Share Market

शिवम सिमेन्टका लगानीकर्तालाई ठूलो झट्का ! कारण के हाे ?

काठमाडौं : शिवम् सिमेन्ट्सले गत आर्थिक वर्षको चौथो त्रैमासमा ६८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा खुद नाफा ५१.१९% ले घटेको हो । अघिल्लो वर्ष यसले १ अर्ब ४१ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो । यसको सिमेन्ट बिक्रीबाट हुने आम्दानी पनि ९ अर्ब ६१ […]

पूरा पढ्नुहोस्

अत्यन्तै खुसीको खबर ! अब ५ रूपैयाँमा आइपिओ भर्न मिल्ने ?

८ भदौ, काठमाडौं । नेपाल नेपाल धितोपत्र बोर्डले सार्वजनिक निष्कासनमा लाग्ने सि- आश्वा शुल्क घटाउने भएको छ । ५ भदौ, आइतबार बसेको धितावपत्र बोर्ड बैठकमा सि- आश्वा शुल्क घटाउने प्रस्ताव लगिएको बोर्डका अध्यक्ष रमेश हमालले बताए । अब आईपीओ लगायतका सार्वजनिक निषकासनमा अधिकतम ५ रूपैयाँसम्म मात्रै शुल्क लिन पाउने गरि बोर्डमा प्रस्ताव लगेर छलफल भएको […]

पूरा पढ्नुहोस्

अभियान लघुबित्त को आइपीओ पर्नेहरुलाई दुखद खबर ! के भयो ?

काठमाडौं । हालै आईपीओ बिक्री गरेको अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । लघुवित्तले रू . १ करोड १० लाखभन्दा बढी खुद नाफा गरेको छ जून अघिल्लो आवको तुलनामा कम्पनीको खुद नाफा ३७ दशमलव ४२ प्रतिशत कम हो । अघिल्लो आवमा कम्पनीको खुद नाफा रू […]

पूरा पढ्नुहोस्

शिक्षक सेवा आयोगको नतिजा सम्बन्धी सूचना ! हेर्नुहोस् कहिले ?

भदौ ८, काठमाडौं । शिक्षक सेवा आयोगले तीनै तहको स्थायी शिक्षकको नतिजा आगामी असोज महिनाभित्र सार्वजनिक गर्नेगरी तयारी गरिएको जनाएको छ । आयोगले गत असार ९ देखि १३ गतेसम्म सञ्चालन गरेको प्राथमिक , निम्नमाध्यामिक र माध्यामिक तहको स्थायी शिक्षकको लिखित परीक्षाको उत्तरपुस्तिका देशका सातै प्रदेशबाट संकलन गरेर परीक्षण कार्य गरिरहेको जनाएको छ । आयोग स्रोतकाअनुसार […]

पूरा पढ्नुहोस्