
२५ भाद्र २०८२, बुधबार १२:१२

समृद्ध संवाददाता
भाद्र २४ उदयपुर
जेनजी नामक दिएर देशभर सरकारको आलोचना र प्रदर्शन गरिएको जेनजी प्रदर्शनकारी समूहले विपि चौकमा रहेको नेपाली कांग्रेसका संस्थापक तथा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अर्धकद सालिक तोडफोड गरि आगजनी गरेका छन । सो स्थानमा नेपाल एकीकरणका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर राखी पृथ्वी चौक समेत नामकरण गरेका छन ।
प्रतिकृया दिनुहोस्