
काठमाडौं –ललितपुर–३ की नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्कीले विवाह जीवन यात्राको सुनौलो सुरुवात हो भने डिभोर्स पनि अप्ठ्यारो र बोझपूर्ण यात्राको अन्त्यससहित नयाँ बिहानीको सुरुवात हो भनेकी छिन् ।
सांसद कार्कीले सामाजिक सञ्जाल फेसबुकमा एक कविता ती भावनाहरु समेट्दै सार्वजनिक गरेकी हुन् ।राजधानीमा इन्गेजमेन्ट तोडिएपछि एक युवतीले केटाको घर अगाडि गएर गरेको
आत्मदाहको घटनापछि लक्षित गरे जस्तो देखिने उक्त कवितामा तोसिमाले छोरी,तिमी नसहनु हैछोरी,तिमी नजल्नु है ।छोरी, म छु नि,मलाई भन्नु है ।बरु ईज्जत जाओस्,बरु बेईज्जत
होस्,बरु बिवाह टुटोस्,बरु ईन्गेजमेण्ट टुटोस्,छोरी आफैँलाई मात्र दोष नदिनु है,छोरी तिमी नसहनु है,छोरी, तिमी नजल्नु है ।भन्दै लेखेकी छिन् ।यस्तो छ उनले लेखेको कविताः छोरी,तिमी नसहनु है|
छोरी,तिमी नजल्नु है|छोरी, म छु नि,मलाई भन्नु है|बरु ईज्जत जाओस्,बरु बेईज्जत होस्,बरु बिवाह टुटोस्,बरु ईन्गेजमेण्ट टुटोस्,छोरी आफैँलाई मात्र दोष नदिनु है,
छोरी तिमी नसहनु है,छोरी, तिमी नजल्नु है|यत्ति हरेक घरले भन्न सक्नुपर्छ|विवाह टुट्दा… रिस्ता टुट्दा,एक नारी र उसको परिवारलाई हेर्ने दृष्टिकोण फेरिनुपर्छ|जसरी विवाह जिवन यात्राको सुनौलो सुरुवात हो,

प्रतिकृया दिनुहोस्