समाज
त्रियुगा नगरपालिकाद्वारा सुनकोशी नदीले बगाएका मृतकका अविभावकलाई आर्थिक सहयोग
उदयपुर । दुध कोशीमा नुहाउने क्रममा डुबेर मृत्यु भएका तीन बालबालिकाको परिबारलाई त्रियुगा नगरपालिकाले नगद २५ हजारको दरले राहत उपलब्ध गराएको छ । नगरप्रमुख बसन्त बस्नेतले पीडित परिबारको घर मै पुगेर सनिवार राहत रकम परिबारका आफन्तलाई दिएका हुन । नगरप्रमुख बस्नेतले भौगोलिक र जनसंख्याका हिसावमा पनि त्रियुगा नगरपालिका ठुलो भएका कारण र त्रियुगा नगरपालिका पहाडी […]
पूरा पढ्नुहोस्उदयपुरमा टिफर र मोटरसाईकाल ठोक्किदा दुईको मृत्यु
गाईघाट / उदयपुरको त्रियुगा नगरपालिका वडा न १ फुलजोरमा टिपर र मोटरसाईकल ठोक्किदा दुईको मृत्यु भएको छ । मृ त्यु हुनेमा जिल्लाको लिम्चुङबुङ गाउँपालिका घरभई त्रियुगा नगरपालिका ३ स्थित चाँप बस्ने २४ की हिरा राई र सुनसरीको रामधुनी नगरपालिका ३ बस्ने बर्ष ३० को रबिन श्रेष्ठ रहेका छन् । उनिहरुको गाईघाटदेखि बेल्टार जाने क्रममा विपरित […]
पूरा पढ्नुहोस्गर्मी बढे संगै त्रियुगा नगरपालिकाले दिए सबै बिधालयहरुलाई दुई विदा
गाईघाट / त्रियुगा नगरपालिकाले दुई दिन सबै बिधालयहरुलाई विदा दिएका छन् । केही दिनदेखि बढेको गर्मीका कारण पठनपाठनमा समस्या भएपछि विद्यालयहरु विदा दिएको हो । आज शिक्षा समितिले बर्षे विदा बाट मिलान हुने गरि १७ र १८ गते विदा दिएको समितिका सदस्य सुमन चौधरीले बताए । चौधरीका अनुसार अभिभाबकहरु बाट गुनासो आए पछि समितिले विदा […]
पूरा पढ्नुहोस्नेपाल पत्रकार महासंघ उदयपुरको कार्यलयमा आज विभिन्न संगठनले लगाए ताला
गाईघाट / नेपाल पत्रकार महासंघ उदयपुरको कार्यलयमा आज विभिन्न संगठनले ताला लगाईएको छ । केन्द्रीय कार्यालयले सदस्यता सुद्धिकरणबारे निकालेको अन्तिम नामावलीबारे असन्तुष्टि जनाउदै ताला लगाईएको हो । महासंघको सुद्धिकरण गर्ने अभियान अन्तर्गत जिल्ला शाखा उदयपुरले सिफारिस गरेको लिष्ट बिपरिद सुद्धिकरण गरिएको भन्दै आपत्ति जनाएको छ । नयाँ नविकरणमा नपरेको र पूनर्विचार नगरी सुद्धिकरण गरेको भन्दै […]
पूरा पढ्नुहोस्उदयपुरको सबै पालिकामा आई.पि.भि.खोप जेठ १३ गतेदेखि २६ गतेसम्म संचालन गरिने
गाईघाट / उदयपुरको सबै पालिकामा आई.पि.भी. खोप अभियान सुरु हुने भएको छ । आज स्वास्थ्य कार्यालय उदयपुरले आफ्नै सभाहलमा पत्रकारहरु संग अन्तरक्रिया कार्यकम गर्दै जानकारी दिएको हो । जिल्लामा ५ बर्ष भन्दा मुनिका १९५३३ वालवालिकाले ४४३ वटा खोप केन्द्र बाट सेवा लिने खोप अधिकृत चिरन्जिबी निरौलाले जानकारी दिए । निरौलाका अनुसार यहि १३ गते देखि […]
पूरा पढ्नुहोस्उदयपुरमा आत्महत्या न्यूनीकरण सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
गाईघाट / आत्महत्यान्यूनीकरण सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । शनिबार जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको सहकार्यमा बिभिन्न सांस्कृतिक कार्यक्रम, प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गर्दै सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद धिमिरेको अध्यक्षता तथा त्रियुगा नगरपलिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धी सन्देशमुलक […]
पूरा पढ्नुहोस्उदयपुरको त्रियुगा नगरपालिकाद्वारा संस्थागत बिद्यालयहरुको वर्गिकरण गरी मासिक शुल्क निर्धारण
अमित तामाङ गाईघाट / त्रियुगा नगरपालिकाले संस्थागत बिद्यालयको वर्गिकरण गरी विद्यार्थीबाट लिनपाउने मासिक शुल्क निर्धाण गरेको छ । नगरक्षेत्र भित्र सञ्चालित विद्यालयले चर्काे मासिक शुल्क लिने गरेको भन्ने जनगुनासो बढेपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो । सोमवार नगरपालिकाले आफ्नो सभाहालमा पत्रकार सम्मेलन गर्दै नगरपालिकाका प्रवक्ता तिलक कटुवालले जानकारी दिनु भयो । कटुवालले नगरपालिकामा भरि जम्मा […]
पूरा पढ्नुहोस्उदयपुर उपभोक्ता मञ्च नेपालले त्रियुगा नगरपलिकालाई बुझाए ध्यानाकर्षण पत्र
गाईघाट / उदयपुर उपभोक्ता मञ्च नेपालले ध्यानाकर्षण पत्र बुझाएको छ । त्रियुगा नगरपलिकाका प्रमुख,उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई आज नगर प्रमुखको कार्यकक्षमा पत्र बुझाएको हो । पत्र बुझ्दै नगर प्रमुख बसन्त बस्नेतले त्रियुगा नगरपलिका उपभोक्ता मञ्च नेपालको सथामा रहेको बताउनु भयो । जिल्लाले सक्रिय समितिको पाएकोमा खुसि व्यक्त गरे । नगरपलिकाको अनुगमनले मात्र नपुग्ने […]
पूरा पढ्नुहोस्गाईघाटको पिपलचोक देखि सिमलटार सम्म आधुनिक सडक निर्माण कार्यको सुभारम्भ
गाईघाट / विश्व बैकको सहयोगमा त्रियुगानगरपालिको बजार क्षेत्रका सडकहरु बन्ने भएका छन् । आज गाईघाट स्थित मेन चोकमा एक कार्यक्रम बीच औपचारिक रुपमा नगर प्रमुख बसन्त बस्नेत र उप प्रमुख महेस्वोरी राईले शिलन्यास गरेका हुन् । नगरपालिकाका वडाहरु १०,११,१२ र १३ गरि जम्मा ९ वटा योजना रहेको इन्जिंयर निर्मल चैधरीले बताए । चौधारीका अनुसार “शहरी […]
पूरा पढ्नुहोस्