न लागेको हो । शिविर त्रियुगा नगरपालिकाको आर्थिक सहयोग र सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा आयोजना हुन लागेको का.व वडा अधक्ष्य अनिता थापाले […]

पूरा पढ्नुहोस्

हेटौडाका यी दिदीभाई खाडी लगाएत नेपालमा भएको नेपालीको करिब दुई करोड खाएर फरार

काठमाडौँ / दुवैबाट एक कन्सलटेन्सिले सोझासाझा नेपालीहरुलाई ठगि गरेका छन् । वर्कसोल नामक कन्सलटेन्सिले कतार,कुवैत,साउदी अरेवीया, दुवै र नेपालमा भएका नेपालीहरुलाई यूरोप पठाई दिने सपना बाड्दै जनही तिन लाखको दरले करिब दुइ करोड रुपैया उठायर अहिले सम्पर्क बिहिन भएको छ । पिडितहरुको भनाइ अनुसार उनिहरुले नक्कली वर्कपरमिट दिएर हामीलाई झुक्यायो । एक पिडित भन्छन हामी […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

गाईघाट / त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेका छन् । नगरपालिकाको सभा हलमा २०८१ असार २९ गते नगर प्रमुख बसन्त कुमार बस्नेतको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा उप प्रमुख महेस्वारी राई, वडा अधक्ष्यहरु, सामाजिक शाखा प्रमुख राजकुमार खड्का,बुद्धिजिबी,राजनीति दलका प्रतिनिधि लगाएत स्थानीयहरुको उपस्थिति रहेको थियो । सहभागीहरुले […]

पूरा पढ्नुहोस्

उदयपुरमा युवाहरुको भूमिका र भविष्य विषयकलाई लक्षित गरि विचार गोष्ठी कार्यक्रम सम्पन्न

उदयपुर / वर्तमान राजनैतिकमा युवाहरुको भूमिका र भविष्य विषयकलाई लक्षित गरि विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । सदरमुकाम गाईघाटको होटेल टाउन हलमा उक्त कार्यकम गिरिजाप्रसाद कोइराला फ़ाउण्डेशन उदयपुरको आयोजनामा आज सम्पन्न भएको हो । नेपाली कांग्रेसका श्रद्धेय नेता गिरिजाप्रसाद कोइरालाको (१०१औ) जन्म शताब्दिको अवसरमा शान्ति र विकासको लागि सहमति, सहकार्य र एकता भन्ने मूल […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर बालश्रम मुक्त बन्दै

सौरभ आलेमगर असार १७ गाईघाट उदयपुरको त्रियुगा नगरपालिकालाई बालश्रम मुक्त गर्न सरोकारवाला निकायहरु प्रतिबद्ध भएका छन् । सोमबार गाईघाटमा भएको एक कार्यक्रमको बीच त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेत र नगर उपप्रमुख महेश्वरी राईले होटेल हिमालयनमा बालश्रम मुक्त होटेल स्टिकर टासिं शुभारम्भ गर्नु भयो। यातायात व्यवसायी , होटेल व्यवसायी , निर्माण व्यवसायी, उद्योग व्यवसायी […]

पूरा पढ्नुहोस्

उदयपुरको त्रियुगा नगरपालिकाले ल्याए १ अर्ब ४७ करोड बजेट

गाईघाट / त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएका छन् । आज नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ कोलागि १ अर्ब ४७ करोड ३४ लाख ९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । नगरपालिकाको एघारौं नगरसभाले नगरवासीको लागि बजेट ल्याएको नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो । आफ्नो पहलमा नगरपालिकामा अहिले सम्मको उच्च बजेट ल्याएको […]

पूरा पढ्नुहोस्

फुटसल प्रतियोगिताको उपाधि हेटौंडा स्कुललाई

चितवनमा अवसर एकेडेमीद्वारा आयोजित अन्तर आईटी कलेज फुटसल प्रतियोगिताको उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सले जितेको छ । शुक्रवार सम्पन्न फाइनल खेलमा आइएसएमटी कलेज भरतपुर ‘ए’ लाई २–१ ले हराउँदै हेटौंडा स्कुलले उपाधि हात पारेको हो । भरतपुर–१० स्थित प्रेसिडेन्सी कलेजमा प्रतियोगिता भएको हो । प्रतियोगितामा विजेता टिमले ४० हजार नगदसहित ट्रफि, मेडल […]

पूरा पढ्नुहोस्

गाईघाटको बहेडवा सामुदायिक थारु होम स्टेले बयल गाडा सफारी सुरु गर्ने

गाईघाट / त्रियुगा नगरपालिका वडा.१३ बहेडवामा संचालन रहेको बहेडवा सामुदायिक थारु होम स्टेले बयल गाडा सफारी सुरु गर्ने भएका छन् । यहि फाल्गुन २५ गते महाशिवरात्रिको दिन विहान ७:०० बजे देखि सुरु गर्न लागेका हुन् । होम स्टे भित्र आउने पाहुनालाई स्वागत गर्ने एउटा मध्यम बयल गाडा सफारी पनि रहेको संचालन समितिका अध्यक्ष भगवानसिंह चौधरीले […]

पूरा पढ्नुहोस्

आज उदयपुर दोस्रो प्रदेश महोत्सवमा लाउरे आउने प्रवेश निशुल्क

गाईघाट / उदयपुर दोस्रो प्रदेश महोत्सबमा आज चर्चित र्यापर लाउरे आउने भएको छ । फाल्गुन १ बाट १० गते सम्म गाईघाट स्थित बरुवा बसपार्कमा भैरहेको महोत्सवलाई मनोरञ्जन सहित लागुऔषाध नियन्त्रणबारे कार्यक्रममा सहभागी हनु र्यापर आषिश राना मगर (लाउरे)आउने भएको हो । उनि प्रहरीले आयोजना गरेको लागुऔषध दुर्व्यसन न्युनिकरण ” से नो टु ड्रग ” तथा […]

पूरा पढ्नुहोस्