मनोरन्जन
गाईघाट बाट चल्ने लामो दुरीका सार्वजनिक यातायातमा CCTV तथा GPS जडान सुरु
गाईघाट / उदयपुर सदरमुकाम गाईघाट बाट चल्ने लामो दुरीका सार्वजनिक यातायातमा CCTV तथा GPS जडान सुरु भएको छ | ” सार्वजनिक यातायातमा प्रविधिको प्रयोग जनधनको क्षति दुर्घटना न्यूनीकरणमा सहयोग ” भन्ने मूल नाराका साथ त्रियुगा बसपार्कमा आज त्रियुगा नगरपलिकाका प्रमुख बसन्त बस्नेतको अध्यक्षेता तथा कोशी प्रदेश प्रहरी प्रमुख चन्द्र कुवेर खापुङको प्रमुख अथितिमा उद्घाटन भएको हो […]
पूरा पढ्नुहोस्
गाईघाट बजारको सडकमा स्ट्रिट लाइट जडान
गाईघाट। त्रियुगा गरपालिकाले उज्यालो र सौन्दर्यीकरणका लागि गाईघाट बजारको प्रमुख सडकमा बत्ती जडान गरेको छ । शुक्रबार बत्तीको सुइच अन गर्दै मेयर बस्नेतले झलमल्ल गाईघाटको सुरुवात गर्नु भएको हो । मदन भन्दारी राजमार्ग र सगरमाथा राजमार्ग सडक खण्ड रातको समयमा धपक्क बलेको देखिन्छ । बत्ती राखिएपछि गाईघाट बजारको सुन्दरता बढेको छ । ३ वटा फ्रड […]
पूरा पढ्नुहोस्
गायक विष्णु डुम्रे र गायिका कल्पना काफ्लेको स्वरमा“फरर डोरी” सार्वजनिक
लोमस शर्मा र अस्मिता रनपालको अभिनयमामा “फरर डोरी” सार्वजनिक काठमाण्डौ / नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु […]
पूरा पढ्नुहोस्
उदयपुरमा बयलगढी (लहरु) सफारी शुभारम्भ
गाईघाट / उदयपुरको बहेडुवा थारु सामुदायीक होम स्टेले आयोजना गरेको बयलगढी (लहरु) सफारी कोशी प्रदेशका मन्त्रिहरु र उपसभामुख चढेर शुभारम्भ गरेको छ । त्रियुगा नगरपालिका वडा न.१३ स्थित होम स्टेले आज महाशिवरात्रीको अवसर पारी बयलगढीको शुभारम्भ गरेको हो । होम स्टेका सदस्य उतिम चौधरीले कार्यक्रममा सम्पूर्ण उपस्थित अथितिहरुलाई स्वागत गर्दै बयलगढी (लहरु) को बारेमा जानकारी […]
पूरा पढ्नुहोस्
उदयपुरमा हुने बयलगढी (लहरु) सफारीको उद्घाटन मन्त्री राम कुमार खत्रीले गर्ने
गाईघाट / उदयपुरको बहेडुवा थारु सामुदायीक होम स्टेले भोली भयलगढी (लहरु) सफारी शुभारम्भ गर्ने भएको छ । त्रियुगा नगरपालिका वडा न.१३ स्थित होम स्टेले बयलगढी शुभारम्भलाई सबैखाले तयारी पुरा गरेको हो । महाशिवरात्रीको अवसर पारी उक्त सफारीको शुभारम्भ हुने आयोजकले बताए । आयोजकका अनुसार शुभारम्भ कार्यक्रमको औपचारिक उद्घाटन प्रमुख अथिति कोशी प्रदेशका कृषि उद्योग तथा […]
पूरा पढ्नुहोस्
उदयपुर दोस्रो प्रदेश महोत्सवमा आज ” राई इज किङ्ग” संगै अन्जु कुस्मी र कला राईको प्रस्तुति रहने प्रवेश शुल्क रु.१००
गाईघाट / उदयपुरमा संचालन भईरहेको दोस्रो प्रदेश महोत्सवमा आज आन्तिम दिन चर्चित गायक राजेश पायल राईले प्रस्तुति दिने भएका छन् । त्रियुगा उधोग बाणिज्य संघको आयोजनामा गाईघाटको बरुवा बसपार्कमा फाल्गुन १ देखि संचालन भएको महोत्सवमा आज अन्तिम दिन ” राई इज किङ्ग” ले आफ्नो प्रस्तुति दिने भएका हुन् । फैलियो माया दुबो सरि र बैगुनी […]
पूरा पढ्नुहोस्
चर्चित गायिका मिलन नेवार आज गाईघाटको दोस्रो प्रदेश महोत्सवमा आउँदै
उदयपुर / गाईघाटमा हिजोबाट सुरु भएको दोस्रो प्रदेश महोत्सवमा आज चर्चित गायिका मिलन नेवार र गायक ताराबीर पाण्डे आउने भएका छन् । महोत्सवमा आज नेवार र पाण्डेको बिषेश प्रस्तुती रहने आयोजकको बताए । फाल्गुन १० गते सम्म बरुवा वसपार्कमा संचालन रहेको महोत्समा हरेक दिन नया रास्ट्रीय कलाकारको प्रस्तुति रहने पनि आयोजकले जानकारी दिए ।
पूरा पढ्नुहोस्
गाईघाटमा हुन लागेको दोस्रो प्रदेश महोत्सवको तयारी पुरा पत्रकार सम्मेलनमा अध्यक्ष रमेश रसाईलीले भने
गाईघाट / गाईघाटमा हुन लागेको दोस्रो प्रदेश महोत्सवको तयारी पुरा भएको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा भोलि फागुन १ देखी १० गते सम्म बरुवा बसपार्कमा हुने महोत्सवको निर्माण कार्य पुरा भएको संघका अध्यक्ष रमेश रसाईलीले पत्रकार सम्मेलनमा बताए । रसाइलीले महोत्सव करिब १५० वटा स्टलहरु रहेको जसमा ५० वटा स्टलहरु स्थानिय कृषि, […]
पूरा पढ्नुहोस्
गाईघाटमा दोस्रो प्रदेश महोत्सवको तयारी तिव्र आउने दर्शकलाई र्याफ्टिङ, प्याराग्लाईडिङ मार्फत पनि मनोरञ्जन दिने
उदयपुर / गाईघाटमा हुन लागेको दोस्रो प्रदेश महोत्सवको निर्माण तयारी तिव्र रुपमा भैरहेको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा २०८० फागुन १ देखी १० गते सम्म हुने महोत्सवको निर्माण कार्य भैरहेको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । रसाईलीका अनुसार महोत्सवको लागि स्वागत गेट, स्टलहरु निर्माण सम्पन्न हुन लागेको छ भने अन्य निर्माणहरुलाई अगाडी […]
पूरा पढ्नुहोस्