Share Market

उदयपुर क्षेत्र न.१ मा कार्की सहित गठबन्धन उम्मेदवार जित नजिक

गाईघाट / उदयपुर क्षेत्र न. १ मा लोकतान्त्रिक बाम गठबन्धन जित नजिक पुगेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार बिहान ५:३० बजे सम्म संघमा डा. नारायण खड्का १७८२ ले लिड गरेको छ भने प्रदेश ( क ) माओवादी केन्द्रका राजन किराती (बासु)ले १३११ मतले लिड गरि रहेको छ तेस्तै प्रदेश ( ख) मा नेपाली […]

पूरा पढ्नुहोस्

महानगरका नगर प्रमुख एरिक एडम्स र त्रियुगा नगर प्रमुख बसन्त बस्नेत बीच आज अन्तरक्रिया

गाईघाट / नेपालका महानगर, उपमहानगर र विकसित नगरहरूका प्रमुखहरु र अमेरीकाको न्युयोर्क सिटी महानगरका नगर प्रमुख एरिक एडम्स बीच आज अन्तरक्रिया भएको छ। नगर प्रमुख एडम्ससँग विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला, बुटवल उप महानगरपालिकाका मेयर खेलराज पाण्डे, त्रियुगा नगरपालिकाका मेयर बसन्त कुमार बस्नेत, भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, धनगढीमाई नगरपालिकाका मेयर शंकरले जुम मिटिंग […]

पूरा पढ्नुहोस्

उदयपुर क्षेत्र न.१ को सर्बदलिय बैठक सम्पन्न मतगणना १२:१५ बाट सुरु

गाईघाट / उदयपुर क्षेत्र न.१ को सर्बदलिय बैठक सम्पन्न भएको छ । सबै राजनीति दलको सभागितामा बिहान ८ बजे सर्बदलिय बैठक बसेको हो । बैठक गाईघाट त्रियुगा माबिको प्रांगणमा बसेको थियो । मुख्य निर्वाचन अधिकृत कृष्ण प्रसाद सुवेदीले निर्वाचन आचारसंहिता बारेमा बताउनु भएको हो । सुवेदीले निर्वाचन शान्तिपूर्ण ढंग बाट सफल भयो अब मत गणनामा […]

पूरा पढ्नुहोस्

एमालेको भ्रमको पछि नलाग्न उदयपुर गठबन्धनको आव्हान

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुले एमाले पार्टीले स्थानिय विकासको नाममा भ्रमको खेती गरेको बताएका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १० मा बुधबार भएको चुनावी सभालाई संबोधन गर्दै उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार डा. नारायण खड्का र प्रदेश सभा १ –ख) का उम्मेदवार हिमाल कार्कीले एमाले पार्टीले चुनावी अभियानमा विभिन्न स्थानमा पुगेर आफुहरुको […]

पूरा पढ्नुहोस्

विकासवादी छवि बनाउदै मन्त्रि कार्की

गाईघाट / नेपाल प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचनमा होमिएको छ । देशै भर गठबन्धनको लहर चलेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी र रास्ट्रीय जनमोर्चा पाच दलिय गठबन्धन रहेको छ । नेपाल भर गठबन्धनको भागभन्डा गरि रहदा उदयपुर क्षेत्र न.१ मा प्रतिनीध सभा नेपाली कांग्रेस प्रदेश ( क ) माओवादी […]

पूरा पढ्नुहोस्

उदयपुरमा कालोपत्रे सडक नै बिक्री

सार्वजनिक सडक नै बिक्री हुँदा समेत उदयपुरका सरोकारवाला निकाय निकाय मौन रहेको फेला परेको छ । सगरमाथा लोकमार्ग अन्तर्गत कदमाहा–गाईघाट सडक खण्डमा पर्ने त्रियुगा नगरपालिका– ६ जलजलेमा सडक कै जग्गा बिक्री गरिएको फेला परेको हो । सगरमाथा लोकमार्गको ५२ मिटर क्षेत्रभित्र कै सडक अनाधिकृत रुपमा बिक्री गरेको फेला परेको छ। जलजलेमा सवारी कर उठाउन निर्माण […]

पूरा पढ्नुहोस्

त्रियुगा नगर पर्यटन सल्हाकार रोईलाले गरे हिमालको सफल आरोहण !

गाईघाट / त्रियुगा नगरपालिकाको पर्यटन सल्हाकार जितेन्द्र रोईलाले हिमालको सफल आरोहण गरेको छ । महालङ्गुर हिम शृङ्खला अन्तर्गत पर्ने ६४७० मि. हिमाल आरोहण गरेको हो । रोइलाले भिजिट त्रियुगा २०२३ त्रियुगा नगर पालिका उदयपुर गाईघाट व्यानर बोकेर हिमाल आरोहण गरेको छ । रोइला उदयपुर साईकलिङ्ग संघका अध्यक्ष समेत रहेको छ । त्रियुगा नगर प्रमुख बसन्त […]

पूरा पढ्नुहोस्

उदयपुरका तिन साईकल यात्रीहरुलाइ अझै कति दिन लाग्छ मेची पुग्नलाई .?

गाईघाट, उदयपुरका तिन साईकल यात्रीहरु आज छैठो दिन नारायणघाट नजिक पुगेको छ । यात्री आङ पासाङ शेर्पाले हाम्रो टिम संग कुरा गर्दै आज दिउसोको खाना नारायणघाटमा खाने प्लान रहेको बताउनु भएको छ । मेची महाकाली २०२२ का लागि साईकल यात्रामा निस्किएका यात्रीहरु अझै चार दिन जति मेची पुग्न लाग्ने शेर्पाले बताउनु भयो । बिहान पाँच […]

पूरा पढ्नुहोस्

उदयपुरका थारु समुदाय एक ! माग पुरा नगरे मंसिर चारमा असर पर्ने !

असोज १३ / गाईघाट, नेपाल थारु संघ उदयपुर जिल्ला कार्य समितिको बैठक बसेको छ | जिल्ला सभापति डा.भोगेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा त्रिनपा – ४ बगाहा नेपाली कांग्रेस वडा कार्यालयमा बसेको हो | भेलाले त्रियुगा नगरपालिकाको सभापतिमा युवा नेता प्रशुराम चौधरीको नेतृत्वमा समिती गठन गरेको छ | तेस्तै वडा समितीहरु पनि गठन गर्न जिम्मा दिएको नेपाल […]

पूरा पढ्नुहोस्

हेटौंडा उपमहानगर अवैध संरचना हटाउने तयारीमा !

मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण र नक्सा पासविना बनाइएका भौतिक संरचना हटाउने तयारी गरेको छ ।उपमहानगरकी मेयर मीनाकुमारी लामाका अनुसार अघिल्लो पटक पनि केही संरचनाहरु हटाइएता पनि यो पटक पूर्ण रुपमा अभियान नै चलाएरु अवैध संरचना हटाउने तयारी थालिएको हो । अवैध संरचना हटाउनेसम्बन्धी सूचना निकाल्न निर्देशन भइसकेको मेयर लामाले जानकारी दिइन् । सम्भवतः […]

पूरा पढ्नुहोस्