रोचक
जेन्जी मुभमेन्ट नेपालद्वारा संघर्षको घोषणा, कार्तिक २३ मा सभा गर्ने
काठमाडौँ — जेन्जी मुभमेन्ट नेपालले देशमा स्थायित्व र सुशासनका लागि निर्णायक संघर्ष सुरु गर्ने घोषणा गरेको छ। काठमाडौँको कीर्तिपुरमा सम्पन्न आकस्मिक भेलाले विद्रोहका प्रमुख मुद्दाहरूलाई अपहरण गरिएको र युवा पुस्ताको बलिदानलाई राजनीतिक स्वार्थमा रूपान्तरण गरिएको आरोप लगाउँदै आन्दोलनको नयाँ चरण सुरु गर्ने निर्णय गरेको हो। भेलाले स्पष्ट रूपमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमाथि तीव्र आलोचना गरेको […]
पूरा पढ्नुहोस्
गाईघाटको निर्माणाधीन सडकको कालोपत्रे सुरु हुने
सौरभ आले मगर समृद्ध नेपाल संवाददाता गाईघाट / विश्व बैङ्कको सहयोगमा निर्माणाधीन गाईघाटस्थित त्रियुगा नगरपालिका क्षेत्रका विभिन्न १३ वटा सडकमा अब कालोपत्रेको काम सुरु हुने भएको छ । निर्माण कम्पनी आशिष/आशीर्वाद/स्वामीनारायण जेभीका प्रोजेक्ट म्यानेजर राजेश यादबका अनुसार गाईघाट बजारको पिपल चोक-बरुवा सडक,सिटी हल पश्चिमको सडक, बाबारानी डिएम गेट सडक, फूलचोक बोटे टोल सडक, समेत गरी […]
पूरा पढ्नुहोस्
उदयपुरमा विङ्गर दु र्घ ट ना मा परी चालक सहित १२ जना सवार घाईते
उदयपुर / गाईघाटबाट लहान तर्फ जादै गरेको ना १ ज ८३९१ नम्वरको विङ्गर दुर्घटना भनेको छ । त्रियुगा नगरपालिका वडा नं. ४ शान्तिचोक स्थित आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटना हुदाँ चालक सहित १२ जना सवार घाईते भएका छन् । घाईतेहरुलाई उपचारको लागि तत्काल जिल्ला अस्पताल उदयपुरमा ल्याईएको थियो, बिरामीहरुको अवस्था अनुसार कोही […]
पूरा पढ्नुहोस्त्रियुगा नदीमा छठ पर्व लक्षित पूर्वाधार निर्माणको काम तीव्र
उदयपुर । आगामी छठ पर्वलाई लक्षित गर्दै त्रियुगा नगरपालिकाको सहयोगमा त्रियुगा नदी किनारमा पूर्वाधार निर्माणको काम तीव्र गतिमा भइरहेको छ। स्थानीय बासिन्दा, नगरपालिकाका कर्मचारी र छठ पूजा समितिको सक्रिय सहभागितामा सरसफाइ, बाँसको मञ्च निर्माण, बत्ती जडान र सजावटका कामहरू जारी छन्। त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतले बताए, “छठ हाम्रो संस्कृति, आस्था र एकताको प्रतीक हो। […]
पूरा पढ्नुहोस्
जेनजी युवाको उग्ररुपले त्रियुगा नगरपालिकाको प्रशासनिक कार्यहरु ठप्प
समृद्ध संवाददाता भदौ २४ उदयपुर देशभर जेनजी युवा समुहले आन्दोलन गरिएको बेला उदयपुरको गाईघाटमापनि जेनजिले शान्तिपूर्ण आन्दोलन गर्दै थिए । शान्तिपूर्ण आन्दोलन दिउँसोको करिब ३ बजेको समय पछि उग्ररुपलिदै स्थानीय सरकार त्रियुगा नगरपालिकाको कार्यालयमा प्रवेश गर्न खोज्ने जेनजी प्रदर्शनकारी र नेपाल प्रहरीबीच घम्साघम्सी भयो । भिड थामिनसक्नु भएकोले प्रदर्शनकारी नगरपालिकाभित्र छिरी तोडफोड गर्न थाल्यो । […]
पूरा पढ्नुहोस्
विपि जयन्तीकै दिन गाईघाटमा विपिको सालिक तोडफोड र आगजनी
समृद्ध संवाददाता भाद्र २४ उदयपुर जेनजी नामक दिएर देशभर सरकारको आलोचना र प्रदर्शन गरिएको जेनजी प्रदर्शनकारी समूहले विपि चौकमा रहेको नेपाली कांग्रेसका संस्थापक तथा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अर्धकद सालिक तोडफोड गरि आगजनी गरेका छन । सो स्थानमा नेपाल एकीकरणका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर राखी पृथ्वी चौक समेत नामकरण गरेका छन ।
पूरा पढ्नुहोस्
श्रेष्ठको लघुकथा के पढाउँछस् त मास्टर ?
नाम :- सुनिल कुमार श्रेष्ठ काठमाडौं नेपाल हाल :- जापान टोकियो चैतमा सल्केको वनको डढेंलो झैं देशभरि राजनीति सल्किरहेको थियो । जनताहरू यो उकुसमुकुसबाट उन्मुक्ति चाहिरहेका थिए । शिक्षणसंस्थाहरू बन्दजस्तै थिए । २०३६ देखि २०८१ साल सिद्धिदा पनि राष्ट्रसेवक शिक्षकहरू आफ्ना सामान्य माग पूरा गरिदन राजधानीका सडकमा भोकैप्यासै आन्दोलन गरिरहेका थिए । शिक्षकहरूसँगै हरिराम पनि […]
पूरा पढ्नुहोस्