११ पुष २०७९, सोमबार २२:१९

काठमाडौँ / नेपाली कांग्रेसका उप-सभापति धनराज गुरुङले भने प्रतिकुल परिस्थितिलाई अनुकुल बनाएर नेतृत्व प्रदान गर्न सक्ने कला क्षमता भएको नेता नै
राजनेता हुन् । गुरुङले आफ्नो फेसबुकमा ” प्रतिकुल परिस्थितिलाई अनुकुल बनाएर नेतृत्व प्रदान गर्न सक्ने कला, क्षमता भएको नेता नै राजनेता बन्छ।”
भनेर पार्टीको प्रशिक्षणहरुमा भन्दै आएँ । तर..! ” भन्दै लेखेका छन् ।भर्खरै सम्पन्न भएको निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा
धनराज गुरुङ विजय भएको थियो । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई ५६२७ मतले विजय गरेका थिए । गुरुङ
नेपाली जनतामा माझ निकै नै चर्चित पात्र हुन् । बेला बेलामा भ्रस्टचारी बिरोधि अभियान चलाएर गुरुङ नेपाली जनता माझ र प्रखर बक्ताको रुपमा आफ्नो पहिचान बनाउन सफल भएका छन् ।


प्रतिकृया दिनुहोस्