भिडियो
गायक विष्णु डुम्रे र गायिका कल्पना काफ्लेको स्वरमा“फरर डोरी” सार्वजनिक
लोमस शर्मा र अस्मिता रनपालको अभिनयमामा “फरर डोरी” सार्वजनिक काठमाण्डौ / नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु […]
पूरा पढ्नुहोस्
उदयपुर दोस्रो प्रदेश महोत्सवमा आज ” राई इज किङ्ग” संगै अन्जु कुस्मी र कला राईको प्रस्तुति रहने प्रवेश शुल्क रु.१००
गाईघाट / उदयपुरमा संचालन भईरहेको दोस्रो प्रदेश महोत्सवमा आज आन्तिम दिन चर्चित गायक राजेश पायल राईले प्रस्तुति दिने भएका छन् । त्रियुगा उधोग बाणिज्य संघको आयोजनामा गाईघाटको बरुवा बसपार्कमा फाल्गुन १ देखि संचालन भएको महोत्सवमा आज अन्तिम दिन ” राई इज किङ्ग” ले आफ्नो प्रस्तुति दिने भएका हुन् । फैलियो माया दुबो सरि र बैगुनी […]
पूरा पढ्नुहोस्
‘गुराँशको फेद मुनि’ गीतका गायक राई आज गाईघाट आउदै
गाईघाट / उदयपुरमा संचालन भईरहेको दोस्रो प्रदेश महोत्सवमा आज सविन राईको ब्याण्डले प्रस्तुती दिने भएको छ । गाईघाटको बरुवा बसपार्कमा यहि फाल्गुन १ देखि संचालन भएको महोत्सवमा आज आठौ दिन सविन राईको ब्याण्डको प्रस्तुती रहेको आयोजक त्रियुगा उधोग बाणिज्य संघका अध्यक्ष रमेश रसाइलीले बताए । रसाइलीका अनुसार उदयपुरमा पहिलो पटक सविन राईले आफ्नो प्रस्तुती दिन […]
पूरा पढ्नुहोस्
गणेश थापाको स्वरमा “आखाँ झुम्न थाल्यो” भिडियो सहित
काठमाण्डौं । प्रेम र रोमान्स समेटिएको गीत “आखाँ झुम्न थाल्यो”सार्वजनिक गरिएको छ । बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैमा माटो र मातृत्व प्रतिको लगाव भएको बताए । सार्वजनिक […]
पूरा पढ्नुहोस्
गाईघाटमा हुन लागेको दोस्रो प्रदेश महोत्सवको तयारी पुरा पत्रकार सम्मेलनमा अध्यक्ष रमेश रसाईलीले भने
गाईघाट / गाईघाटमा हुन लागेको दोस्रो प्रदेश महोत्सवको तयारी पुरा भएको छ । त्रियुगा उद्योग बाणिज्य संघ गाईघाटको आयोजनामा भोलि फागुन १ देखी १० गते सम्म बरुवा बसपार्कमा हुने महोत्सवको निर्माण कार्य पुरा भएको संघका अध्यक्ष रमेश रसाईलीले पत्रकार सम्मेलनमा बताए । रसाइलीले महोत्सव करिब १५० वटा स्टलहरु रहेको जसमा ५० वटा स्टलहरु स्थानिय कृषि, […]
पूरा पढ्नुहोस्
उदयपुर जिल्ला अस्पताललाई स्तर वृद्धि गरि सुबिधा सम्पन बनाइने
गाईघाट / उदयपुर जिल्ला अस्पताललाई सुबिधा सम्पन बनाउन प्रस्ताब पेश गरिएको छ । त्रियुगानगर प्रमुख बसन्तकुमार बस्नेतले उक्त प्रस्ताब कोशी प्रदेश मुख्यमन्त्रि केदार कार्कीलाई पेश गर्नु भएको हो । जिल्ला अस्पताललाई कोशी प्रदेशकै नमुना अस्पतालको रुपमा बिकाश गरि १ सय बेडको अस्पताल बनाउन आफु लागि परेको नगर प्रमुख बस्नेतले बताए । स्वास्थ्य क्षेत्रको सुधार र […]
पूरा पढ्नुहोस्
गाईघाट बजारमा आगलागी भयो करौड़ोको छती
गाईघाट / उदयपुर सदरमुकाम गाईघाट बजारमा आगलागी भएको छ | त्रियुगा नमुना माध्यमिक बिधालयले व्यापार प्रयोगको लागि भाडा लगाएको सटरमा आगलागी भएको हो | आइतवार साझ ७ बजे राजअटो मोटरसाइकल ग्यारेजबाट आगलागी सुरु भएको थियो | आगलागी नियन्त्रण गर्न त्रियुगा नगरपालिकाको जेसिबी मेशिन साथै त्रियुगा न.पा , चौदण्डी न.पा,रौतामाई गा.पाको दमकल (वारुणयन्त्र), लगाएत स्थानीयवासी, नेपाल […]
पूरा पढ्नुहोस्