समाचार
नायिका प्रकृति : बिहेपछि फिल्मबाट टाढिएको होइन, अफर चाहिं कम आयो
अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ आफू अभिनित पछिल्लो फिल्म ‘बिहे पास’ प्रवद्र्धनका लागि काठमाडौंमा छिन् । फिल्मकै लागि भनेर गत साता अष्ट्रेलियाबाट नेपाल आइपुगेकी उनलाई प्रचारको धपेडी छ । केही दिनअघि काठमाडौंमा सञ्चारकर्मीसँग उनले फिल्म र आफूलाई लिएर हुने चर्चाबारे धारणा राखिन् । ‘होस्टेल’ डेब्यु अभिनेत्रीका लागि ‘बिहेपास’ तेस्रो फिचर फिल्म हो । नौ वर्षपछि […]
पूरा पढ्नुहोस्
डिभोर्सपछि पहिलोपटक सँगै काममा फर्किए जेरी र शंकर
सम्बन्ध विच्छेदको पाँच महिनापछि नै बबिता बानियाँ जेरी र शंकर क्षेत्रीबीच सांगीतिक सहकार्य भएको छ । छायांकन भइरहेको एक गीतमा यी दुईले स्वर दिएका छन् । भिडियोमा दुवैले मोडलिङ समेत गरेका छन् । कालोपुलको एक ब्यांकेटमा लाइभदोहोरी शैलीको गीतको छायांकन भइरहेको छ । गीतको शब्द जेरीले लेखेकी हुन् भने गायनमा शंकर र उनको सहकार्य छ […]
पूरा पढ्नुहोस्
अडियो बाहिरिएपछि व्यवसायी दुर्गा प्रसाईंले भने ?
अडियो बाहिरिएपछि व्यवसायी दुर्गा प्रसाईंले भने आफू र ढाका कुमार श्रेष्ठबीच कुराकानी भएको पुष्टि गरेका छन् । ह्वाट्सएपमा भएको कुराकानी आफूले रेकर्ड गरेर राखेको उनको भनाइ छ । विभिन्न अन्तर्वार्तामा प्रसाईंले आफूहरुबीच गत माघ १ वा २ गतेतिर भएको कुराकानीको रेकर्ड आफैंले बाहिर ल्याएकोसमेत बताएका छन् । Loउक्त अडियो रेकर्ड आफूले एमाले अध्यक्ष केपी शर्मा […]
पूरा पढ्नुहोस्
सांसद श्रेष्ठलाई थप अनुसन्धानका लागि प्रहरी र अख्तियारमा निवेदन दिन्छौंः रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद डा ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयम्ले प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने बताएका छन्। आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसारमा बारा जिल्लाको गढीमाई मन्दिरमा बोल्दै पार्टी सभापति लामिछानेले ७२ घण्टाको अल्टिमेटम दिएको र थप अनुसन्धानका लागि प्रहरी र अख्तियारमा निवेदन दिने […]
पूरा पढ्नुहोस्
राशीअनुसार मानिसहरुको भाग्योदय हुने उमेरहरु यस प्रकारका छन्
राशीअनुसार मानिसहरुको भाग्योदय हुने उमेरहरु यस प्रकारका छन् मेष राशीः भएका मानिसहरुको भाग्योदय उनीहरु १६, २२, २८, ३२ वा ३६ वर्षमा हुने गर्दछ । वृष राशीः जो मानिसहरु वृष राशीका छन् उनीहरुको भाग्योदय २५, २८, ३६ वा ४२ वर्षमा हुने गर्दछ । मिथुन राशीः २२, ३२, २५, २६ वा ४२ वर्षमा मिथुन राशी भएका मानिसहरुको […]
पूरा पढ्नुहोस्
अभिनेत्री अमिषा पटेल विरुद्ध पक्राउ पुर्जी जारी
बलिउड अभिनेत्री अमीषा पटेल र उनका बिजनेस पार्टनर कुणाल गूमरविरूद्ध प क्राउ पुर्जी जारी भएको छ ।अदालतले अमीषा र कुणालविरुद्ध प क्रा उ पुर्जी जारी गरेको छ । झारखण्डस्थित राँचीको अदालतले अमीषा र कुणाललाई चेक बाउन्स, धोका र धम्कीको मामिलामा पक्राउ पुर्जी जारी गरेको हो ।मु द्दामा अदालतले पहिला अमीषा र कुणाललाई हाजिर हुन नोटिस […]
पूरा पढ्नुहोस्
पैसाको ओछ्यानमाथि सुतेर टिकटक बनाउने व्यक्ति
नेपाल प्रहरीले ओछ्यानमा पैसाको नोटमाथि सुत्ने व्यक्ति पत्ता लगाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले ओछ्यानमा नोटमाथि सुतेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति पत्ता लगाएर सचेत गरेर छोडेको बताएको छ । महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक शिद्धि विक्रम शाहले नोटमाथि सुत्ने व्यक्तिलाई पक्राउ गरेर वास्तविकता बुझेर छोडिएको बताए । उनले सामाजिक सञ्जालमा राखेको […]
पूरा पढ्नुहोस्
आजबाट सिंहदरबारको फोहोर उठ्दैन : बालेन्द्र शाह
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशकै प्रशासनिक केन्द्रका रूपमा रहेको सिंहदरबार परिसरको फोहोर नउठाउने बताएका छन् । शनिबार बिहान सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आजदेखि सिंहदरबारको फोहोर नउठाइने बताएका हुन् ।मेयर शाहले फोहोर नउठाइने कारण स्पष्ट उल्लेख नगरे पनि नेताहरूलाई दोष दिँदै फेसबुकमा लेखेका छन्, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा […]
पूरा पढ्नुहोस्
पल शाह र मिस पबिको जोडी बन्दै
टिकटकबाट चर्चामा आएकी पवित्रा साँकी अर्थात ‘मिस पबि’ले अभिनेता पल शाहसँग म्युजिक भिडियोमा स्क्रिन सेयर गरेकी छिन् ।उनले आफूलाई सबैभन्दा बढी मनपर्ने अभिनेता एवं मोडलसँग पहिलो पटक अभिनय गरेकी हुन् । मिस पबिले पलसँग म्युजिक भिडियोमा अभिनय गर्ने सपना रहेको बताउँदै आएकी थिइन् ।‘थाहै भएन्’ गीतको भिडियोमा पल र मिस पबिको जोडी दर्शकहरुले देख्न पाउनेछन् […]
पूरा पढ्नुहोस्
वर्षाको बिहेदेखि डिभोर्ससम्म : बर्ष २०७९ का चर्चित घटना
वि.सं २०७९ साल विदा भएर नयाँ बर्ष आउन अब एक साता मात्र बाँकी छ । नेपाली फिल्म क्षेत्रका लागि यो बर्ष चहलपहलमै बित्यो । विशेष गरि कोरोनाले थलिएपछि सुस्ताएको फिल्म क्षेत्र यो बर्ष चलायमान बन्यो । यो बर्ष रिलिज भएका ४ दर्जन बढी फिल्ममध्ये अधिकांश फिल्मले पानी भन्न पाएनन् । यो बर्ष फिल्म क्षेत्रले एउटा […]
पूरा पढ्नुहोस्