समाज
पहिलो ब्याचमै उदयपुर लिटल फ्लावर इङ्लिस स्कुलको उत्कृष्ट नतिजा, दिपिका गिरीले ल्याइन् ४ जीपीए
शौरभ आलेमगर जेठ ३ उदयपुर, उदयपुरको उदयपुरगढि गाउँपालिका ६ नेपालटारस्थित उदयपुर लिटिल फ्लावर इङ्लिस स्कुलले पहिलो ब्याचमै माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट एसइई परीक्षामा सहभागी पाँच जना विद्यार्थीमध्ये पाँचै जना उत्तीर्ण हुँदै उत्कृष्ट जीपीए ल्याउन सफल भएका हुन्। पहिलो ब्याचमै शतप्रतिशत नतिजासहित उत्कृष्ट प्रदर्शन गरेपछि विद्यालय परिवारमा खुसी […]
पूरा पढ्नुहोस्
उदयपुर जेसीजले नारीहरूलाई गरे सम्मान
गाईघाट / अन्तर्राष्ट्रिय नारी दिवसको अवसर उदयपुर जेसीजले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका महिलाहरूलाई सम्मान गरेका छन् ।त्रियुगा नगरपालिकाको सभा हलमा आज एक कार्यक्रम बीच शिक्षा, स्वास्थ्य, सामाजिक सेवा र उद्यमशीलता लगायतका विविध क्षेत्रमा सक्रिय ११ जना महिलाहरूलाई सम्मान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख बसन्त कुमार बस्नेतले सम्मान पत्र दिएर सम्मान गरेका […]
पूरा पढ्नुहोस्
श्री जनता माविमा नयाँ भवन शिलान्यास
गाईघाट / उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ५ श्रीपुरस्थित श्री जनता माध्यमिक विद्यालयमा निर्माण हुन लागेको नयाँ भवनको शिलान्यास गरिएको छ। उक्त भवनको आज त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतद्वारा शिलान्यास गरिएको हो। कार्यक्रममा बोल्दै नगर प्रमुख बस्नेतले शिक्षाको गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार विकासमा नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले “शिक्षा विकास बिना समृद्ध […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिका द्वारा फलफूल वितरण
प्रजातन्त्र दिवसको अवसरमा त्रियुगा नगरपालिकाले फलफूल वितरण कार्यक्रम सम्पन्न गरेको छ। नगरपालिकाले उदयपुर जिल्ला अस्पतालमा उपचाररत बिरामी तथा शान्तिधाम का बटुकहरूलाई फलफूल वितरण गरेको हो।नगर प्रमुख बसन्त कुमार बस्नेत ले निर्वाचन आचारसंहिताका कारण यस वर्ष प्रजातन्त्र दिवस सामान्य रूपमा मनाइएको जानकारी दिए। उनले सम्पूर्ण वीर शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको त्याग र बलिदानकै कारण देशले […]
पूरा पढ्नुहोस्