रोचक

उदयपुरमा किशोरकिशोरीहरुको विकासका लागि ८ दिने रुपान्तरण प्रशिक्षक तालिम सम्पन्न

गाईघाट / किशोरकिशोरीहरुको विकासका लागि ८ दिने रुपान्तरण प्रशिक्षक तालिम सम्पन्न भएको छ । बैसाख १६ देखी २३ सम्म उदयपुर सदरमुकाम गाईघाटको आर्यन होटेलमा प्रशिक्षक तालिम सम्पन्न भएको हो । कटारी, त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकाका १८ जना किशोर किशोरीहरुको सहभागि रहेको थियो । लैङ्गिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत तालिम संचालन […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिका वडा न. ४ मा एलानी जग्गाको नापजाँच सुरु मेयर बस्नेतले गरे उद्घाटन

गाईघाट / त्रियुगा नगरपालिका वडा न. ४ मा एलानी जग्गाको नापजाँच सुरु भएको छ । वडाका भूमिहीन सुकुमबासी, दलित र अव्यवस्थित बसोबासीलाई जमिनको स्वामित्व दिलाउनका लागि ऐलानी जग्गा नापजाँच सुरु गरेको हो । आज एक कार्यक्रम बीच त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले उद्घाटन गरेका थिए । बस्नेतले त्रियुगानगरको सबै वडाहरुमा क्रमस नापजाँच प्रक्रिया अघि बढाइने […]

पूरा पढ्नुहोस्

उदयपुरमा बयलगढी (लहरु) सफारी शुभारम्भ

गाईघाट / उदयपुरको बहेडुवा थारु सामुदायीक होम स्टेले आयोजना गरेको बयलगढी (लहरु) सफारी कोशी प्रदेशका मन्त्रिहरु र उपसभामुख चढेर  शुभारम्भ गरेको छ । त्रियुगा नगरपालिका वडा न.१३ स्थित होम स्टेले आज महाशिवरात्रीको अवसर पारी बयलगढीको शुभारम्भ गरेको हो । होम स्टेका सदस्य उतिम चौधरीले कार्यक्रममा सम्पूर्ण उपस्थित अथितिहरुलाई स्वागत गर्दै बयलगढी (लहरु) को बारेमा जानकारी […]

पूरा पढ्नुहोस्

उदयपुरको त्रियुगा नगरपालिकामा भूमिहीनलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण सुरु

गाईघाट / त्रियुगा नगरपालिकाले ऐलानी जग्गाको निस्सा वितरण सुरु गरेको छ । त्रि.न.पा वडा नम्बर ३ बाट स्थानीयले भोगचलन गर्दै आएको ऐलानी जग्गाको निस्सा वितरण सुरु गरेको हो । त्यहाँका स्थानीयहरू ऐलानी जग्गाको जग्गाधनी पुर्जा नहुँदा घरनक्सा पास, बैंकिङ कारोबार र बिक्री वितरण गर्न नपाउने जस्ता समस्या झेल्दै आएका थिए । आज एक कार्यक्रम बीच […]

पूरा पढ्नुहोस्

अडियो प्रकरणमा : पत्रकारलाई गालीगलौज नगरेको मेयर सचिवालय विज्ञप्ति

गाईघाट / त्रियुगानगर कार्यपालिका बैंठकको अडियो सार्बजनिक भएको छ । फाल्गुन १६ गते बसेको बैंठकको अडियो सार्बजनिक किन र कसले गरेको हो भने खुल्न्न सकेको छैन । अडियोमा नगरप्रमुख र कार्यपालिका सदस्य बीच सम्वाद भएको सुनिछ । तेही सम्वादलाई लिएर केहि सञ्‍चार माध्यमले नगरप्रमुख बसन्त कुमार बस्नेतले पत्रकारलाई गाली गरेर भ्रष्टचार लुकाउने प्रयास भनेर सार्बजनिक […]

