समाज

उदयपुरमा द्धन्द प्रभाबित र सरोकारवालाबीच अन्तरक्रिया

उदयपुर । तत्कालिन भूमिगत बिद्रोही नेकपा माओवादी र सरकारबीचको मुठभेटमा ज्यान गुमाएकाहरुको परिवारले आफूहरुमाथि राज्यले बिभेदपूणर् व्यवहार गरेको आरोप लगाएका छन् । द्धन्दपीडित महिला राष्ट्रिय सञ्जाल उदयपुरले आईतबार सदरमुकाम गाईघाटमा आयोजना गरेको एक कार्यक्रममा सहभागी वक्ताहरुले यस्तो बताएका हुन् ।   ‘प्रचण्डको टाउँकाको मूल्य तोकेर जवरजस्ती मुठभेट गराउने उनै शेरबहादुर देउवा अहिले प्रधानमन्त्री छन्’ द्धन्दको […]

पूरा पढ्नुहोस्

उदयपुरको साउनेबासीले गरे आफ्नो टोल आफै सरसफाई

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका- १४ साउनेमा सडक तथा टोल सरसफाई कार्यक्रम सम्पन्न भएको छ । स्थानीय वरभञ्ज्याङ टोल विकास संस्थाको अगुवाईमा भएको सरसफाईमा प्रहरी चौकी साउनेको समेत सहभागिता रहेको थियो । स्थानीय लोकमणी थापाका अनुसार टोल विकास संस्थाले बजार क्षेत्र र आसपासमा समेत सरसफाइ गरेको हो । त्यस्तै अबदेखि हरेक हप्ता साउने बजारमा संकलित […]

पूरा पढ्नुहोस्

गाईघाट बजारस्थित मुख्य चोकमा थुपारिएको गिटी, बालुवा पन्छ्याउदै ट्राफिक प्रहरी जवान !

उदयपुर सदरमुकाम गाईघाट बजारस्थित मुख्य चोकमा अव्यवस्थित रुपमा थुपारिएको गिटी, बालुवा पन्छ्याउदै ट्राफिक प्रहरी जवान शिबी राई । कोरोना महामारीको पहिलो त्रासदी चरणमा लामो ठाउँदेखि पैदल हिडेर गन्तव्यतर्फ जाँदै गरेका सर्बसाधारणहरुलाई पानी बितरण गर्दै गरेको फोटो सामाजिक सन्जालमा भाईरल भएपछी चर्चामा आएका राई पछिल्लो समय बजार क्षेत्रका सडकमा फुटपाथ ब्यवस्थापनमा आफै प्रत्यक्ष खटिने गरेका छन् […]

पूरा पढ्नुहोस्

उदयपुरमा राती सेना घरभित्र पसेर सुतिरहेका स्थानीयलाई कुटपिट गरेपछि..

उदयपुर । उदयपुरमा नेपाली सेना र रेन्जरसहितको टोलीले स्थानीयमाथि अन्धाधुन्द कुटपिट गरेको छ । जिल्लाको बेलका वडा नम्बर २ स्थित रामनगर र नारायणपुर टोलमा प्रवेश गरी आफ्नै घरमा सुतिरहेका नागरिकमाथि कुटपिट भएको हो ।   स्थानीयका अनुसार कोशी टप्पु बन्यजन्तु आरक्षण केन्द्रका रेन्जर र त्यहाँ सुरक्षार्थ खटिएका नेपाली सेनाको संयुक्त गस्ती टोलीले बस्तीमा आएर गाउँलेहरुमाथि […]

पूरा पढ्नुहोस्

उदयपुरमा अटो सडकदेखि २० मिटर तल खस्दा ५ जना घाइते

उदयपुर । उदयपुरमा सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । सडकमा गुडीरहेको तीन पांग्रे अटो अनियन्त्रित भई पल्टीदा एकै परिवारको पाँच जना घाइते भएका हुन् ।   जिल्ला प्रहरी कार्यालय उदयपुरको अनुसार त्रियुगा नगरपालिका वडा नम्बर ६ चुरिया जंगल क्षेत्रमा अटो दुर्घटनामा परेको थियो । चुरीयामाई मन्दिरमा पूजाआजा गर्न गएको र घर फर्कने […]

पूरा पढ्नुहोस्

अन्तरजातीय जाेडी रूदै मिडियामा भिडियो सहित !

