Share Market
त्रियुगा नगर प्रमुख बस्नेतले योजनाहरुको अनुगमन आफै गर्दै
गाईघाट / त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले योजनाहरुको अनुगमन आफै गर्ने गरेका छन् । बस्नेतले मोतिगडा-भुल्के-जोगिदह-रुपनी सडक निर्माण ,त्रि.न.पा. १ जोगिदह रुपनी तरकारी बजार व्यवस्थापन र त्रि.न.पा.२ मोतियाही खानेपानी तथा सडक नाली निर्माणको अनुगमन गर्नु भएको हो । आफ्नो नगरको रकम र नेपाल राज्य कोषको रकम सहि सदुपयोग भयो कि भएन भनेर आफै […]
पूरा पढ्नुहोस्
तुलसी सहकारीको गाईघाट शाखामा बचतकर्ता आन्दोलित नगर प्रमुख बस्नेतको भनाई के..?
गाईघाट / तुलसी बहुमुखी सहकारीको संञ्चालक भागेको खवरले गाईघाटको बचतकर्ताहरु त्रसित भएका छन् । गाईघाट शाखामा आज बचतकर्ताहरु भेला भएर आफुले बचत गरेको रकम फिर्ता पाउनु पर्ने माग गर्दै कार्यलय घेराउ गरेका हुन् । एक बचत कर्ताका अनुसार आफुले दुख गरे एक लाख पचास हजार बचत गरेको र आफुले तिन चोटि आफ्नो रकम लिन आउदा […]
पूरा पढ्नुहोस्
त्रियुगा नगर प्रमुख बस्नेतले गरे भूमिहीन, बिपन्न, दलितको जग्गा सहित घर बनाई दिने घोषणा
गाईघाट / त्रियुगा नगरपालिकाका भूमिहीन, अति बिपन्न, दलित/जनजाती परिवारहरुको लागि सुरक्षित आवास निर्माण हुने भएका छन् । त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतको पहलमा आवास निर्माण कार्यको परियोजना अघी बढाएका हुन् । त्रियुगा नगरपालिकाको सहकार्य र ह्याबीट्याट फर ह्युम्यनीटी इन्टरनेशनलको सहयोग तथा हुरेण्डेककाे सम्वन्यमा परियोजना संचालन हुने नगर प्रमुख बसन्त कुमार बस्नेतले जानकारी दिनु भएको […]
पूरा पढ्नुहोस्
नेपाल रेडक्रस सोसाइटी उदयपुर जिल्ला साखाको सभापतिमा बिनोद बस्नेत निर्वाचित
गाईघाट / नेपाल रेडक्रस सोसाइटी उदयपुर जिल्ला साखाको सभापतीमा बिनोद बस्नेत निर्वाचित भएका छन् । बस्नेत ३३औ जिल्ला अधिबेशन बाट सभापतिमा निर्बाचित भएका हुन् । बेलका नगरपालिका वडा न.८ एल. के. खोजको सभा भवनमा अधिबेशन सम्प्पन भएको थियो । बस्नेतको नेतृत्वमा १७ सदस्य गठन भएका छन् । सम्झना राई महिला उप-सभापती हरि बहादुर कार्की उप […]
पूरा पढ्नुहोस्
चौथो वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको मेयर बस्नेत द्वारा उद्धघाटन
गाईघाट / त्रियुगा नगरपालिका वडा न.१२ मा चौथो वडा अध्यक्ष फुटबल कपको आयोजना भएको छ । आज देखि विशनपुर् हरित पार्कको खेलमैदानमा संचालन भएको चौथो वडाअध्यक्ष फुटबल कप प्रतियोगिताको नगर प्रमुख बसन्तकुमार बस्नेतले उद्धघाटन गरेका हुन । उद्घाटन सत्रमा एस खेल मैदान संरक्षणको लागि त्रियुगा नगरपालिकाले बजेट बिनियोजन गर्ने बताउनु भएको छ । त्रियुगा नदिमा […]
पूरा पढ्नुहोस्
त्रियुगा मेयर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको आयोजना गरेर मेयर बस्नेत बने हाई हाई
गाईघाट / त्रियुगा नगरपालिकाले आयोजना गरेको प्रथम त्रियुगा अन्तर मा.वि मेयर रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता २०७९ सम्पन्न भएको छ । त्रियुगा नमुना मा.वि गाईघाटको प्राङ्गणमा यहि पौष १८ गते देखि संचालन भएको थियो । प्रतियोगिता २२ गते सम्म सञ्चालन गर्ने भनिए पनि एक दिन ढिला गर्दै २३ गते समापन गरिएको हो । कार्यक्रमको आयोजना गरेर […]
पूरा पढ्नुहोस्
उदयपुरमा भएको जनप्रतिनिधि र कर्मचारीको मैत्रीपूर्ण फुटबल खेल बराबरी
गाईघाट / त्रियुगा नगरपालिका द्वारा आयोजित प्रथम मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता पुस २३ गते शनिबार समापन हुँदै छ । १८ गते देखि २२ गते सम्म सञ्चालन गर्ने भनिएको प्रतियोगिता एक दिन ढिला गर्दै २३ गते समापन गरिने भएको हो ।१८ गते देखि जारी प्रतियोगितामा १० बिधाका खेलहरु समाबेश गरिएको थियो । समापनको दिन विभिन्न […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण कार्य शुभाराम्भ !
गाईघाट / त्रियुगा नगरपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण कार्य सुरु भएको छ । नगरपालिकाको वडा १० स्थित वासबारीमा अपाङमैत्री र वालवालिका मैत्री भवनको आज नगरप्रमुख बसन्त कुमार बस्नेतले निर्माण कार्यको शुभाराम्भ गर्नु भएको हो ।अत्याधुनिक प्रशासनिक भवन निर्माणपछि जनताले सर्वसुलभ तरिकाले सेवा पाउने नगरप्रमुख बस्नेतले बताए । नगरप्रमुख बस्नेतले नगरपालिकाले प्रदान गरिरहेको सेवा अझ […]
पूरा पढ्नुहोस्
उदयपुरमा ट्रयाक्टर दु,र्घ,टना !
गाईघाट / उदयपुरको त्रियुगा नगरपालिकामा ट्रयाक्टर दु,र्घ,टना भएका छन् । त्रि.न.पा वडा न.७ कुर्थीबारीमा दु,र्घ,ट,ना भएको हो । प्रदेश-०१-००-१ त् २५८२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भैई दुर्घटना भएको चुहाड़े प्रहरी बिटका इन्चार्ज सोभा कुमार यादवले बताउनु भएका हुन् । यादवका अनुसार खाने पानी ट्यांकी निर्माणको लागि ढुङ्गा ढुवानी गर्दा उकालो लाने क्रममा ट्रयाक्टरको इन्जिन डाला माथि […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरमा जंगली हात्तीको आतंक ! नगर प्रमुख बस्नेत अनुगम गर्दै
अमितकुमार तामाङ गाईघाट / जंगल छेउमा रहेका त्रियुगा नगरको ग्रामीण भेग काली खोलामा जंगली हात्तीको आतंक फेरि बढेका छन् । जंगली हात्तीले स्थानीयको घर भत्काएका छन् । त्रि. न.पा वडा न.७ काली खोलामा स्थानीय लिल बहादुर खड्काको घर भत्काएको हुन् । हात्तीले घरको प्रखाल भत्काउनुको साथै घरमा भएको मकै, पिठो र चोक्करहरु खाएको घर धनि […]
पूरा पढ्नुहोस्