पूरा पढ्नुहोस्

अनेरास्ववियुका पुर्वअध्यक्ष अधिकारीको स्मृतिमा गाईघाटमा दिप प्रज्वलन

सौरभ मगर फाल्गुन १५, गाईघाट नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु जिल्ला कमिटी उदयपुरको आयोजनामा अनेरास्ववियुका पुर्वकेन्द्रिय अध्यक्ष रवीन्द्र अधिकारीको छैटौं स्मृति दिवसको अवसर गाईघाटको पिपल चौकमा दीप प्रज्वलन गरिएको छ । दीप प्रज्वलन कार्यक्रम मा एमाले जिल्ला अध्यक्ष परमेश्वर घिमिरे , उपसचिव टेक बहादुर राउत , हेम खड्का […]

पूरा पढ्नुहोस्

उदयपुरको बहेडवा सामुदायिक थारु होम स्टेले गरे पत्रकार सम्मेलन

गाईघाट / बहेडवा सामुदायिक थारु होम स्टेले पत्रकार सम्मेलन गरेका छन् । त्रियुगा नगरपालिका वडा.१३ बहेडवामा संचालन रहेको होम स्टेले आफ्नै भवनमा पत्रकार सम्मेलन आयोजना गरेको हो । सम्मेलनमा यहि फाल्गुन २५ गते महाशिवरात्रिको दिन देखि सुरु हुने बयलगाडा सफारी ( लहुरु ) को बारेमा अध्यक्ष भगवानसिंह चौधरीले बताउनु भयो । चौधरीले लोप हुन लागेको […]

पूरा पढ्नुहोस्

गाईघाटको बहेडवा सामुदायिक थारु होम स्टेले बयल गाडा सफारी सुरु गर्ने

गाईघाट / त्रियुगा नगरपालिका वडा.१३ बहेडवामा संचालन रहेको बहेडवा सामुदायिक थारु होम स्टेले बयल गाडा सफारी सुरु गर्ने भएका छन् । यहि फाल्गुन २५ गते महाशिवरात्रिको दिन विहान ७:०० बजे देखि सुरु गर्न लागेका हुन् । होम स्टे भित्र आउने पाहुनालाई स्वागत गर्ने एउटा मध्यम बयल गाडा सफारी पनि रहेको संचालन समितिका अध्यक्ष भगवानसिंह चौधरीले […]

पूरा पढ्नुहोस्

उदयपुर दोस्रो प्रदेश महोत्सवमा आज ” राई इज किङ्ग” संगै अन्जु कुस्मी र कला राईको प्रस्तुति रहने प्रवेश शुल्क रु.१००

गाईघाट / उदयपुरमा संचालन भईरहेको दोस्रो प्रदेश महोत्सवमा आज आन्तिम दिन चर्चित गायक राजेश पायल राईले प्रस्तुति दिने भएका छन् । त्रियुगा उधोग बाणिज्य संघको आयोजनामा गाईघाटको बरुवा बसपार्कमा फाल्गुन १ देखि संचालन भएको महोत्सवमा आज अन्तिम दिन ” राई इज किङ्ग” ले आफ्नो प्रस्तुति दिने भएका हुन् । फैलियो माया दुबो सरि र बैगुनी […]

पूरा पढ्नुहोस्

गाईघाटमा दोस्रो प्रदेश महोत्सवको तयारी तिव्र आउने दर्शकलाई र्याफ्टिङ, प्याराग्लाईडिङ मार्फत पनि मनोरञ्जन दिने

उदयपुर / गाईघाटमा हुन लागेको दोस्रो प्रदेश महोत्सवको निर्माण तयारी तिव्र रुपमा भैरहेको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा २०८० फागुन १ देखी १० गते सम्म हुने महोत्सवको निर्माण कार्य भैरहेको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । रसाईलीका अनुसार महोत्सवको लागि स्वागत गेट, स्टलहरु निर्माण सम्पन्न हुन लागेको छ भने अन्य निर्माणहरुलाई अगाडी […]

पूरा पढ्नुहोस्