Share Market

त्रियुगा उधोग बाणिज्य संघले भुकम्प पिडितलाई राहत सहित १० दिने महोत्सव संचालन गर्ने

गाईघाट / त्रियुगा उधोग बाणिज्य संघले दोस्रो प्रदेश महोत्सव संचालन गर्ने भएका छन् । मिति २०८० फाल्गुन १ देखि १० गते सम्म दोस्रो प्रदेश महोत्सव गाईघाटमा संचालन गर्ने निर्णय गरेका हुन् । व्यापारीहरुको हकहित तथा व्यापार प्रवर्धनको लागि १० दिने  महोत्सव आयोजना गर्न  लागेको अधक्ष्य रमेश रसाइलीले बताउनु भयो । रसाइलीका अनुसार विगतको आन्तरिक विवाद […]

पूरा पढ्नुहोस्

उदयपुरमा तामाङ घेदुङ्ग र मगर संघले ज्ञापन पत्र बुझ्दाउदै गरे पाण्डेलाई कानुनी कार्वाहीको माग

अमितकुमार तामाङ गाईघाट / उदयपुरमा तामाङ घेदुङ्ग र मगर संघले जिल्ला प्रशासन कार्यलयलाई ज्ञापन पत्र बुझाएका छन् । तामाङ र मगर समुदायको संस्कारमाथि विवादास्पद अभिव्यक्ति दिएकी भगवती पाण्डे (शीतल)लाई पक्राउ  गरि कानुनी कार्वाही गर्न केन्द्रीय समितीको पत्र अनुसार जिल्ला प्रशासन कार्यलय उदयपुर मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका हुन् । हामी समस्त समुदायलाई अपराधीकरण गर्नेगरि […]

पूरा पढ्नुहोस्

सिमान्तकृत पत्रकार महिलाहरुको क्षमता बिकास सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी झापामा सम्पन्न

साउन-५, गाईघाट / प्रदेश नम्बर १ का सिमान्तकृत पत्रकार महिलाहरुको क्षमता बिकास सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी झापामा सम्पन्न भएको छ । बिहीबार बाट सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो । तालिमको उद्घाटन एक कार्यक्रमका बीच प्रतिनिधि सभाका उप-सभामुख इन्दिरा रानाले गर्नु भएको थियो । सन्चारिका समूह केन्द्रका आयोजना तथा सन्चारिका समूह झापा शाखाको […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिकाले फोहोर व्यवस्थापनको लागि गर्यो सवारी साधन खरिद

साउन-४, गाईघाट / त्रियुगा नगरपालिकाले करिव २ करोड बराबरको फोहोर व्यवस्थापनका लागि सवारी साधन खरिद गरेका छन । विगतको आर्थिक बर्षहरुमा फ्रीज हुँदै आएको पैसालाई सदुपयोग गर्दै नगरपालिकाले गत आर्थिक बर्ष २०७९/८० मा सवारी साधन खरिद गरेका हुन । हाल नगरपालिकामा एक दमकल, एक ब्याक्हो लोडर, एक टिफर, ३ वटा ट्याक्टर र एक पानी ट्यान्की […]

पूरा पढ्नुहोस्

‘गाइघाट कोरा च्यालेन्ज’ २०८०’

असार-३०, गाईघाट / उदयपुर सदरमुकाम गाईघाटमा कोरा च्यालेन्ज २०८० कार्यक्रमको आयोजना गरिएको छ । त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राईले शनिवार पिपलचोकमा कोरा च्यालेन्ज २०८० लाई उद्घाटन गर्दे कार्यक्रम सुरु गरिएको हो । कार्यक्रमलाई उदयपुर साइक्लिङ संघले आयोजना गरेका थिए भने त्रियुगा नगरपालिकाले सहयोग गरेका थिए । वर्षमा एकपटक मठ–मन्दीर, चैते, गुम्बा, मस्जिद घुम्दै घडीको आकारमा […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर प्रमुख बस्नेत द्वारा मिक्स्चर मेसिन वितरण

