समाज

लालबहादुर विश्वकर्मामाथि परेको पिडा आखिर के हो..?

यतिबेला सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका-१९ घर भएका गोपाल भनिने लालबहादुर विश्वकर्मामाथि परेको पिडाले सामाजिक सञ्जाल तताएको छ। दिपक विश्वकर्मा गजमेरले सञ्चालन गर्दै आएको सिंहदेवी ज्वेलर्समा सुन, चाँदीका गरगहना बनाउने कालिगडका रुपमा काम गर्ने गर्थे लालबहादुर। दिपक गजमेर विश्वकर्मा र उनका परिवारले सुन पसलको साथै सिंहदेवी ज्वेलर्स इण्डष्ट्रिच प्रा.लि नामको बचत पासबुक बनाई उचित ब्याज सहित […]

पूरा पढ्नुहोस्

प्रचण्डलाई माघ २८ सम्म खड्गो : ज्योतिष रिजाल

चर्चित ज्योतिष पण्डित एवं वास्तुविद् सुरेशचन्द्र रिजालले न्यायालयमा सरकारको हस्तक्षेपका कारण नेपालीले अस्थिरताको सामना गर्नुपर्ने अवस्था आएको बताएका छन् । ‘मैले तपाईंकै कार्यक्रममा पहिले पनि भनेको थिएँ( २०७८ फागुन १ मा न्यायालयमा सरकारले हस्तक्षेप गर्दा कालसर्प योग परेकाले सत्ता गठबन्धनलाई गम्भीर असर पर्न सक्छ । शेरबहादुर देउवा र केपी शर्मा ओलीको राशि मकर न्यायको कारक […]

पूरा पढ्नुहोस्

छोरी विवाह टुटोस् इन्गेजमेन्ट नै टुटोस् तर तिमी नजल्नु है !

काठमाडौं –ललितपुर–३ की नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले विवाह जीवन यात्राको सुनौलो सुरुवात हो भने डिभोर्स पनि अप्ठ्यारो र बोझपूर्ण यात्राको अन्त्यससहित नयाँ बिहानीको सुरुवात हो भनेकी छिन् । सांसद कार्कीले सामाजिक सञ्जाल फेसबुकमा एक कविता ती भावनाहरु समेट्दै सार्वजनिक गरेकी हुन् ।राजधानीमा इन्गेजमेन्ट तोडिएपछि एक युवतीले केटाको घर अगाडि गएर गरेको आत्मदाहको घटनापछि […]

पूरा पढ्नुहोस्

के थाहा नेपालको पहिलो महिला प्रधानमन्त्री म नै हुन्छु कि : सोबिता गौतम

काठमाडौँ / सांसद सोबिता गौतमको यतिबेला देशव्यापी रुपमा चर्चामा चलीरहेको छ । काठमाडौँ क्षेत्र न.२ लाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत आफ्नो पकड क्षेत्र मान्थ्यो । एमाले उम्मेदवार मणिराम फुयाल पनि सोविताको अघि टिक्क सकेनन् । राप्रपाकी उम्मेदवार कुन्ती पोखरेलको पनि उही अवस्था भयो । जम्मा २७ बर्षकी सोबिताले सबैको घण्टी बजाइन । सांसद […]

पूरा पढ्नुहोस्

आज मध्यरातिबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँदैन ?

काठमाडौँ / यहि मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बिहीबार मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम चुनावी प्रचार गर्न पाउनेछन् ।आज मध्यरातिबाट राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न पाउँदैनन् सञ्चार माध्यमले कुनै पनि […]

पूरा पढ्नुहोस्

अभिनेत्री केकी अधिकारीले दिए गगन थापालाई साथ

काठमाडौँ / अभिनेत्री केकी अधिकारीले नेपाली कांग्रेसको महामन्त्री गगन थापालाई समर्थन गरेको छ । केकीले गगन थापाको लागि भोट मागेको भिडियो थापाले आफ्नो फेसबुकमा सेयर गरेको छ ।भिडियोमा केकीले सफल राजनीतिज्ञको रुपमा गगनको उदय होस् भन्ने अपेक्षा गरेको छ । एस अघि कुनै पनि राजनीति पार्टीमा नखुलेको केकी यो पटक कांग्रेसको पक्षमा उभिएको छ ।गगन […]

पूरा पढ्नुहोस्

एमालेको भ्रमको पछि नलाग्न उदयपुर गठबन्धनको आव्हान

लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुले एमाले पार्टीले स्थानिय विकासको नाममा भ्रमको खेती गरेको बताएका छन् । त्रियुगा नगरपालिका वडा नम्बर १० मा बुधबार भएको चुनावी सभालाई संबोधन गर्दै उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार डा. नारायण खड्का र प्रदेश सभा १ –ख) का उम्मेदवार हिमाल कार्कीले एमाले पार्टीले चुनावी अभियानमा विभिन्न स्थानमा पुगेर आफुहरुको […]

पूरा पढ्नुहोस्

१० वर्ष देखि वेवारिसे भवनको भित्री कथा यस्तो छ

भक्तपूरको राधेराधे चोक’को देब्रेपट्टि उभिएको अजङ्गको वे:वारिसे भवन देख्ना:साथ सबैको मनमा उब्जिने प्रश्न हो, ‘यति ठूलो भवन कसको होला ? किन यो हातलमा राखिएको होला ?’ आदि । भा’टभटेनी सुपमार्केटको छेवैमा नि’र्माणाधिन यो भवन वर्षौदेखि ठडिएको भएपनि ‘फिनिसिङ’ भने हुन स’केको छैन । उक्त भवनको निर्माण क’म्पनी सौरभ समूहको भगीनी संस्था शुभश्री जगदम्बा डेभ’लपर प्रालि […]

पूरा पढ्नुहोस्

भारी बोकेर दिनको १०० रुपैया कमाउदै रामहरी तर मान्छे भन्छ झुठ बोल्यो भाइले ( भिडियो सहित )

काठमाडौँ / चटपटे वालीका श्रीमान रामहरी खड्का भरिया काम गर्दै भेटिएको छ । दिनभरिको कमाई मात्र सय रुपैया हुने बताउनु भएको छ । खड्काले चाडवाड बेला अलि कमाइ हुने बताउनु भएको हो । अहिले भरियाको सिजन नभएको बताउनु भएको छ । केहि मनिहा अगि सानो नानी ठेला मुनि राखेर चटपटे बेच्दै गरेको महिलाको श्रीमान हुन् […]

पूरा पढ्नुहोस्

रवि लामिछानेको गाडी तोडफोड लगाए यस्तो आरोप

काठमाडौँ / रवि लामिछानेको घरदैलो कार्यक्रममा प्रयोग भएको गाडी तोडफोड भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रेस संयोजक गणेश कार्कीका अनुसार आइतबार घरदैलोका क्रममा मुग्लिन नजिक गाडी तोडफोड भएको हो । घरदैलो कार्यक्रममा पार्टी सभापति रबि लामिछाने आफै हिड्ने क्रममा अरु साथी रहेको गाडीमाथि प्रहार भएको हो । निस्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनु पर्ने […]

पूरा पढ्नुहोस्