Share Market
उदयपुरको त्रियुगा नगरपालिकाले ल्याए १ अर्ब ४७ करोड बजेट
गाईघाट / त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएका छन् । आज नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ कोलागि १ अर्ब ४७ करोड ३४ लाख ९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । नगरपालिकाको एघारौं नगरसभाले नगरवासीको लागि बजेट ल्याएको नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो । आफ्नो पहलमा नगरपालिकामा अहिले सम्मको उच्च बजेट ल्याएको […]
पूरा पढ्नुहोस्
फुटसल प्रतियोगिताको उपाधि हेटौंडा स्कुललाई
चितवनमा अवसर एकेडेमीद्वारा आयोजित अन्तर आईटी कलेज फुटसल प्रतियोगिताको उपाधि हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सले जितेको छ । शुक्रवार सम्पन्न फाइनल खेलमा आइएसएमटी कलेज भरतपुर ‘ए’ लाई २–१ ले हराउँदै हेटौंडा स्कुलले उपाधि हात पारेको हो । भरतपुर–१० स्थित प्रेसिडेन्सी कलेजमा प्रतियोगिता भएको हो । प्रतियोगितामा विजेता टिमले ४० हजार नगदसहित ट्रफि, मेडल […]
पूरा पढ्नुहोस्
गाईघाटको बहेडवा सामुदायिक थारु होम स्टेले बयल गाडा सफारी सुरु गर्ने
गाईघाट / त्रियुगा नगरपालिका वडा.१३ बहेडवामा संचालन रहेको बहेडवा सामुदायिक थारु होम स्टेले बयल गाडा सफारी सुरु गर्ने भएका छन् । यहि फाल्गुन २५ गते महाशिवरात्रिको दिन विहान ७:०० बजे देखि सुरु गर्न लागेका हुन् । होम स्टे भित्र आउने पाहुनालाई स्वागत गर्ने एउटा मध्यम बयल गाडा सफारी पनि रहेको संचालन समितिका अध्यक्ष भगवानसिंह चौधरीले […]
पूरा पढ्नुहोस्
आज उदयपुर दोस्रो प्रदेश महोत्सवमा लाउरे आउने प्रवेश निशुल्क
गाईघाट / उदयपुर दोस्रो प्रदेश महोत्सबमा आज चर्चित र्यापर लाउरे आउने भएको छ । फाल्गुन १ बाट १० गते सम्म गाईघाट स्थित बरुवा बसपार्कमा भैरहेको महोत्सवलाई मनोरञ्जन सहित लागुऔषाध नियन्त्रणबारे कार्यक्रममा सहभागी हनु र्यापर आषिश राना मगर (लाउरे)आउने भएको हो । उनि प्रहरीले आयोजना गरेको लागुऔषध दुर्व्यसन न्युनिकरण ” से नो टु ड्रग ” तथा […]
पूरा पढ्नुहोस्
अनेरास्ववियु उदयपुरको १७ औं अधिवेशनबाट अध्यक्षमा सिंहराज राई सर्वसम्मत चयन
सौरभ आलेमगर गाईघाट माघ १३ नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुको उदयपुर १७ औ जिल्ला अधिवेशन बाट अध्यक्षमा सिंहराज राई सर्वसम्मत चयन भएका छन् । शुक्रवार जिल्ला सदरमुकाम गाईघाटमा भएको अधिवेशनबाट उपाध्यक्षमा युवराज दाहल र शारद कुमार खड्का, सचिवमा रोयल खड्का, सह-सचिवमा नवराज बस्नेत, अनिशा चौधरी, केवल तामाङ र करुणा […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिका भुकम्प पिडितलाई राहत लिएर जाजरकोट प्रस्थान
गाईघाट / उदयपुरको त्रियुगा नगरपालिकाले जाजरकोटमा गएको भुकम्प पिडितका लागि राहात सामाग्री लिएर प्रस्थान गरेका छन् । नगरपालिकाले ९ लाख बराबरको राहत सामाग्री लिएर भुकम्प प्रभावित जाजरकोटका लागि गएको हो । नगरपालिकाले आफ्नै कोष तथा सहयोगी सङ्घ संस्थाबाट सङ्कलन गरी जुटाएको रकम बाट खाद्यान्न लगायत विभिन्न औषधी र लत्ता कपडा सहयोग गरेको नगर प्रमुख बसन्त […]
पूरा पढ्नुहोस्
त्रियुगा उधोग बाणिज्य संघले भुकम्प पिडितलाई राहत सहित १० दिने महोत्सव संचालन गर्ने
गाईघाट / त्रियुगा उधोग बाणिज्य संघले दोस्रो प्रदेश महोत्सव संचालन गर्ने भएका छन् । मिति २०८० फाल्गुन १ देखि १० गते सम्म दोस्रो प्रदेश महोत्सव गाईघाटमा संचालन गर्ने निर्णय गरेका हुन् । व्यापारीहरुको हकहित तथा व्यापार प्रवर्धनको लागि १० दिने महोत्सव आयोजना गर्न लागेको अधक्ष्य रमेश रसाइलीले बताउनु भयो । रसाइलीका अनुसार विगतको आन्तरिक विवाद […]
पूरा पढ्नुहोस्
उदयपुरमा तामाङ घेदुङ्ग र मगर संघले ज्ञापन पत्र बुझ्दाउदै गरे पाण्डेलाई कानुनी कार्वाहीको माग
अमितकुमार तामाङ गाईघाट / उदयपुरमा तामाङ घेदुङ्ग र मगर संघले जिल्ला प्रशासन कार्यलयलाई ज्ञापन पत्र बुझाएका छन् । तामाङ र मगर समुदायको संस्कारमाथि विवादास्पद अभिव्यक्ति दिएकी भगवती पाण्डे (शीतल)लाई पक्राउ गरि कानुनी कार्वाही गर्न केन्द्रीय समितीको पत्र अनुसार जिल्ला प्रशासन कार्यलय उदयपुर मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका हुन् । हामी समस्त समुदायलाई अपराधीकरण गर्नेगरि […]
पूरा पढ्नुहोस्
सिमान्तकृत पत्रकार महिलाहरुको क्षमता बिकास सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी झापामा सम्पन्न
साउन-५, गाईघाट / प्रदेश नम्बर १ का सिमान्तकृत पत्रकार महिलाहरुको क्षमता बिकास सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी झापामा सम्पन्न भएको छ । बिहीबार बाट सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो । तालिमको उद्घाटन एक कार्यक्रमका बीच प्रतिनिधि सभाका उप-सभामुख इन्दिरा रानाले गर्नु भएको थियो । सन्चारिका समूह केन्द्रका आयोजना तथा सन्चारिका समूह झापा शाखाको […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिकाले फोहोर व्यवस्थापनको लागि गर्यो सवारी साधन खरिद
साउन-४, गाईघाट / त्रियुगा नगरपालिकाले करिव २ करोड बराबरको फोहोर व्यवस्थापनका लागि सवारी साधन खरिद गरेका छन । विगतको आर्थिक बर्षहरुमा फ्रीज हुँदै आएको पैसालाई सदुपयोग गर्दै नगरपालिकाले गत आर्थिक बर्ष २०७९/८० मा सवारी साधन खरिद गरेका हुन । हाल नगरपालिकामा एक दमकल, एक ब्याक्हो लोडर, एक टिफर, ३ वटा ट्याक्टर र एक पानी ट्यान्की […]
पूरा पढ्नुहोस्