समाचार
पुजा शर्मा चलचित्र विकास बोर्डको महिला समिति सदस्यमा नियुक्त
काठमाडौं । अभिनेत्री पूजा शर्मा फिल्म निर्माणको तयारीसँगै व्यवसायमा व्यस्त छिन् । अनमोल केसीलाई लिएर फिल्म बनाउने उनको तयारी छ ।यसबाहेक ललितपुर झम्सिखेलमा उनले नयाँ व्यवसाय थालेकी छन् । यतिबेला भने पूजालाई लिएर नयाँ खबर छ ।उनी चलचित्र विकास बोर्डअन्तर्गतको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त भएकी छन् ।हालैको बोर्ड बैठकले उनलाई उक्त पदमा नियुक्त […]
पूरा पढ्नुहोस्
उदयपुरको राधा कृष्ण मन्दिर बाट भयो भेटि चोरी !
गाईघाट / त्रियुगा नगर पालिका वडा न. १० मा रहेको राधा कृष्ण मन्दिर बाट भेटि चोरी भएका छन् | मन्दिरका अध्यक्ष रमेश आचार्यले सम्पूर्ण भक्तजनहरु लाई अनुरोध गर्नु भएको हुन् आचार्यले आदरणीय भक्तजन, आमा,बुबा,दाजु भाइ,दिदी,बहिनिहरुमा याे जानकारि गराउछु कि हिजाे पुस १२ गते राधाकृष्ण मन्दिर गाईघाटकाे मन्दिरमा रहेकाे दान पेटिका दिउसाे २ बजेकाे समयमा अज्ञात […]
पूरा पढ्नुहोस्
नया नम्बरको कमाल फोनबाटै माया बसेर यी जोडीले गरे बिहे (भिडियो सहित)
अहिले सर्बाधिक सबैको रोजाईमा पर्ने याप हो टिकटक । कमै मान्छे होलान् जसलाई टिक`टकको बारेमा थाहा नभएको होस । टिकटक बालबालिका, युबायुबती र बृद्ध`बृद्धा सबैले कला प्रस्तुत गर्ने माध्यमबाट प्रद`र्शन गर्ने बढ्दै थालेका छ्न । सुरुमा म्युजिकक लिको नाम`बाट बाहिर निस्केको टिकटक पछि नाम फेरेर टिकटक बनाइएको हो । सामान्यतया टिकटकमा भाइरल हुनको लागि केही […]
पूरा पढ्नुहोस्
मलाई फोन गरेर माधवजी प्रचण्डजीलाई भन्नुस् पहिलो कार्यकाल उहाँलाई नै दिने हो तर समय थिएन : माधव कुमार नेपाल
काठमाडौँ / नेकपा एकिकृत एस पार्टीले निर्वाचित सांसदहरूलाई बधाई दिएका छन् । बधाई दिने क्रममा आफ्ना नेताहरूलाई पार्टीका अध्यक्ष माधवकुमार नेपालले भने केपी ओलीले देउवालाई कुनै हालतमा प्रधानमन्त्री नछाड्नुस् भनेर झुक्याउनु भएको रहेछ । तेही कारण ‘प्रचण्डलाई प्रधानमन्त्री दिन कुनै पनि हालतमा देउवा तयार हुनु भएन । आइतबार केपी ओलीले नै फोन गरेर कुनै पनि […]
पूरा पढ्नुहोस्
रवि लामिछानेलाई गृहमन्त्री भित्रि रहस्य
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गृहमन्त्री दिने विषयमा गठबन्धनभित्रकै नेताहरूबीच मतभेद् सिर्जना भएको हो। तर गृह मन्त्री नपाए सरकारलाई गरेको समर्थन नै फिर्ता लिन्छु भनेपछि गठबन्धनका नेताहरू लामिछानेलाई गृह मन्त्रालय दिन बाध्य भएको उच्च स्रोतले बताएको छ। आइतबार बालकोटमा सत्तारुढ दलबीच भएको छलफलअनुसार गृह मन्त्रालय माओवादीले पाउने सहमति भएको स्रोतले बतायो। जसका लागि […]
पूरा पढ्नुहोस्
साेविता गाैतम मन्त्री बन्दै
काठमाडाैं पुस ११ सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा सामेल हुने निर्णयसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा मन्त्री पदका लागि भने विवाद सुरु भएको छ । । सभापति रवि लामिछाने साेविता गाैतमलाई मन्त्री बनाउने पक्षमा छन्। सोविता काठमाडौं क्षेत्र नंं २ बाट निर्वाचित भएकी थिइन्। उता मन्त्रीका लागि पर्टीका महामन्त्री मुकुल ढकालको सिफारिसमा भने डा. चन्दा […]
पूरा पढ्नुहोस्
सचिन परियार खाना खान सक्ने भए,हिजो सम्म पाईपबाट खाइरहेका थिए !
के छ हजुर भन्दा ठिक छ हजुर भनेर चर्चामा आयका सचिन बिरामी-भयकै कारण स्कुलबाट आफुले निकाल्न परेको कुरा सचिनका बाबु तेजेन्द्रले केही समय अगाडी बताउदै आयका छन्। जे जस्तो भयपनी सचिन जस्तै सामाजिक संजालबाटै चर्चामा आयर अहिले पनि पढाई संगै गायन यात्रालाई निरन्तर दिईरहेका केहि बाल प्रतिभा कमला घिमीरे, रबिना बसेल, आयुषा गौतम लगायत अन्य […]
पूरा पढ्नुहोस्
वर्षौँदेखि काम अलपत्र परेपछि दिक्तेल–गाईघाट सडक कालोपत्रेको ठेक्का तोडियो
गाईघाट / सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत पर्ने गाईघाट–दिक्तेल सडकखण्डको दुईवटा प्याकेज कालोपत्रेको ठेक्का तोडिएका छन् । ठेकेदार कम्पनीको लापरबाहीका कारण वर्षौँदेखि काम अलपत्र परेपछि खोटाङको फोक्सिङटार–सिम्पानी र उदयपुरको अँधेरीखोला–फोक्सिङटार सडकखण्डको ठेक्का तोडिएको हुन् । करिब रु ५५ करोड ८७ लाख लागतमा ०७७ साउन १० गतेभित्र सक्ने गरी ०७३ साउन ११ गते सम्झौता गरेपनि कालोपत्रेको काम अपूरै […]
पूरा पढ्नुहोस्
उदयपुर नेविसंघको अध्यक्षमा कार्की
उदयपुर / नेपाल विद्यार्थी संघ उदयपुरको अध्यक्षमा रोशन कार्की मनोनित भएका छन । गत फागुन बाट रिक्त रहेको नेपाली कांग्रेसको भातृ संगठन नेविसंघमा कार्कीलाई उदयपुरको अध्यक्षमा मनोनयन गरिएको हुन् । नेपाली कांग्रेस उदयपुरको सिफारिसमा कार्कीलाई अध्यक्षमा मनोनयन गरेको नेबिसंघ केन्द्रीय कार्यसमितिले जनाएको छन् ।२०६४ सालबाट नेबिसंघमा आवद्ध भएका कार्की २०७० सालमा इकाई सभापति हुँदै २०७३ […]
पूरा पढ्नुहोस्