३० कार्तिक २०७९, बुधबार २२:१३

काठमाडौँ / अभिनेत्री केकी अधिकारीले नेपाली कांग्रेसको महामन्त्री गगन थापालाई समर्थन गरेको छ । केकीले गगन थापाको लागि भोट मागेको भिडियो थापाले
आफ्नो फेसबुकमा सेयर गरेको छ ।भिडियोमा केकीले सफल राजनीतिज्ञको रुपमा गगनको उदय होस् भन्ने अपेक्षा गरेको छ । एस अघि कुनै पनि राजनीति पार्टीमा
नखुलेको केकी यो पटक कांग्रेसको पक्षमा उभिएको छ ।गगन थापा बारे केकिले भने रास्ट्रप्रतिको निष्ठा, जनता प्रतिको सेवाभाब र इमान्दारिता, संसदप्रतिको लगाव राम्रो रहेको छ ।
नेपाली कला, संगीत , र चलचित्र प्रति थापाको रुचि रहेको मा पनि खुसि व्यक्त गरेकी छिन । संसदमा उहाले राष्ट्रय चासोको बिसयमा खवरदारीका साथ राख्ने गरेको थियो ।

प्रतिकृया दिनुहोस्