Share Market

नागरिक्ता सामाजिक सुरक्षा र घटना दर्ता समन्धी 2 दिने अभिमुखिकरण आजबाट शुरु

बिज्ञान पराजुली , नागरिक्ता सामाजिक सुरक्षा र घटना दर्ता समन्धी जनतेतना जगाउने उदेश्यको साथ उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर 2 ले आजबाट 2 दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरेको छ। वडाको सभाहलमा आयोजित उक्त्त कार्यक्रममा उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी बिनोद पोखरेलले , अझैपनी गाउँ टोल र आम जनतामा कानुनी प्रक्रिया लगाएतको कुरामा ज्ञान नहुदा समस्या […]

पूरा पढ्नुहोस्

शाहीखोलामा बन्ने भए पक्कि पुल त्रियुगा नगर प्रमुख बस्नेतले गरे शिलान्यास

गाईघाट / त्रियुगा नगरपालिका वडा न.८ राजावास-बैरेनी-भान्टाबारी जोड्ने सडक अन्तर्गत शाहीखोलामा पक्कि पुलको शिलान्यास गरिएको छ । त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले पुलको शिलान्यास गर्नु भएको हो । बस्नेतले पुल नहुदा हरेक बर्ष बर्खामा राजावास-बैरेनी-भान्टाबारीका जनताले सास्थी खेप्दै आएका थिए तर अब भने सास्थी खेप्न नर्पने बताउनु भयो । त्रियुगा नगरको विकासको लागि आफु […]

पूरा पढ्नुहोस्

उदयपुरको क्रिमसन एकेडेमीमा हुने भयो अनलाइन द्वारा पठन पाठन

गाईघाट / उदयपुरमा अनलाइन मार्फत श्रव्य–दृश्य पाठ्यसामग्री द्वारा पठन पाठन गराउने भएको छ । अनलाइन मार्फत पठन पाठन गराउदै आएका “मिदास ई क्लास र त्रियुगा नगरपालिका –४ बगाहमा रहेको क्रिमसन एकेडेमीबीच डिजिटल माध्यमबाट बालबालिकाहरुका लागि घरमै बसेर पढ्न ‘मिदास ई–क्लास द लर्निङ एप’ प्लेटफर्म शैक्षिक कार्यक्रम लागू गर्न सम्झौता भएको हो । मिदास ई क्लासका […]

पूरा पढ्नुहोस्

कोशी प्रदेसका राई सांसदहरु दिए गद्दारको उपमा

बिराटनगर / कोसी प्रदेशको नामांकन विरोधमा बंश गद्दार उपमा दिएको छ । राई थर बाट निर्वाचित भएको सांसदहरुलाई गद्दार उपमा दिएका हुन् । सामाजिक संजाल फेसबुकमा बियन पल बि आर आइडी बाट कोशी प्रदेसमा राईबाट निर्वाचित भएका संसदहरुको फोटो राखेर गद्दार भनिएका छन् । उहाले फेसबुकमा यस्तो लेखेका हुन् “कोशी तिरका हाम्रा ह रा मी […]

पूरा पढ्नुहोस्

उदयपुरमा सर्प समाउने कला भएको व्यक्ति भेटिए ( भिडियो सहित )

गाईघाट / उदयपुरमा सर्प समाउने कला भएको व्यक्ति भेटिएका छन् । त्रियुगा नगरपालिका वडा न. ९ नवउदय टोलका शिव कार्की हुन् । आज गाउमा करिब ७ फिट धाम सर्प समातेको छिमेकी ओमराज बुढाथोकीले बताए । सर्प मार्नु हुन्न भन्ने हेतुले सर्प करिब २०० मिटर जंगलमा लगेर छोडिएको पनि बुढाथोकीले बताउनु भयो । गाउमा सर्प कसैले […]

पूरा पढ्नुहोस्

मनकामना मन्दिरमा परेवा ल्याउन र उडाउन पूर्ण रुपमा रोक लगाउने

काठमाडौँ / मनकामना मन्दिरमा परेवा ल्याउन र उडाउन पूर्ण रुपमा रोक लगाउने भएको छ । गोरखा जिल्लाको सदरमुकामबाट दक्षिणपूर्वी भागमा अवस्थित नेपालको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल हो । मन्दिरमा चढाइएको परेवा अत्यधिक मर्ने गरेकोले मनकामना विकास समितिले यस्तो निर्णय गरेको छन् । मनले चिताएको अर्थात मनको इच्छा पूरा गर्ने देवी रुपमा मनकामनालाई पुजिन्छ […]

पूरा पढ्नुहोस्

विश्वको पहिलो कोरोना खोप बनाउने व्यक्तिको किन गरियो ह त्या ?

कोभिड–१९ को रोकथामका लागि विश्वको पहिलो दर्ता भ्याक्सिन स्पुतनिक भी तयार गर्ने वैज्ञानिकमध्येका एक वैज्ञानिक एन्ड्रे बोटीकोभको बेल्टले घाँटी थिचेर ह त्या गरिएको छ । यो घटना शनिबारको हो । अहिले यो घटनामा आरोपीलाई दोषी ठहर गरिएको छ ।प्रहरीका अनुसार विवादका क्रममा २९ वर्षीय युवकले बोटिकोभको घाँटी थिचेर फरार भएका थिए । हत्याको अनुसन्धान गरिरहेको […]

पूरा पढ्नुहोस्

सुटिङका ​​क्रममा अमिताभ बच्चन

बलिउड अभिनेता अमिताभ बच्चन फिल्मको सुटिङका ​​क्रममा घाइते भएका छन् । अमिताभ बच्चनले आफ्नो ब्लगमा यसबारे जानकारी दिएका छन् । उनले हैदरावादमा फिल्म ‘प्रोजेक्ट के’ को एक एक्सन दृश्य सुटिङका ​​क्रममा घाइते भएको बताएका छन् । अमिताभ बच्चनको करङमा चोट लागेको छ । अमिताभ बच्चनले चोटका कारण सास फेर्न र हिँड्दा दुख्ने गरेको र त्यसका […]

पूरा पढ्नुहोस्

उदयपुरमा कुलो विवादका कारण एक महिला माथि हातपात

गाईघाट / उदयपुरमा कुलो विवादका कारण एक महिला माथि हातपात भएको छ । चौ.न.पा वडा न. ३ बसहा बस्ने मन्जु श्रेष्ठ माथि हातपात भएको हो । श्रेष्ठका अनुसार मेरो ससुरा अशोक चन्द्र राईले गाउलेहरुको सहजको लागि आफ्नो जग्गा बाट कुलो दिएको बताए । ससुराले कुलो दिदा रुद्र राज राईको बुवा गुमान सिङ्ग राईलाई आफ्नो जग्गाको […]

पूरा पढ्नुहोस्

तुलसी बहुमुखी सहकारी गाईघाट शाखाको बचतकर्ताहरुलाई त्रियुगा उधोग बाणिज्यको साथ

उदयपुर / तुलसी बहुमुखी सहकारी डुवेको बाहिरी हल्लाका कारण बचतकर्ताहरुले पैसा फिर्ता माग राखे सँगै सहकारीको सबै कार्यालयहरु बन्द अवस्थामा पुगेको छ । उक्त सहकारीको बिराटनगर मुख्य कार्यालय सहित ४ स्थानमा शाखाहरु रहेको छ । पछिल्लो समय सबै शाखाकामा रहेको बचतकर्ताहरुले बचत फिर्ता मागे पछि सहकारी संकटमा परेको हो । संञ्चालकहरुले भने सहकारी नडुवेको बताएका […]

पूरा पढ्नुहोस्