समाचार

अभिनेत्री अमिषा पटेल विरुद्ध पक्राउ पुर्जी जारी

बलिउड अभिनेत्री अमीषा पटेल र उनका बिजनेस पार्टनर कुणाल गूमरविरूद्ध प क्राउ पुर्जी जारी भएको छ ।अदालतले अमीषा र कुणालविरुद्ध प क्रा उ पुर्जी जारी गरेको छ । झारखण्डस्थित राँचीको अदालतले अमीषा र कुणाललाई चेक बाउन्स, धोका र धम्कीको मामिलामा पक्राउ पुर्जी जारी गरेको हो ।मु द्दामा अदालतले पहिला अमीषा र कुणाललाई हाजिर हुन नोटिस […]

पूरा पढ्नुहोस्

पैसाको ओछ्यानमाथि सुतेर टिकटक बनाउने व्यक्ति

नेपाल प्रहरीले ओछ्यानमा पैसाको नोटमाथि सुत्ने व्यक्ति पत्ता लगाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरले ओछ्यानमा नोटमाथि सुतेको भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति पत्ता लगाएर सचेत गरेर छोडेको बताएको छ । महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक शिद्धि विक्रम शाहले नोटमाथि सुत्ने व्यक्तिलाई पक्राउ गरेर वास्तविकता बुझेर छोडिएको बताए । उनले सामाजिक सञ्जालमा राखेको […]

पूरा पढ्नुहोस्

आजबाट सिंहदरबारको फोहोर उठ्दैन : बालेन्द्र शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशकै प्रशासनिक केन्द्रका रूपमा रहेको सिंहदरबार परिसरको फोहोर नउठाउने बताएका छन् । शनिबार बिहान सामजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आजदेखि सिंहदरबारको फोहोर नउठाइने बताएका हुन् ।मेयर शाहले फोहोर नउठाइने कारण स्पष्ट उल्लेख नगरे पनि नेताहरूलाई दोष दिँदै फेसबुकमा लेखेका छन्, ‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा […]

पूरा पढ्नुहोस्

पल शाह र मिस पबिको जोडी बन्दै

टिकटकबाट चर्चामा आएकी पवित्रा साँकी अर्थात ‘मिस पबि’ले अभिनेता पल शाहसँग म्युजिक भिडियोमा स्क्रिन सेयर गरेकी छिन् ।उनले आफूलाई सबैभन्दा बढी मनपर्ने अभिनेता एवं मोडलसँग पहिलो पटक अभिनय गरेकी हुन् । मिस पबिले पलसँग म्युजिक भिडियोमा अभिनय गर्ने सपना रहेको बताउँदै आएकी थिइन् ।‘थाहै भएन्’ गीतको भिडियोमा पल र मिस पबिको जोडी दर्शकहरुले देख्न पाउनेछन् […]

पूरा पढ्नुहोस्

वर्षाको बिहेदेखि डिभोर्ससम्म : बर्ष २०७९ का चर्चित घटना

वि.सं २०७९ साल विदा भएर नयाँ बर्ष आउन अब एक साता मात्र बाँकी छ । नेपाली फिल्म क्षेत्रका लागि यो बर्ष चहलपहलमै बित्यो । विशेष गरि कोरोनाले थलिएपछि सुस्ताएको फिल्म क्षेत्र यो बर्ष चलायमान बन्यो । यो बर्ष रिलिज भएका ४ दर्जन बढी फिल्ममध्ये अधिकांश फिल्मले पानी भन्न पाएनन् । यो बर्ष फिल्म क्षेत्रले एउटा […]

पूरा पढ्नुहोस्

उदयपुरको क्रिमसन एकेडेमीमा हुने भयो अनलाइन द्वारा पठन पाठन

गाईघाट / उदयपुरमा अनलाइन मार्फत श्रव्य–दृश्य पाठ्यसामग्री द्वारा पठन पाठन गराउने भएको छ । अनलाइन मार्फत पठन पाठन गराउदै आएका “मिदास ई क्लास र त्रियुगा नगरपालिका –४ बगाहमा रहेको क्रिमसन एकेडेमीबीच डिजिटल माध्यमबाट बालबालिकाहरुका लागि घरमै बसेर पढ्न ‘मिदास ई–क्लास द लर्निङ एप’ प्लेटफर्म शैक्षिक कार्यक्रम लागू गर्न सम्झौता भएको हो । मिदास ई क्लासका […]

पूरा पढ्नुहोस्

गहना लुट्न विमानस्थलका कर्मचारीले श वको बाकस पनि फोड्न थाले : माननीय हरि ढकाल

काठमाडौँ / गहना लुट्न विमानस्थलका कर्मचारीले शवको बाकस पनि फोड्न थालेका छन् रास्ट्रीय स्वतन्त्र पार्टीका माननीय हरि ढकालले बताउनु भएको हो । ढकालले ‘विदेशबाट ल्याइएका शवका बाकस पनि एयरपोर्टमा फोडिएको छ । गरगहना र महत्वपूर्ण सामान छन् कि भनेर लुट्न कर्मचारीले त्यसो गरिरहेका छन् उनले भने श व ल्याएका बाक्साहरु पनि फोडिएको देख्दा भ्रष्टचारको जरो […]

पूरा पढ्नुहोस्

रतन कार्कीलाई खोज्दै जापान प्रहरी ! यस्तो छ घटना

जापानमा विद्यार्थी भिषामा केहि महिना अघि जापान आएका रतन कार्की सामाजिक संजालमा राखिने ‘भ्लग’ भिडियोका कारण नेपाल र जापानका धेरै नेपालीमाझ परिचित बनेका छन् । रमाइला, ठट्यौली अनि व्यक्तिगत दुःख, सुखका अनुभव सहितको प्राय इडिट नगरिएका भिडियो धेरैले रुचाएको पाइन्छ । उनका भिडियो रुचाउनेसँगै उनले प्रयोग गर्ने शब्द र राखिने केही जापानी कानुनले बर्जित गरेका […]

पूरा पढ्नुहोस्

आँचलले श्रीमानको पूर्वप्रेमिकाबारे खुलासा गरेपछि

काठमाडौंँ । आँचल शर्मा बोल्न सिपालु अभिनेत्री पनि हुन् । तर बोल्दा बोल्दै कहिले काही उनी चिप्लने गर्छिन् । के बोल्न हुने र के बोल्न नहुने, त्यो ख्याल राख्दिनन् । त्यसैले पनि बोलीको कारण उनी बेलाबेलामा आलोचित बन्दै आएकी छन् । अहिले पनि उनको आलोचना हुन थालेको छ । यतिबेला उनको आलोचनाको विषय प्रकाश सुवेदीसँग […]

पूरा पढ्नुहोस्

कोशी प्रदेसका राई सांसदहरु दिए गद्दारको उपमा

बिराटनगर / कोसी प्रदेशको नामांकन विरोधमा बंश गद्दार उपमा दिएको छ । राई थर बाट निर्वाचित भएको सांसदहरुलाई गद्दार उपमा दिएका हुन् । सामाजिक संजाल फेसबुकमा बियन पल बि आर आइडी बाट कोशी प्रदेसमा राईबाट निर्वाचित भएका संसदहरुको फोटो राखेर गद्दार भनिएका छन् । उहाले फेसबुकमा यस्तो लेखेका हुन् “कोशी तिरका हाम्रा ह रा मी […]

पूरा पढ्नुहोस्