९ आश्विन २०८२, बिहीबार १७:५८

शौरभ आलेमगर
असोज ९ उदयपुर
नेपाली हिन्दुहरूको महान चाड बडा दशैँ नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको भीड बढ्न थालेको छ । विशेषगरी नयाँ कपडा, जुत्ता, गहना र सौन्दर्य सामग्री किन्ने ग्राहकहरूको बजारमा भिड देखिएका छन् ।
चाडपर्वको अवसरमा विभिन्न पसलहरूले आकर्षक छुट र अफरसमेत दिइरहेका छन् ।






तस्वीरहरु : शम्भु मगर

प्रतिकृया दिनुहोस्