समाज

त्रियुगा वडा नं १ ले ३० जना ज्येष्ठ नागरिकका परिवारलाई दियो न्यानो सामग्री

समृद्ध संवाददाता असोज २५ , उदयपुर त्रियुगा नगरपालिका वडा नं १ ले ३० जना ज्येष्ठ नागरिकका परिवारलाई न्यानो सामग्री वितरण गरेको छ। वडाको सभाहलमा आयोजित कार्यक्रममा वडा अध्यक्ष मनोज कुमार चौधरीले ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्दै सिरक, डस्ना, सिरानी, तन्ना र झुल वितरण गर्नुभएको हो । कार्यक्रममा त्रियुगा नगरपालिकाका प्रशासन शाखाका प्रशासकीय अधिकृत जनक ढुंगानाले ज्येष्ठ […]

पूरा पढ्नुहोस्

उदयपुर गाईघाटमा बडादशैँको किनमेलमा चहलपहल (फोटाे फिचर)

शौरभ आलेमगर असोज ९ उदयपुर नेपाली हिन्दुहरूको महान चाड बडा दशैँ नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको भीड बढ्न थालेको छ । विशेषगरी नयाँ कपडा, जुत्ता, गहना र सौन्दर्य सामग्री किन्ने ग्राहकहरूको बजारमा भिड देखिएका छन् । चाडपर्वको अवसरमा विभिन्न पसलहरूले आकर्षक छुट र अफरसमेत दिइरहेका छन् । तस्वीरहरु : शम्भु मगर  

पूरा पढ्नुहोस्

आजबाट बडादशैं सुरु :भगवती मन्दिर राखियो जमरा

समृद्ध संवाददाता असोज ६, उदयपुर नेपालीहरुको महान चाड बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना गरिएको छ । उदयपुर गाईघाटमा रहेको भगवती मन्दिरमा पनि दुर्गा देवीको प्रिय वस्तु जौको जमरा राखिएको छ l प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ ।बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक […]

पूरा पढ्नुहोस्

जेनजी युवाको उग्ररुपले त्रियुगा नगरपालिकाको प्रशासनिक कार्यहरु ठप्प

समृद्ध संवाददाता भदौ २४ उदयपुर देशभर जेनजी युवा समुहले आन्दोलन गरिएको बेला उदयपुरको गाईघाटमापनि जेनजिले शान्तिपूर्ण आन्दोलन गर्दै थिए । शान्तिपूर्ण आन्दोलन दिउँसोको करिब ३ बजेको समय पछि उग्ररुपलिदै स्थानीय सरकार त्रियुगा नगरपालिकाको कार्यालयमा प्रवेश गर्न खोज्ने जेनजी प्रदर्शनकारी र नेपाल प्रहरीबीच घम्साघम्सी भयो । भिड थामिनसक्नु भएकोले प्रदर्शनकारी नगरपालिकाभित्र छिरी तोडफोड गर्न थाल्यो । […]

पूरा पढ्नुहोस्

विपि जयन्तीकै दिन गाईघाटमा विपिको सालिक तोडफोड र आगजनी

समृद्ध संवाददाता भाद्र २४ उदयपुर जेनजी नामक दिएर देशभर सरकारको आलोचना र प्रदर्शन गरिएको जेनजी प्रदर्शनकारी समूहले विपि चौकमा रहेको नेपाली कांग्रेसका संस्थापक तथा नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अर्धकद सालिक तोडफोड गरि आगजनी गरेका छन । सो स्थानमा नेपाल एकीकरणका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर राखी पृथ्वी चौक समेत नामकरण गरेका छन ।

पूरा पढ्नुहोस्

उदयपुरका दुई युवाको उदाहरणीय काम: साईकल यात्रु भए खुसी

सौरभ आलेमगर भाद्र २१ उदयपुर          दिउँसोको ४/५ बजे उदयपुरको त्रियुगा नगरपालिका ४ बगाहाको सालघारी चोकमा दुई युवाn] सगरमाथा राजमार्गमा पर्ने बाटोमा साईकल यात्रुहरुलाई रोकिएका थिए । पर्खनुस पर्खनुस हामी तपाईंहरु को साईकलमा स्टिकर (राती लाईट पर्दा बल्ने ) लगाईदिन्छौ भन्दै थिए गाईघाटका विमल एस.के र देउरीका आँसु जंग बस्नेत । उनीहरुले […]

पूरा पढ्नुहोस्

श्रेष्ठको लघुकथा के पढाउँछस् त मास्टर ?

नाम :- सुनिल कुमार श्रेष्ठ काठमाडौं नेपाल हाल :- जापान टोकियो चैतमा सल्केको वनको डढेंलो झैं देशभरि राजनीति सल्किरहेको थियो । जनताहरू यो उकुसमुकुसबाट उन्मुक्ति चाहिरहेका थिए । शिक्षणसंस्थाहरू बन्दजस्तै थिए । २०३६ देखि २०८१ साल सिद्धिदा पनि राष्ट्रसेवक शिक्षकहरू आफ्ना सामान्य माग पूरा गरिदन राजधानीका सडकमा भोकैप्यासै आन्दोलन गरिरहेका थिए । शिक्षकहरूसँगै हरिराम पनि […]

पूरा पढ्नुहोस्

उदयपुर प्रहरी प्रमुख योगीको विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न

उदयपुर भाद्र ४ जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीको विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।आज जिल्ला प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमको बिचमा योगीलाई बिदाइ गरिएको हो l नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार जिल्ला प्रहरी कार्यालय उदयपुरबाट काज सरुवा भई नेपाल प्रहरी प्रधान कार्यालय जनसम्पर्क शाखामा सरुवा […]

पूरा पढ्नुहोस्

त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा गार्डेन निर्माण गर्दै

त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा बि.एस.डब्लु गार्डेन निर्माण भैरहेका छन् । मानविकी संकायमा अध्ययन गरिरहेका बिधार्थी तथा शिक्षकहरु मिलेर गार्डेन निर्माण गर्न लागेको हो । आज बिधार्थीहरु आ-आफ्नो घर बाट विभिन्न प्रकारका फुल ल्याएर रोप्नुको साथै कागतीका बिरुवाहरु रोपेका थिए । चौथो बर्षमा अध्यनरत तथा (विद्यार्थी गुणस्तर सर्कल समितिका सचिव ) सौरभ मगरका अनुसार मानविकी […]

पूरा पढ्नुहोस्

कक्षा १२ को नतिजामा प्याराडाइज उत्कृष्ट

सौरभ मगर साउन २४ उदयपुर राष्ट्रिय परीक्षा बोर्डले साउन १९ गते सोमबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा उदयपुरको सदरमुकाम गाईघाट स्थित प्याराडाइज सेकेन्डरी स्कुलका १३६ जना विद्यार्थी उत्तीर्ण भएका छन् । प्याराडाइज सेकेन्डरी स्कुलका प्रिन्सिपल बाबुराम आचार्यका अनुसार जिपिए ३.६१ देखी ४ सम्म १५ जना , जिपिए ३.२१ देखी ३.६० सम्म ४५ जना , […]

पूरा पढ्नुहोस्