समाचार
डिप्रेसनको समस्या देखिएपछि सन्दीप लामिछानेलाई दिन थालियो मनोपरामर्श !
नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने मानसिक रूपमा कमजोर बनेपछि सोमबारदेखि वरिष्ठ मनोविदको परामर्श सुरु गरिएको छ। बलात्कार आरोपमा जेलमा रहेका सन्दीप पछिल्लो समय मानसिक रूपमा निकै शिथिल र कमजोर देखिएपछि उनलाई जेलरसँगको सल्लाहमा नै आवश्यक मानसिक परामर्श सुरु गरिएको हो।सन्दीपलाई वरिष्ठ मनोविद शुष्मा रेग्मीले सुन्धारास्थित केन्द्रिय कारागारमा नै गएर आवश्यक परामर्श दिएकी थिइन्। […]
पूरा पढ्नुहोस्
सोनिकाले विवाह गर्लिन त यो बर्ष ? पुरा पढ्नुहोस
काठमाडौं / सोनिका रोकाया वैवाहिक बन्धनमा बाँधिन लागेको उनले सामाजिक सञ्जाल फेसवुक मार्फत सार्वजनिक गरेकीन छिन् । सोनिकाले आफु छिटटै विवाहिक जिवनमा प्रवेश गर्न लागेको बताएकी हुन ।बझाङमा रहेकी सोनिकाले पछिल्ला दिनहरुमा लगातार आफ्ना तस्वीरहरु सेयर गर्दै आएकी छिन् ।उनले विहेका लागि तयारी हुँदै गरेको तर कहिले हुने भन्ने कुरा पक्का नभएको जवाफ फर्काइन् ।अहिले […]
पूरा पढ्नुहोस्
प्रचण्डलाई माघ २८ सम्म खड्गो : ज्योतिष रिजाल
चर्चित ज्योतिष पण्डित एवं वास्तुविद् सुरेशचन्द्र रिजालले न्यायालयमा सरकारको हस्तक्षेपका कारण नेपालीले अस्थिरताको सामना गर्नुपर्ने अवस्था आएको बताएका छन् । ‘मैले तपाईंकै कार्यक्रममा पहिले पनि भनेको थिएँ( २०७८ फागुन १ मा न्यायालयमा सरकारले हस्तक्षेप गर्दा कालसर्प योग परेकाले सत्ता गठबन्धनलाई गम्भीर असर पर्न सक्छ । शेरबहादुर देउवा र केपी शर्मा ओलीको राशि मकर न्यायको कारक […]
पूरा पढ्नुहोस्
समीक्षा अधिकारीमा एकाएक देखियो यस्तो परिवर्तन
पछिल्लो समय विवादका कारण चर्चामा आएकी गायिका समिक्षा अधिकारी फिटनेसका लागि जिम जान सुरु गरेकी छिन। गायिका अधिकारीले सामाजिक सञ्जालमार्फत जिम जान थालेको जानकारी दिएकी हुन् । गायिका निकट स्रोतका अनुसार उनी बिहीबारदेखि काठमाडौंको बसुन्धरामा रहेको ‘बडी फ्यूजन फिटनेस सेन्टर’ मा जान थालेकी हुन् । उनलाई प्रशिक्षक रीजोन श्रेष्ठले ट्रेनिङ दिनेछन् । गत हप्ता मात्रै […]
पूरा पढ्नुहोस्
दुर्गेश थापामाथि ढुङ्गा प्र’ हार
महोत्सवमा कलाकार दुर्गेश थापामाथि आ’ क्रमण भएको छ। कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवमा शनिवार आकर्षणको रूपमा रहेका आएका कलाकार दुर्गेशको प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्र’ हार भएको हो ।मञ्चमा प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्र’ हार भएपछि उनको प्रस्तुति रोकिएको थियो। आ’ क्रमण भएपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पल शाहलाई फसाउन सहयोग […]
पूरा पढ्नुहोस्
पाण्डेको यो अन्तिम शब्दले सबैलाई रुवायो !
कम्बोडियाको पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटलमा बुधबार राति भएको भीषण आगलागीमा एक नेपालीको मृत्यु भएको छ । उक्त आगलागीमा जम्मा १९ जनाको मृत्यु भएको छ । सो होटलको क्यासिनोमा एक नेपालीले पनि १२ तल्लाबाट हामफाल्दा ज्यान गुमाएका हुन् ।ज्यान गुमाउनेमा झापा बिर्तामोड १ का ४० वर्षका निराकार पाण्डेले रहेका छन् । उनले आगलागीम […]
पूरा पढ्नुहोस्
निखिल उप्रेतीले पडकास्ट चलाउने, भन्छन्- जीवन बाँच्ने कला सिकाउँछु
काठमाडौं : अभिनेता निखिल उप्रेती पछिल्लो समय आध्यात्मिक अभियानमा पनि सक्रिय छन् । गत महिनासम्म उनी एमाले उम्मेदवार समेत रहेका दाजु हरि उप्रेतीलाई भोट माग्दै सर्लाहीको चुनावी अभियानमा व्यस्त थिए ।निखिलले पछिल्लो समय मोटिभेसनल स्पिच (जीवनदायी प्रवचन) दिन थालेका छन् । समबोधी अभियानमा रहेर उनले प्रवचन दिइरहेका छन् । यसैबीच, उनले मानिसलाई जीवन जिउने कला […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम धमाधम सुरु मेयर बस्नेतले गरे उद्घाटन।
गाईघाट / त्रियुगा नगर पालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम धमाधम सुरु भएका छन् |श्रमको सम्मान राष्ट्रको अभियान भन्ने मुल नारालाई आत्मसात गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत त्रि.न.पा वडा न .१६ मा चुनिया खोला जाल्पादेवी थान जाने सिढी निर्माण र सुकौरा काभ्रे सिरुवानी सडक स्तरउन्नति गरि जम्मा २ वटा योजनाहरुकोशुभारम्भ त्रिनपा का नगरप्रमुख श्री वसन्त बस्नेतज्युको प्रमुख […]
पूरा पढ्नुहोस्