चितवनमा अन्तर जातिय बिवाह गरेकै कारण घर बाट एक जोडी निकालिएको छ | केटा तामांग र केटि सार्की थर रहेको छ | एक महिना मात्र सामाजिक संजालमा परिचय भएको यी जोडी अन्तत बिवाह गरे | मायाको प्रस्ताब समिरले राखेको तर मैले सुरुमा सुइकारेको थिएन डरले माया गर्दै होला भने जस्तो लागेको थियो तर भेटे पछि […]

पूरा पढ्नुहोस्

उदयपुरमा चिउरा, चामल चोरेर सस्तोमा बेच्दै हिड्ने ४ जना पक्राउ

उदयपुर । उदयपुरमा किराना पसलको गोदामबाट बिभिन्न उपभोग्य बस्तु चोरी गरेको आरोपमा चार जना पक्राउ परेका छन् । जिल्लाको कटारी बजारमा रहेको गोदामबाट चोरी गरी बाहीर ल्याएर सस्तो मूल्यमा बेच्दै गरेको अवस्थामा उनीहरु समातिएका हुन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार कटारी नगरपालिका वडा नम्बर ४ स्थित सन्जु दासको किराना पसलबाट सामान चोरी भएको थियो […]

पूरा पढ्नुहोस्

किरण चेम्जुङ्गको बिहे !

नेपाली फुटबल जगतका हस्ती किरण चेम्जोङ्ग विवाहा बन्दनमा बादिएको छ | चेम्जोङ्ग नेपाली फुटबलको गोल किप्पर र क्याप्टेन पनि रहेको छ | नेपाली समाज परिबर्तनको बाटोमा एउटि बाहुनिलाई लिम्बुले जन्तिसहित झ्याइँ-झ्याइँ बाजा बजाएर बिहे गरेर भित्र्यायो तर हिजोदेखि आजसम्म सामाजिक सञ्जालमा कुनै बाहुनले ती बाहुनिको बिरोध गरेको देखिएन। केटिको परीवार र बा-आमाले पनि राजिखुशी ज्वाइँको […]

पूरा पढ्नुहोस्

गाईघाटका सडकमा चटपटे र फलफूल बेच्ने व्यापारीलाई कहाँ सारिदैछ ?

उदयपुर । उदयपुर सदरमुकाम गाईघाट बजारको बिभिन्न सडक पेटीहरुमा अव्यवस्थित व्यापार व्यवसाय गर्दै आएका सर्वसाधरणलाई व्यवस्थित गरिने भएको छ । फुटपाथ व्यवसायले सडक दुर्घटना र पैदल यात्रुलाई बाधा पुर्‍याउने गरेको भन्दै उनीहरुलाई अन्यत्र सार्न लागिएको हो ।   त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईलीका अनुसार भदौ १६ गतेदेखि गाईघाट बजारको बिभिन्न सडक पेटीमा व्यापार […]

पूरा पढ्नुहोस्

गाईघाटमा मनाए तिज !

भाद्र १४/ उदयपुर गाईघाट बजारमा आज हरितालिका तिज सफल रुपमा मनाएको छ | नेपाली हिन्दु परम्परा अनुसार हिजो दर खाएर आज नेपाली महिलाहरु ब्रत बसी भगवान शिभको पुजा गर्ने चलन रहेको छ | बजारको पिपल चोकमा नाचगान सहित रमाइलो गरेर मनाएको हो | योपनि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुले पनि काठमाडौंमा हरितालिका तिज मनाएका […]

पूरा पढ्नुहोस्