समाचार
आगोले जलेर पीडित भएको बालिकालाई गरि दिने भए फ्री मा उपचार तर अझै यी सामग्री आबश्यक !
जाजरकोट भौगोलिक रुपमा अति बिकट र उच्च पहाडी भेक जुनिचादे गाउँपालिका वडा नं ११ मा आगोले जलेर पीडित बालिका गोरिकला चदाराको सबै उपचार नेपालगंजका डा Beenod Karn ज्यूले निशुल्क गरिदिनुहुने भएको छ । भोलि पर्सिमा बालिकालाई नेपालगंज ल्याईपुऱ्याईदै छ । उनीहरूलाई उपचारको क्रममा नेपालगंजमा बस्न खान, आउन जान केही सपोर्ट चाहिने भएको छ । नेपालगंजका […]
पूरा पढ्नुहोस्
उदयपुरमा घट्यो दुखद घटना सबैले RIP लेखेर सेयर गरौ
गाईघाट / उदयपुरमा दुखद घटना घटेको छ । त्रियुगा नगरपालिका वडा न.७ चुहाडेका एक १५ बर्षीय छात्रको निधन भएको हुन् । नेपाली कांग्रेस त्रियुगा नगर कमिटिका उप सभापति उमेश बुढाथोकी आफ्नो फेसबुक वालमा लेख्नु हुन्छ “हाम्रो भाइ त्रि.न.पा.७ चुहाडे निबासी गोबिन्द बुढाथोकी को छोरा जनज्योति मा बी चुहाडे को कक्षा 10 […]
पूरा पढ्नुहोस्
प्रेमीलाई म टुटेको बेला खुसी बनेर तिमी आयौ : पूजा शर्मा
काठमाडौं । अभिनेत्री पूजा शर्मा केही समयदेखि व्यवसायी युद्ध बानियाँसँग गम्भीर प्रेममा छिन् । यो प्रेमजोडीले भविष्यको योजना समेत बनाइरहेको छ । उनीहरुले खुलेरै सामाजिक सञ्जालमा उनीहरुले प्रेम प्रदर्शन गरिरहेका छन् । आइतबार जन्मदिन मनाइरहेका युद्धलाई बर्थडे शुभकामना दिंदै पूजाले प्रेमीलाई भगवानले दिएको उपहार भएको बताएकी छन् ।उनी लेख्छिन्, ‘जन्मदिनको शुभकामना । तिमी मेरो सबैभन्दा […]
पूरा पढ्नुहोस्
नेपालमा प्रतिबन्ध रहेको पब्जी खेल विश्वकपमा नेपालले गर्यो कमाल !
काठमाडौं । पब्जी मोवाइल विश्व च्याम्पियनसिपमा नेपाली टिम दोस्रो भएको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो । फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो । उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । फाइनल पुगेको नेपालकै […]
पूरा पढ्नुहोस्
डिभोर्स पछि जेरी प्रेमी सहित मिडियामा:रुदारुदै आशु सक्कियो जेरिको ( भिडियो सहित )
नेपाली सांगीतिक क्षेत्रको चर्चित जोडी बबिता बानियाँ ‘जेरी’ र शंकर क्षेत्रीबीच बिहीबार औपचारिक रुपमै सम्बन्ध’वि’च्छेद भएको छ । काठमाडौं जिल्ला अदालत पुगेर यी दुईले वैवाहिक सम्बन्धलाई टुंग्याएका हुन् ।सम्बन्धवि’च्छेदलाई औपचारिक रुप दिएपछि कुरा गर्दै गायक क्षेत्रीले सहमतिमै डिभोर्स गरेको बताए । बच्चाको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ […]
पूरा पढ्नुहोस्
कम्बोडिया बाट निराकरको श व ल्याउन सरकारले नै खर्च व्यहोर्ने
काठमाडौँ / कम्बोडियामा ज्यान गुमाएका निराकरको शव ल्याउन सरकारले नै खर्च व्यहोर्ने भएको छ । कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका झापाका निराकर पाण्डेको शव ल्याउनका लागि सरकारले नै खर्च व्यहोर्ने भएको हो ।पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए। यसअघि बिहीबार […]
पूरा पढ्नुहोस्
गाडी नपाउँदा सुत्केरी किशोरीको बाटैमा मृ,त्यु
प्रसुती भएपछि अत्यधिक रक्तस्राव हुँदा पाँचथरमा एक जना किशोरीको ज्यान गएको छ । जिल्लाको कुम्मायक गाउँपालिका –२ मङ्जावुङकी मनिषा आचार्यको बुधबार साँझ ज्यान गएको हो ।उपस्वास्थ्य चौकी मङ्जावुङका प्रमूख सचिन्द्र मेहताका अनुसार आचार्यलाई सुत्केरी व्यथा लागेपछि हिजो बुधबार विहान १० बजे स्वास्थ्य संस्था ल्याइएको थियो ।‘भर्ना गरिएको दुई घण्टापछि उहाँको नर्मल डेलिभरी भएको थियो । […]
पूरा पढ्नुहोस्