समाचार

ज्योति मगरको कार्यक्रम बहिष्कार

गायिका ज्योति मगर सहभागी हुने सांगीतिक कार्यक्रमलाई अर्घाखाँचीका १० संगीतसम्बद्ध संस्थाले बहिष्कार गरेका छन् । अर्घाखाँची महोत्सवमा गायिका मगरले प्रस्तुति दिने भनिएको कार्यक्रममा आफूहरुले सहभागिता नजनाउने निर्णय गरेको उनीहरुद्वारा जारी संयुक्त वक्तव्यमा उल्लेख छ । नेपालको मौलिक कला–संस्कृति बचाउन र यस्ता कार्यको विरोध गर्दै उक्त निर्णय गरिएको ती संघसंस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली […]

पूरा पढ्नुहोस्

बेहाल भएको यो जिन्दगीलाई झन् बेहे गरे बेहाल बनाउनु छैन मलाई

इस्मिता थापा एकदिन म ओछ्यानमै थिएँ। मोबाइलमा घण्टी बज्यो। हेरे घरबाट फोन आएको रहेछ।‘नानी, के छ? सन्चै छस् नि?,’ बाबाको आवाज सुन्छु।‘हजुर म ठिकै छु बाबा अनि तपाईंहरू नि?’‘हामी नि ठिकै छौं। एउटा कुरा भन्नलाई फोन गरेको थिएँ।’‘कस्तो कुरा हो? भन्नु न बाबा।’‘नानी, आजभन्दा पाँच/छ वर्ष अगाडिदेखि नै तेरो बिहे गर्ने कुरा आइरहेको छ। अब […]

पूरा पढ्नुहोस्

८२ करोडको चिठ्ठा जित्ने नेपाली युवा

कतारमा कार्यरत नेपाली युवा रञ्जित कुमार पालले अबुधाबीमा आयोजित बिग टिकट र्‍याफल ड्रको सिरिज २४८ मा २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँ जितेका छन्। विगत सात वर्षदेखि कतारको राजधानी दोहामा मनी एक्सचेन्ज कम्पनीमा कार्यरत उनले २३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गरेका थिए। पाँच र १० वर्षका दुई छोराका […]

पूरा पढ्नुहोस्

‘जिन्दगीमा प्रगति गर्न उतारचढाव पनि चाहिने रहेछ’ : मिलन नेवार

काठमाडौं । रुमानी सपना बोकेर भारतीय राज्य आसामको एउटा गाउँबाट काठमाडौं आएकी थिइन्, मिलन नेवार । उनको सपना थियो गीत-संगीतमा पृथक चिनारी बनाउने । आसाममा छँदा उनले गायकीमा राम्रै छाप छाडिसकेकी थिइन् । थोर-बहुत चर्चा र यश मिलेको थियो । यद्यपि काठमाडौंको जुन धरातलमा उनी उत्रिइन्, त्यो उनको लागि नितान्त नयाँ थियो र काठमाडौंका लागि […]

पूरा पढ्नुहोस्

दुवै हात र एउटा खुटा नभएकि कमला र दुवै खुट्टा गुमाएका भोजराजको अनौठो प्रेम

१२ बर्समा नै दुबै हात घुमायकी कमला र भोज राज को माया प्रेम एक दमै लोभ लाग्दो बनेको छ । नेपाल समाजमा आज भोलि निकै खराब र नकरात्मक सोचहरु फैलिरहेको बेलामा यो जोडिले भने निकै माया र प्रेम र स्नेह पायको छ । श्रीमान र श्रीमती दुबै अपाङ्ग भय पनि मनले भने उनीहरु धनी रहेको […]

पूरा पढ्नुहोस्

बैंक खातामा भएको विवरण सार्वजनिक भए पछि प्रेमप्रसाद आर्चायकी श्रीमती नानुकाको आपत्ति

आत्मदह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन्। बैंक खाताको विवरण सहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाब भएको उनले बताइन्। बैंक खाताको स्क्रिीन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनको भनाइ छ।गृहजिल्ला इलाममा श्रीमान्को […]

पूरा पढ्नुहोस्

कम्मरमा लगाउने जिन्स पाइन्ट घाँटी तिर बेरेर अनौठो फेसन , फोटो भयो भाइरल

उर्फी भनेको उर्फी नै हो । उनको फेशनको अगाडी कसैको केहि सिप चल्दैन । उर्फी फेसनको बारेमा पागल छिन् र उनले यसलाई हरेक पटक सही साबित गर्छिन्। धेरै पटक अनौठो फेसन गरिसकेकी उर्फीले यसपटक के गरिन् होला भन्ने बारे तपाईले थाहा पाउनु भयो भने छक्कै पर्नुहुन्छ । उर्फीले खुट्टातिर लगाउनु पर्ने जीन्सको पाइन्ट घाँटी तिर […]

पूरा पढ्नुहोस्

घाइते रुशा राई भन्छिन्, ‘भित्तामा ढेपिएर बालबाल बाँच्यौँ

शनिबार रातको ८ बजेर ३० मिनेटतिर होला धनकुटाको टुँडिखेलमा मान्छेको थामिनसक्नुको भीड जम्मा भइसकेको थियो । टिकट हातमा लिएर गेटबाट मान्छेभित्र पस्न तँछाडमछाड गरिरहेका थिए । तीन हजार क्षमताको मैदानमा करिब सात हजार मान्छेको भीड जम्मा भइसकेको थियो । गेटमा छेकेर बसेका बेला प्रहरीलाई ठूलो भीड निन्त्रण गर्न हम्मे भयो । तर्साउन प्रहरीले लाठी चार्ज […]

पूरा पढ्नुहोस्

वृद्धालाई थप्पड हान्ने नेपाली नर्स पक्राउ

वृद्धाहरूलाई झापड हानेको अभियोगमा अस्ट्रेलियामा एक नेपाली नर्स पक्राउ पर्नुभएको छ । नेपाली नर्स अस्मिता पाण्डेलाई अस्ट्रेलियाको एक वृद्ध हेरचाह गृहमा रहेका वृद्धवृद्धालाई थप्पड हानेको आरोप लागेको ९ न्यूज अस्ट्रेलियाले जानकारी दिएको छ । वर्किङ भिसामा अस्ट्रेलियामा रहनुभएकी पाण्डे इप्पिङस्थित एस्टिया हेल्थ नामको स्वास्थ्य संस्थामा कार्यरत हुनुहुन्थ्यो। ९ न्यूज मा प्रकाशित खबर अनुसार पाण्डेले थप्पड […]

पूरा पढ्नुहोस्

सडकमा झाडू लगाउँथिन् आशा, सरकारी अधिकृतमा नाम निस्किएपछि सबै छक्क

कडा मेहनत, समर्पण र आत्मविश्वास । यी केही शब्द मात्र होइनन् । त्यहाँ व्यवहार र जीवन बिताउने तरिकाहरु छन्। यो सकारात्मक दृष्टिकोणसँग भारत राजस्थानको एक नगरपालिकाकी कुचिकारको गहिरो नाता छ ।जसलाई अहिले भारतभरका युवाहरुको उदाहरण बनाएको छ । वास्तवमा, हरेक वर्ष हामी सुन्ने गछौं कि एक रिक्शा चालक, जुत्ता बनाउने वा एक ढाबावाला व्यक्तिको छोरा […]

पूरा पढ्नुहोस्