रोचक
श्रेष्ठको लघुकथा के पढाउँछस् त मास्टर ?
नाम :- सुनिल कुमार श्रेष्ठ काठमाडौं नेपाल हाल :- जापान टोकियो चैतमा सल्केको वनको डढेंलो झैं देशभरि राजनीति सल्किरहेको थियो । जनताहरू यो उकुसमुकुसबाट उन्मुक्ति चाहिरहेका थिए । शिक्षणसंस्थाहरू बन्दजस्तै थिए । २०३६ देखि २०८१ साल सिद्धिदा पनि राष्ट्रसेवक शिक्षकहरू आफ्ना सामान्य माग पूरा गरिदन राजधानीका सडकमा भोकैप्यासै आन्दोलन गरिरहेका थिए । शिक्षकहरूसँगै हरिराम पनि […]
पूरा पढ्नुहोस्
पल शाहको नया चलचित्र मोहर यहि साउनको २३ गते बाट प्रदर्सनमा
काठमाडौँ / नायक पल शाहको नया चलचित्र मोहर यहि साउनको २३ गते बाट नेपालको विभिन्न सहर बाट एक साथ प्रदर्सनमा आउने भएका छन् | फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण गरिको चलचित्रलाई लेखन तथा निर्देशन ओम प्रतिकले गरेका छन् साथै नायक पल शाह संगै बिनिषा हमाल र नीति शाहको अभिनय रहेको छ | फिल्म ‘मोहर’ लाई […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिकामा जितिया महोत्सवको आयोजना मेयर बस्नेतले उद्घाटन गर्ने
गाईघाट / उदयपुरको त्रियुगा नगरपालिकामा १९औ जितिया महोत्सव २०८१को आयोजना हुने भएको छ । यहि असोज ९ गते बुधवार त्रि.न.पा-४ बगहा जितमाहान बाबाको मन्दिर परिसरमा आयोजना हुने भएको हो । विशेष गरि थारु समुदायहरुले यो पर्व मनाउँदै आएका छन् । महोत्सवको उद्घाटन त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले गर्ने थारू कल्याणकारिणी सभा त्रियुगा नगर समितिका अध्यक्ष […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिकामा नगर अस्पताल संचालन हुने नगर प्रमुख बस्नेतलाई स्वास्थ्य मन्त्री पौडेलले दिए साथ
गाईघाट / त्रियुगा नगरपालिकाले नगर अस्पताल संचालन गर्ने निर्णय गरेको छ । त्रि.न.पा-५ देउरीमा रहेको देउरी स्वस्थ्य चौकीलाई त्रियुगा नगर अस्पताल संचालन गर्ने निर्णय गरेको हो । नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रमअनुसार देउरी स्वस्थ्य चौकीलाई नगर अस्पतालका रुपमा संचालन गर्न लागिएको नगर प्रमुख बसन्त कुमार बस्नेतले जानकारी दिए । उदयपुर जिल्ला अस्पतालको स्तरवृद्धि भए संगै […]
पूरा पढ्नुहोस्
गाईघाट बालश्रम निवारण सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न
सौरभ आलेमगर असार १५ बालक्लब , बाल संजाल तथा बिद्यालयस्तरका बालबालिकाहरु संग बालश्रम निवारण सम्बन्धि चेतनामूलक कार्यक्रम शनिबार गाईघाटमा सम्पन्न भएको छ । त्रियुगा नगरपालिकाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि त्रियुगाका उपप्रमुख महेश्वरी राईले बालश्रम अन्त्य गर्न स्थानीय सरकारबाट विभिन्न निति निर्माण भएता पनि गरिबी अशिक्षित परिवारबाट अलग भएकै कारण बालश्रम मुक्त नभएको दुख प्रकट […]
पूरा पढ्नुहोस्