गाईघाट / त्रियुगा नगरपालिकाले मिक्स्चर मेसिन वितरण गरेको छ । मुसहर समुदायको सर्वाङिण बिकास परियोजना अन्तर्गत वितरण गरेको हो । त्रि.न.पा वडा न.९ मा मुसहर समुदायलाई काम गर्न सहजताका लागि मिक्स्चर मेसिन उपलब्ध गराएको त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले बताए । बस्नेतले हामीले दिएको सामाग्रीको दुरुपयोग नहोस भनेर पाच जनाको समिति बनाएर दिएको बताउनु […]

पूरा पढ्नुहोस्

त्रियुगा बाल संजालको अध्यक्षमा रुपेश कार्की

सौरभ आलेमगर गाईघाट उदयपुर समृद्धि नेपाल डटकम उदयपुरको त्रियुगा नगरपालिका अन्तर्गत नगर बाल संजालको अध्यक्ष मा रुपेश कार्की चयन भएको छ । गाईघाट स्थित त्रियुगा नगरपालिकाको सभाहल मा आयोजित कार्यक्रममा नगर स्तरीय बाल भेला तथा नगर बाल पुनर्गठन सम्पन्न भएको छ । संजालको उपाध्यक्षमा डिक कुमारी मगर (हेमता) , सचिवमा प्रकाश देवकोटा (आयुष), सहसचिवमा सन्जिब […]

पूरा पढ्नुहोस्

गाईघाट मा अत्याधिक गर्मिका कारण जनजीवन प्रभावित

सौरभ मगर जेठ २५ गाईघाट उदयपुर सदरमुकाम गाईघाटमा एक हप्तादेखि अत्यधिक गर्मी बढदा जनजीवन कष्टकर बनेको छ ।बिहान् उज्यालो हुँदा देखी साझ अबेर सम्म नै चर्को घाम लागेर तातो हावा चल्दा गर्मी अत्यधिक बढेको हो। चर्को घाम र अत्यधिक तातो हावा ले गर्मी बढदा घर बाहिर निस्कन समेत मुस्किल परेको स्थानीय बबिता मगर बताउनु हुन्छ […]

पूरा पढ्नुहोस्

पल्सर मोटरसाईकल किन्दा उदयपुरगढीका गिरीलाई एक किलो चादी उपहार

अमितकुमार तामाङ गाईघाट, जेठ १७/बजाज कम्पनीको १५० सिसिको पल्सर मोटरसाईकल किन्दा उदयपुरगढी-४ डुम्रेका संजीव गिरीले एक किलो चादी उपहार प्राप्त गरेका छन् । गाईघाट स्थित विक्रेता कालिका अटो लिंकबाट गत बैशाखमा गिरीले मोटरसाईकल खरिद गर्दा चादी जित्न सफल भएका हुन् । गिरीलाई एक कार्यक्रमका विच बुधबार कालिका अटो लिंक प्रा.लिका प्रोपाईटर सुनिल ठाकुरले एक किलो […]

पूरा पढ्नुहोस्

उदयपुरमा त्रियुगा नगरपलिका र त्रियुगा उद्योग वाणिज्य संघले रोजगार मेला आयोजना गर्ने

गाईघाट / उदयपुरमा एक दिने बृहत परामर्श तथा रोजगार मेला लाग्ने भएको छ । त्रियुगा नगरपालिकाको आयोजक तथा त्रियुगा उधोग बाणिज्य संघको सह-आयोजकमा मेला आयोजना हुने भएको हो । त्रियुगा नमुना माध्यामिक बिधालय गाईघाटमा २०८० जेष्ठ २० गते सनिवार आयोजना गर्ने भएको हो । मेला बिहान ९ बजे उद्घाटन भई बेलुका ५ बजे सम्पन्न हुने […]

पूरा पढ्नुहोस्