मनोरन्जन
उदयपुर जिल्ला अस्पताललाई स्तर वृद्धि गरि सुबिधा सम्पन बनाइने
गाईघाट / उदयपुर जिल्ला अस्पताललाई सुबिधा सम्पन बनाउन प्रस्ताब पेश गरिएको छ । त्रियुगानगर प्रमुख बसन्तकुमार बस्नेतले उक्त प्रस्ताब कोशी प्रदेश मुख्यमन्त्रि केदार कार्कीलाई पेश गर्नु भएको हो । जिल्ला अस्पताललाई कोशी प्रदेशकै नमुना अस्पतालको रुपमा बिकाश गरि १ सय बेडको अस्पताल बनाउन आफु लागि परेको नगर प्रमुख बस्नेतले बताए । स्वास्थ्य क्षेत्रको सुधार र […]
पूरा पढ्नुहोस्
उदयपुरमा त्रियुगा नगरपालिका र बाल अपाङ्ग टेवा संस्थाको सहकार्यमा ह्वीलचेयर वितरण
गाईघाट / त्रियुगा नगरपालिका र बाल अपाङ्ग टेवा संस्थाको सहकार्यमा ह्वीलचेयर वितरण गरिएका छन । आज त्रियुगा नगरपालिकाकाे प्राङ्गणमा ४२ वटा ह्वीलचेयर वितरण गरिएका हुन । नगरका अपाङ्गता भएका व्यक्तिहरुकाे दिनचर्या तथा दैनिकी सजिलो बनाउनको लागि ह्वीलचेयर बितरण गरिएको त्रियुगा नगर प्रमुख वसन्त कुमार बस्नेतले बताए । जुन व्यक्तिले ह्वीलचियर प्राप्त गरेका छन् , उनीहरु […]
पूरा पढ्नुहोस्
दोस्रो त्रियुगा अन्तर मा.वि.मेयर रनिङ शिल्ड प्रतियोगिता समाप्त त्रियुगा मा.वि. भए प्रथम
गाईघाट / दोस्रो त्रियुगा अन्तर मा.वि.मेयर रनिङ शिल्ड प्रतियोगितामा त्रियुगा नमुना मा.वि. प्रथम भएको छ । थरुहट रंगशालामा पुष ११ देखि १४ सम्म संचालन भएको प्रतियोगितामा त्रियुगा नमुना मा.वि. ३ सय १५ अंक प्राप्त गर्दै प्रथम भएको हो । त्रियुगा नमुना मा.विले नगद १५ हजार सहित शिल्ड, ट्रफी र प्रमाणपत्र हासिल गरेको छ । तेस्तै […]
पूरा पढ्नुहोस्
गाईघाट बजारमा आगलागी भयो करौड़ोको छती
गाईघाट / उदयपुर सदरमुकाम गाईघाट बजारमा आगलागी भएको छ | त्रियुगा नमुना माध्यमिक बिधालयले व्यापार प्रयोगको लागि भाडा लगाएको सटरमा आगलागी भएको हो | आइतवार साझ ७ बजे राजअटो मोटरसाइकल ग्यारेजबाट आगलागी सुरु भएको थियो | आगलागी नियन्त्रण गर्न त्रियुगा नगरपालिकाको जेसिबी मेशिन साथै त्रियुगा न.पा , चौदण्डी न.पा,रौतामाई गा.पाको दमकल (वारुणयन्त्र), लगाएत स्थानीयवासी, नेपाल […]
पूरा पढ्नुहोस्
अनु चौधरीको ‘तिम्रो साथ‘मा सुमि र दिनेशको रोमान्स
काठमाण्डौ /मोडलिङ क्षेत्रमा राम्रो सम्भावना बोकेकी मोडल सुमी खड्का र दिनेश कठायतको अभिनयमा रहेको ‘तिम्रो साथ‘मा रहेको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चर्चित गायिका अनु चौधरी र गायक टेक विसीको स्वर रहेको छ । जनक महतरा र प्रकाश मल्लको शब्द रहेको गीतको सङ्गीत प्रकाश मल्ल र सङ्गीत संयोजन सुमन केसी ले गरेका हुन् […]
पूरा पढ्नुहोस्
गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ”खाली हात आयौ हामी” सार्वजनिक
काठमाण्डौं / गायक प्रविण बेडवालको नयाँ गीत”खाली हात आयौ हामी” सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत ‘मलाई भन्थे सबैले’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतकार दिलीप योञ्जन तामाङको शब्द रहेको गीतमा राजेश थापाले संगीत भरेका छन् भने संगीत संयोजन राजु कार्की को रहेको छ । गीतको अडियो भर्सन सार्वजनिक गरिएको हो ।जिवनका […]
पूरा पढ्नुहोस्
सिम्रन र राजनको ‘पारी ठुली भिर’सार्वजनिक
काठमाण्डौं / लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र राजन कार्किले गीतमा स्वर दिएका छन । गीतमा राजन कार्कीको संगीत छ ।नेपाली पनको आभाष दिने किसिमले गीतको निमार्ण गरिएको सुन्दर हमालले बताए । गीत सार्वजनिक भए सगैँ सामाजिक सञ्जालमा चर्चाको […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघद्धारा व्यपारीहरुलाई डस्वीन वितरण
गाईघाट / त्रियुाग उद्योग बाणिज्य संघ गाईघाटले व्यपारीहरुलाई डस्वीन वितरण गरेका छन् । त्रियुगा नगरपालिका वडा नं, ४, ६ र ९ का व्यापारीहरुलाई डस्वीन वितरण गरेका हुन् । बगाहा,जलजले र चुहाडेका व्यापारीहरुलाई वडाअध्यक्ष र संघका पदाधिकारीहरुले डस्वीन प्रदान गरेको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । रसाईलीका अनुसार बगाहामा ६, जलजलेमा २५ र चुहाडेमा १० ओटा […]
पूरा पढ्नुहोस्
उदयपुर २९औ तामाङ प्रसारण दिवसको अवसरमा सुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न
गाईघाट / उदयपुर तामाङ पत्रकार शाखाले २९औ तामाङ प्रसारण दिवसको अवसरमा सुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रम दिप एण्ड फ्लिप बर्गर हाउस गाईघाटमा सम्पन्न गरेका हुन् । कार्यक्रमको बिषयमा तामाङ पत्रकार संघका केन्द्रिय उपाध्यक्ष बिस्वराज तामाङले बताएका थिए । तामाङका अनुसार प्रत्य बर्षको भदौ १ गते तामाङ प्रसारण दिवस केन्द्र देखि […]
पूरा पढ्नुहोस्