मनोरन्जन
पल शाहको नया चलचित्र मोहर यहि साउनको २३ गते बाट प्रदर्सनमा
काठमाडौँ / नायक पल शाहको नया चलचित्र मोहर यहि साउनको २३ गते बाट नेपालको विभिन्न सहर बाट एक साथ प्रदर्सनमा आउने भएका छन् | फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण गरिको चलचित्रलाई लेखन तथा निर्देशन ओम प्रतिकले गरेका छन् साथै नायक पल शाह संगै बिनिषा हमाल र नीति शाहको अभिनय रहेको छ | फिल्म ‘मोहर’ लाई […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिकामा जितिया महोत्सवको आयोजना मेयर बस्नेतले उद्घाटन गर्ने
गाईघाट / उदयपुरको त्रियुगा नगरपालिकामा १९औ जितिया महोत्सव २०८१को आयोजना हुने भएको छ । यहि असोज ९ गते बुधवार त्रि.न.पा-४ बगहा जितमाहान बाबाको मन्दिर परिसरमा आयोजना हुने भएको हो । विशेष गरि थारु समुदायहरुले यो पर्व मनाउँदै आएका छन् । महोत्सवको उद्घाटन त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले गर्ने थारू कल्याणकारिणी सभा त्रियुगा नगर समितिका अध्यक्ष […]
पूरा पढ्नुहोस्
तेस्रो त्रियुगा अन्तर बिधालय मेयर रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न
गाईघाट / तेस्रो त्रियुगा अन्तर बिधालय मेयर रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । आज त्रियुगा नमुना मा.बि गाईघाटको परिसरमा सम्पन्न भएको हो । ६०औ रास्ट्रीय वाल दिवस र संविधान दिवसका अवसरमा त्रियुगा नगरपालिकाले शुक्रबार देखि प्रतियोगिता आयोजना गरेको थियो । दुई दिनसम्म सञ्चालन रहेको प्रतियोगिताको नारा ‘कला संस्कृतिको सम्मान त्रियुगाको अभियान’ भन्ने रहेको समापन […]
पूरा पढ्नुहोस्
गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक
काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीका विचको अन्तरंग कुराकानी लाई समेटिएको […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिकाले पाँच वटा टोलबिकासलाई गरे नमुना टोल बिकास घोषणा ! तेस मध्ये बरुवाटार बने उत्कृस्ट
गाईघाट / त्रियुगा नगरपालिकाले पाँच वटा टोलबिकासलाई नमुना टोल बिकास घोषणा गरेका छन् । नगरपलिका अन्तर्गत ४०१ वटा दर्ता भएका टोलबिकास मध्ये पाँच वटा वडा न.३ का मोति आदर्श, वडा न.९ का नमुना, वडा न.१० का समाबेसी, वडा न.११ का बरुवाटार र वडा न. १३ का मखमली नमुना टोल बिकास घोषणा भएका हुन् । यहि […]
पूरा पढ्नुहोस्
उदयपुरमा आत्महत्या न्यूनीकरण सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
गाईघाट / आत्महत्यान्यूनीकरण सम्वन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । शनिबार जिल्ला प्रहरी कार्यालय उदयपुरको आयोजना तथा त्रियुगा नगरपालिकाको सहकार्यमा बिभिन्न सांस्कृतिक कार्यक्रम, प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गर्दै सम्पन्न भएको हो । प्रमुख जिल्ला अधिकारी हरि प्रसाद धिमिरेको अध्यक्षता तथा त्रियुगा नगरपलिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा आत्महत्या रोकथाम सम्बन्धी सन्देशमुलक […]
पूरा पढ्नुहोस्