समाज
डा.तोसिमा कार्की : उपचारका लागि एक रुपैया खर्च गर्न नपर्ने देश बनाउँछौं(भिडिओ सहित)
सर्वोच्च अदालतले नेपाल मेडिकल काउन्सिलकी सदस्य डा तोशिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न निर्वाचनआयोगलाईअन्तरिम आदेश दिएको थियो।कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको हो।सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशमा भनिएको छ, ‘रिट निवेदकलाई सम्भावित अपूरणीय क्षति भएको जनाउँदै उक्त मुद्दाको अन्तिम निर्णय नभएसम्मउम्मेदवारी खारेज […]
पूरा पढ्नुहोस्
एलिजा गौतमको भाइरल भिडियो पछि यो अर्को फण्डा (तस्बिरसहित)
चर्चित्र पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम निकै चर्चामा छिन् । ‘अनुराग’ चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी एलिजा यतिबेला नेपालमा छिन् । अनुरागले सन्तोषजनक व्यापार गर्ने नसकेपछि एलिजा अहिले म्यूजिक भिडियोमा निकै व्यस्त हुन्छिन् ।बेलाबखत उनका भिडियो र तस्बिरहरु चर्चामा आउँछन् । नेपालमा चिसो सुरु हुन लाग्दा अभिनेत्री गौतमले केही बोल्ड तस्बिर सामाजिक सञ्जालमा […]
पूरा पढ्नुहोस्
चर्चित मुकुन्द घिमिरे दम्पतीलाई पुत्रीलाभ
काठमाडौँ / सामाजिक संजालमा चर्चित मुकुन्द घिमिरे ‘मुकुन्दे’ को धर्मपत्नी इन्दिरा संग्रौलाले छोरीलाई जन्म दिएकी छिन् । मंसिर २७, २०७८ मा विवाह बन्धनमा बाँधिएको यो जोडिले पहिलो सन्तानको रूपमा हिजो (बुधबार) भक्तपुर अस्पतालमा छोरीलाई जन्म दिएको हो ।०३५ सालमा भोजपुरमा जन्मिएका मुकुन्देले ४३ वर्षको उमेरमा विवाह गरेका हुन् । विभिन्न अन्तरवार्तामा उनले इन्दिराको नाम लिने […]
पूरा पढ्नुहोस्
छोरीको स्वागत हप्ता दिन सम्म चलि रहदा
बिबाह पछि छोरी पहिलोपटक माइत आएकी थिइन , छोरीको स्वागत हप्तादिनसम्म चल्यो । हप्ताभरमा छोरिलाई जे मनपर्छ त्यो खुवाउने दिने कार्यक्रम चलिरह्यो । जब छोरी फर्किएर आफ्नो घर जान लागिन तब बुबाले छोरिलाइ एउटा अगरबत्तीको पाकेट दिनुभयो ।आमाले भन्नुभयो: छोरी पहिलोपटक माइतीघर बाट आफ्नो घर जाँदै छिन्, यस्तो अगरबती जस्तो चिज कसैले दिन्छन्..। तब हत्तपत्त […]
पूरा पढ्नुहोस्
कती सजिलै खेलिदिन्छन मानिसले मानिसको मन सङ्ग ?
कती सजिलै खेलिदिन्छन मानिसले मानिसको मन सङ्ग । कती सजिलै खेलिदिन्छन ति चोखो भावनाहरुलाई । भावनाको कुनै कदर छैन । कृष्णलाई मेरो भावनाको कदरनै थिएन । मेरो समयको कुनै महत्वनै थिएन । सायद मेरो पनि महत्व थिएन उस्को जीन्दगिमा र त झुक्कायो मलाई ।म पहिलो पल्ट रोए ,कोइ केटाको कारण रोए । मन दुखेर रोए […]
पूरा पढ्नुहोस्
बद्री पंगेनीले एमाले छाडेर गाए ‘अघि अघि प्रचण्ड’ भन्दै माओवादी चुनावी गीत भिडियो
काठमाडौँ / नेकपा एमाले निकट गायक ठानेका बद्रि पंगेनीले गाए माओवादी गित । ‘अघि अघि प्रचण्ड’ भन्दै बद्री पंगेनीले माओवादीको चुनावी गीत गाएको हो । ‘मैं पनि एमाले…’ गीत गाउँदा बद्री पंगेनीलाई धेरैले नेकपा एमाले निकट गायक ठाने थिए । पाँच वर्षपछि पंगेनीको सांगीतिक करिअरमा राजनीतिक सिफ्ट भएजस्तो देखिन्छ । उनै गायकले मंसिर ४ को […]
पूरा पढ्नुहोस्
दुई दिन देखि एलिसा सम्पर्क बिहिन ! ललाईफकाई भारत लगेको दाबी
काठमाडौँ, एक १६ वर्षिय युवती सम्पर्क बिहिन भएको छ । सिन्धुपाल्चोक घर भएका एलिशा श्रेष्ठ दुई दिन देखि सम्पर्क बिहिन भनेको हो । राजन जंग नेवारले आफ्नो सामाजिक संजाल फेसबुकमा फोटो पोस्ट गर्दै खोजिदिन सबैमा अपिल गरेको छ । नेवारले सौतेनी आमा भनिने मुना सोमैमगर संग गएको र सोहि सौतेनी आमाले भारत लागेको हुन् सक्ने […]
पूरा पढ्नुहोस्
उदयपुरको जलजले पोखरीभित्र भेटियो महिला लाश
उदयपुर । उदयपुरमा एक महिला पोखरीभित्र मृत भेटिएकी छन् । जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ६ जलजलेस्थित उदयपुर सिमेन्ट उद्योग लिमिटेड परिसरमा रहेको पोखरीमा डुबेर मंगलबार एक महिलाको निधन भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मंगलबार साँझ गाईबस्तु चराउन गएकी त्रियुगा नगरपालिका ५ श्रीपुरकी ६० वर्षीया दैया परियारको डुबेर मृत्यु भएको हो […]
पूरा पढ्नुहोस्
भाईटीकाको मिति र उत्तम समय सार्बजानिक !
काठमाडौँ, भाइटिकाको साईत सार्बजनिक भएको छ । अन्तराष्ट्रिय पनचाङ्ग निर्माण समितिको निर्णय अनुसार २०७९ साल कार्तिक १० गते बिहान ११:३७ बजे उत्तम साईत रहेको जनाएको छ। समितिले २०७९ असोज ३० गते बैठक बसी निर्णय गरेको प्रेस विज्ञप्ति निकालेको छ । विज्ञप्तिमा नेपाल सहित विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीहरुको लागि पनि भाइटिकाको उत्तम साईत र मिति […]
पूरा पढ्नुहोस्
उदयपुरमा अरिंगाल काड्न रुख चढेका राईको मृत्यु, चार जना बेहोस्
उदयपुर । उदयपुरमा अरिङ्गलको गोलो काड्न गएका एक युवकको मृत्यु भएको छ । जंगलमा पाईने अरिङ्गलको गोलो भेटिएपछि काड्न घरबाट केही साथीहरुसहित जंगल पुगेका २४ वर्षीय दिवस राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार मृत्यु हुने राई लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ५ जाँतेका स्थानीय हुन् । गोलो काड्न रुख चढेका राई […]
पूरा पढ्नुहोस्