रोचक

त्रियुगा नगरपालिकाले पाँच वटा टोलबिकासलाई गरे नमुना टोल बिकास घोषणा ! तेस मध्ये बरुवाटार बने उत्कृस्ट

गाईघाट / त्रियुगा नगरपालिकाले पाँच वटा टोलबिकासलाई नमुना टोल बिकास घोषणा गरेका छन् । नगरपलिका अन्तर्गत ४०१ वटा दर्ता भएका टोलबिकास मध्ये पाँच वटा वडा न.३ का मोति आदर्श, वडा न.९ का नमुना, वडा न.१० का समाबेसी, वडा न.११ का बरुवाटार र वडा न. १३ का मखमली नमुना टोल बिकास घोषणा भएका हुन् । यहि […]

पूरा पढ्नुहोस्

त्रियुगाको आव २०८१/८२ को बजेट २ अर्व १५ करोड ७१ लाख ५७ हजार

उदयपुर । त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। शुक्रवार नगरका प्रमुख वसन्त कुमार बस्नेतले नगरको नीति तथा कार्यक्रम सार्वजनिक गर्नु भएको हो । नगरपालिकाको तेर्हौं नगर सभाले २ अर्व १५ करोड ७१ लाख ५७ हजार रुपैया बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । त्रियुगा नगरबासीको सम्मानयुक्त जीवन यापन, […]

पूरा पढ्नुहोस्

उदयपुरमा वनका उपभोक्ताहरुलाई एक लाख सम्मको दुर्घटना बिमा नगर प्रमुख बस्नेतले गरे हस्तान्तरण

गाईघाट / उदयपुरमा सामुदायिक वनका उपभोक्ताहरुलाई एक लाख सम्मको दुर्घटना बिमा गरिएको छ । त्रियुगा न.पा वडा न. ११ र १० मा पर्ने नवउदय सामुदायिक वन उपभोक्ता समुहले आफ्ना ३०५ जना सदस्यको बिमा गरिएको हो । आज एक कार्यक्रम बीच समुहले चप्पनमा रहेको आफ्नै भवनमा बिमालेख पत्र त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले समुहका सदस्यहरुलाई […]

पूरा पढ्नुहोस्

उदयपुरको त्रियुगा नगरपालिकाले ल्याए १ अर्ब ४७ करोड बजेट

गाईघाट / त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएका छन् । आज नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ कोलागि १ अर्ब ४७ करोड ३४ लाख ९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो । नगरपालिकाको एघारौं नगरसभाले नगरवासीको लागि बजेट ल्याएको नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो । आफ्नो पहलमा नगरपालिकामा अहिले सम्मको उच्च बजेट ल्याएको […]

पूरा पढ्नुहोस्

नेपाल पत्रकार महासंघ उदयपुरको कार्यलयमा आज विभिन्न संगठनले लगाए ताला

गाईघाट / नेपाल पत्रकार महासंघ उदयपुरको कार्यलयमा आज विभिन्न संगठनले ताला लगाईएको छ । केन्द्रीय कार्यालयले सदस्यता सुद्धिकरणबारे निकालेको अन्तिम नामावलीबारे असन्तुष्टि जनाउदै ताला लगाईएको हो । महासंघको सुद्धिकरण गर्ने अभियान अन्तर्गत जिल्ला शाखा उदयपुरले सिफारिस गरेको लिष्ट बिपरिद सुद्धिकरण गरिएको भन्दै आपत्ति जनाएको छ । नयाँ नविकरणमा नपरेको र पूनर्विचार नगरी सुद्धिकरण गरेको भन्दै […]

पूरा पढ्नुहोस्

उदयपुरमा आत्महत्या न्यूनीकरण सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

गाईघाट / आत्महत्यान्यूनीकरण सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । शनिबार जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको सहकार्यमा बिभिन्न सांस्कृतिक कार्यक्रम, प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गर्दै सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद धिमिरेको अध्यक्षता तथा त्रियुगा नगरपलिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धी सन्देशमुलक […]

पूरा पढ्नुहोस्

उदयपुरको त्रियुगा नगरपालिकाद्वारा संस्थागत बिद्यालयहरुको वर्गिकरण गरी मासिक शुल्क निर्धारण

अमित तामाङ गाईघाट / त्रियुगा नगरपालिकाले संस्थागत बिद्यालयको वर्गिकरण गरी विद्यार्थीबाट लिनपाउने मासिक शुल्क निर्धाण गरेको छ । नगरक्षेत्र भित्र सञ्चालित विद्यालयले चर्काे मासिक शुल्क लिने गरेको भन्ने जनगुनासो बढेपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो । सोमवार नगरपालिकाले आफ्नो सभाहालमा पत्रकार सम्मेलन गर्दै नगरपालिकाका प्रवक्ता तिलक कटुवालले जानकारी दिनु भयो । कटुवालले नगरपालिकामा भरि जम्मा […]

पूरा पढ्नुहोस्

त्रियुगा उधोग वाणिज्य संघको ८औ बार्षिक साधारण सभा सम्पन्न

गाईघाट / त्रियुगा उधोग वाणिज्य संघले ८औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ । गाईघाटमा रहेको वाणिज्य संघले आफ्नो सभा हलमा आज साधारण सभा सम्पन्न गरेको हो । संघका अध्यक्ष रमेश रसाइलीको अध्यक्षता,त्रियुगा नगरपालिकाका मेयर बसन्त बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न गर्दै अध्यक्ष रसाइलीले आफ्नो कार्यकालमा त्रियुगाको व्यापार व्यवासय वढाउन तथा व्यापारीहरुको हकहितको लागि विभिन्न […]

पूरा पढ्नुहोस्

उदयपुर उपभोक्ता मञ्च नेपालले त्रियुगा नगरपलिकालाई बुझाए ध्यानाकर्षण पत्र

गाईघाट / उदयपुर उपभोक्ता मञ्च नेपालले ध्यानाकर्षण पत्र बुझाएको छ । त्रियुगा नगरपलिकाका प्रमुख,उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई आज नगर प्रमुखको कार्यकक्षमा पत्र बुझाएको हो । पत्र बुझ्दै नगर प्रमुख बसन्त बस्नेतले त्रियुगा नगरपलिका उपभोक्ता मञ्च नेपालको सथामा रहेको बताउनु भयो । जिल्लाले सक्रिय समितिको पाएकोमा खुसि व्यक्त गरे । नगरपलिकाको अनुगमनले मात्र नपुग्ने […]

पूरा पढ्नुहोस्

गाईघाटको पिपलचोक देखि सिमलटार सम्म आधुनिक सडक निर्माण कार्यको सुभारम्भ

गाईघाट / विश्व बैकको सहयोगमा त्रियुगानगरपालिको बजार क्षेत्रका सडकहरु बन्ने भएका छन् । आज गाईघाट स्थित मेन चोकमा एक कार्यक्रम बीच औपचारिक रुपमा नगर प्रमुख बसन्त बस्नेत र उप प्रमुख महेस्वोरी राईले शिलन्यास गरेका हुन् । नगरपालिकाका वडाहरु १०,११,१२ र १३ गरि जम्मा ९ वटा योजना रहेको इन्जिंयर निर्मल चैधरीले बताए । चौधारीका अनुसार “शहरी […]

पूरा पढ्नुहोस्