Share Market

त्रियुगा नगर प्रमुख बस्नेतले बालेन शाहलाई दिए बधाई भिडियो सहित

गाईघाट / त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले काठमाडौँ महा-नगर प्रमुख बालेन शाहलाई बधाई दिएका छन् । शाहले अहिले गरेको कार्यको प्रशंसा गर्दै बधाई दिएको हो । राजधानीलाई राजधानी जस्तो बनाउनु पर्छ यहाँ नेपालका उच्च पदमा भएको व्यक्तिको बसोवास रहेको छ । उहाहरु अरु देशको राजधानी हेरेर आउनु भएको होला तेसैले सफा र सुन्दर महा-नगर […]

पूरा पढ्नुहोस्

उदयपुरमा रोकिएको मतगणना सुरु

गाईघाट / उदयपुर क्षेत्र न. १ मा रोकिएको मतगणना सुरु भएको छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरले गाईघाट बजारको नमुना माबिमा मतगणना सुरु गरेको हो । दुई देखि स्थगित रहेको मतगणना प्रमुख दल नेकपा एमालेको बिरोध रहेपनि सुरु भएको छ । मतगणना स्थगित रहनुको प्रमुख कारण भने प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ मतगणना हुदै गर्दा […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर प्रमुख बस्नेतले आफ्नै निगरानीमा सडक मर्मत तथा स्तर उन्नति गर्दै

गाईघाट / त्रियुगा नगरपालिका प्रमुख बसन्त कुमार बस्नेतले डहर रौता सडक मर्मत तथा स्तर उन्नति आफ्नै निगरानीमा गराएको छन् । त्रि.न.पा वडा न.१५ का जनताको जनगुनासो आए पछि नगरपालिकाका जेसिबी र इन्जिनियर शैलेन्द्र मण्डललाई लिएर बस्नेत डहर पुगेको हो । कालो पत्रे सडक नभएको कारण डहर देखि रौता सम्मको सडक हरेक बर्ष बर्षाको समयमा बिग्रिने […]

पूरा पढ्नुहोस्

नेपाली कांग्रेसका उदयपुर जिल्ला पार्टी सभापति हिमाल कार्की प्रदेश सभा सदस्यमा विजय

गाईघाट / उदयपुर निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा सदस्य (ख) मा हिमाल कार्की २१५ मतले विजयी भएका छन् । सत्ता गठबन्धनको साझा उम्मेदबार नेपाली काँग्रेसका जिल्ला सभापति समेत रहेका कार्कीले १४ हजार ९७९ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदबार इश्वरमणि राउत १४ हजार ७६४ मत ल्याएका छन् । […]

पूरा पढ्नुहोस्

उदयपुर क्षेत्र न.१ मा कार्की सहित गठबन्धन उम्मेदवार जित नजिक

गाईघाट / उदयपुर क्षेत्र न. १ मा लोकतान्त्रिक बाम गठबन्धन जित नजिक पुगेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार बिहान ५:३० बजे सम्म संघमा डा. नारायण खड्का १७८२ ले लिड गरेको छ भने प्रदेश ( क ) माओवादी केन्द्रका राजन किराती (बासु)ले १३११ मतले लिड गरि रहेको छ तेस्तै प्रदेश ( ख) मा नेपाली […]

पूरा पढ्नुहोस्

महानगरका नगर प्रमुख एरिक एडम्स र त्रियुगा नगर प्रमुख बसन्त बस्नेत बीच आज अन्तरक्रिया

गाईघाट / नेपालका महानगर, उपमहानगर र विकसित नगरहरूका प्रमुखहरु र अमेरीकाको न्युयोर्क सिटी महानगरका नगर प्रमुख एरिक एडम्स बीच आज अन्तरक्रिया भएको छ। नगर प्रमुख एडम्ससँग विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला, बुटवल उप महानगरपालिकाका मेयर खेलराज पाण्डे, त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेत, भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, धनगढीमाई नगरपालिकाका मेयर शंकरले जुम मिटिंग […]

पूरा पढ्नुहोस्

उदयपुर क्षेत्र न.१ को सर्बदलिय बैठक सम्पन्न मतगणना १२:१५ बाट सुरु

गाईघाट / उदयपुर क्षेत्र न.१ को सर्बदलिय बैठक सम्पन्न भएको छ । सबै राजनीति दलको सभागितामा बिहान ८ बजे सर्बदलिय बैठक बसेको हो । बैठक गाईघाट त्रियुगा माबिको प्रांगणमा बसेको थियो । मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद सुवेदीले निर्वाचन आचारसंहिता बारेमा बताउनु भएको हो । सुवेदीले निर्वाचन शान्तिपूर्ण ढंग बाट सफल भयो अब मत गणनामा […]

पूरा पढ्नुहोस्

एमालेको भ्रमको पछि नलाग्न उदयपुर गठबन्धनको आव्हान

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुले एमाले पार्टीले स्थानिय विकासको नाममा भ्रमको खेती गरेको बताएका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १० मा बुधबार भएको चुनावी सभालाई संबोधन गर्दै उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार डा. नारायण खड्का र प्रदेश सभा १ –ख) का उम्मेदवार हिमाल कार्कीले एमाले पार्टीले चुनावी अभियानमा विभिन्न स्थानमा पुगेर आफुहरुको […]

पूरा पढ्नुहोस्

विकासवादी छवि बनाउदै मन्त्रि कार्की

गाईघाट / नेपाल प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनमा होमिएको छ । देशै भर गठबन्धनको लहर चलेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी र रास्ट्रीय जनमोर्चा पाच दलिय गठबन्धन रहेको छ । नेपाल भर गठबन्धनको भागभन्डा गरि रहदा उदयपुर क्षेत्र न.१ मा प्रतिनीध सभा नेपाली कांग्रेस प्रदेश ( क ) माओवादी […]

पूरा पढ्नुहोस्

उदयपुरमा कालोपत्रे सडक नै बिक्री

सार्वजनिक सडक नै बिक्री हुँदा समेत उदयपुरका सरोकारवाला निकाय निकाय मौन रहेको फेला परेको छ । सगरमाथा लोकमार्ग अन्तर्गत कदमाहा–गाईघाट सडक खण्डमा पर्ने त्रियुगा नगरपालिका– ६ जलजलेमा सडक कै जग्गा बिक्री गरिएको फेला परेको हो । सगरमाथा लोकमार्गको ५२ मिटर क्षेत्रभित्र कै सडक अनाधिकृत रुपमा बिक्री गरेको फेला परेको छ। जलजलेमा सवारी कर उठाउन निर्माण […]

पूरा पढ्नुहोस्