२ फाल्गुन २०८०, बुधबार १२:५०

उदयपुर / गाईघाटमा हिजोबाट सुरु भएको दोस्रो प्रदेश महोत्सवमा आज चर्चित गायिका मिलन नेवार र गायक ताराबीर पाण्डे आउने भएका छन् । महोत्सवमा आज नेवार र पाण्डेको बिषेश प्रस्तुती रहने आयोजकको बताए ।
फाल्गुन १० गते सम्म बरुवा वसपार्कमा संचालन रहेको महोत्समा हरेक दिन नया रास्ट्रीय कलाकारको प्रस्तुति रहने पनि आयोजकले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्