समाचार

विहे गर्ने नायिका पूजा शर्माको घोषणा

अभिनेत्री पूजा शर्माले आफूले यो वर्ष विवाह गर्ने बताएकी छन् ।नयाँ वर्षको अवसरमा काठमाडौँ मलमा अवस्थित फेसियल हाउसले तयार पारेको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै पूजाले विवाहको बारेमा खुलासा गरेकी हुन् । विवाह मिति भने उनले बताएकी छैनन् । पूजा केही समयदेखि युद्ध बानियाँको प्रेममा छिन् । यो वर्ष मुख्यतया मैले मेरो जिन्दगीको एउटा नयाँ निर्णय […]

पूरा पढ्नुहोस्

‘जारी’ प्रदर्शनमा आएकै दिन लिक त्यसलाई हटाउन निर्देशक उपेन्द्र सुब्बाको अनुरोध

चलचित्र रिलिज भएकै दिन वैशाख १ गते राति सामाजिक सञ्जालमा फिल्म लिक भएको हो । १ घण्टा ४१ मिनेट लामो क्लिप लिक भएको हो । लिक भएपछि त्यसलाई हटाउने गरी निर्माण पक्षले काम गरिरहेको निर्देशक उपेन्द्र सुब्बाले बताए । उनले चलचित्रको फुटेज सामाजिक सञ्जालमा पोस्ट नगर्न अनुरोध गर्दै कानूनी प्रक्रियामा जाने जानकारी दिए । नयाँ […]

पूरा पढ्नुहोस्

शाहीखोलामा बन्ने भए पक्कि पुल त्रियुगा नगर प्रमुख बस्नेतले गरे शिलान्यास

गाईघाट / त्रियुगा नगरपालिका वडा न.८ राजावास-बैरेनी-भान्टाबारी जोड्ने सडक अन्तर्गत शाहीखोलामा पक्कि पुलको शिलान्यास गरिएको छ । त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले पुलको शिलान्यास गर्नु भएको हो । बस्नेतले पुल नहुदा हरेक बर्ष बर्खामा राजावास-बैरेनी-भान्टाबारीका जनताले सास्थी खेप्दै आएका थिए तर अब भने सास्थी खेप्न नर्पने बताउनु भयो । त्रियुगा नगरको विकासको लागि आफु […]

पूरा पढ्नुहोस्

विवाह गर्ने आफू, हतार दुनियाँलाई !

इस्मिता थापा एकदिन म ओछ्यानमै थिएँ। मोबाइलमा घण्टी बज्यो। हेरे घरबाट फोन आएको रहेछ।‘नानी, के छ? सन्चै छस् नि? बाबाको आवाज सुन्छु।‘हजुर म ठिकै छु बाबा अनि तपाईंहरू नि?’‘हामी नि ठिकै छौं। एउटा कुरा भन्नलाई फोन गरेको थिएँ। ‘कस्तो कुरा हो? भन्नु न बाबा।’‘नानी, आजभन्दा पाँच/छ वर्ष अगाडिदेखि नै तेरो बिहे गर्ने कुरा आइरहेको छ। […]

पूरा पढ्नुहोस्

महिला हिंसा तथा ब्यक्तिगत घटना समन्धी 2 दिने अभिमुखिकरण सप्पन्न .

उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर -2 मा महिला हिंसा र ब्यक्तिगत घटना समम्धी 2 दिने अभिमुखिकरण कार्यक्रम हालै सप्पन्न भएको छ।वडा नम्बर 2 को सहयोग र महिला समितिको आयोजनामा वडाको सभा हलमा भएको उक्त कार्यक्रममा बोल्दै, कार्यक्रमको प्रमुख अतिथी   त्रियुगा नगरपालिकाका उप प्रमुख महेश्वरि राइले गाउँ समाजमा हुने हिंसाका घटना न्यूनीकरण एबम स्थानीय सरकारबाट […]

पूरा पढ्नुहोस्

नायिका प्रकृति : बिहेपछि फिल्मबाट टाढिएको होइन, अफर चाहिं कम आयो

अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ आफू अभिनित पछिल्लो फिल्म ‘बिहे पास’ प्रवद्र्धनका लागि काठमाडौंमा छिन् । फिल्मकै लागि भनेर गत साता अष्ट्रेलियाबाट नेपाल आइपुगेकी उनलाई प्रचारको धपेडी छ । केही दिनअघि काठमाडौंमा सञ्चारकर्मीसँग उनले फिल्म र आफूलाई लिएर हुने चर्चाबारे धारणा राखिन् । ‘होस्टेल’ डेब्यु अभिनेत्रीका लागि ‘बिहेपास’ तेस्रो फिचर फिल्म हो । नौ वर्षपछि […]

पूरा पढ्नुहोस्

डिभोर्सपछि पहिलोपटक सँगै काममा फर्किए जेरी र शंकर

सम्बन्ध विच्छेदको पाँच महिनापछि नै बबिता बानियाँ जेरी र शंकर क्षेत्रीबीच सांगीतिक सहकार्य भएको छ । छायांकन भइरहेको एक गीतमा यी दुईले स्वर दिएका छन् । भिडियोमा दुवैले मोडलिङ समेत गरेका छन् । कालोपुलको एक ब्यांकेटमा लाइभदोहोरी शैलीको गीतको छायांकन भइरहेको छ । गीतको शब्द जेरीले लेखेकी हुन् भने गायनमा शंकर र उनको सहकार्य छ […]

पूरा पढ्नुहोस्

अडियो बाहिरिएपछि व्यवसायी दुर्गा प्रसाईंले भने ?

अडियो बाहिरिएपछि व्यवसायी दुर्गा प्रसाईंले भने आफू र ढाका कुमार श्रेष्ठबीच कुराकानी भएको पुष्टि गरेका छन् । ह्वाट्सएपमा भएको कुराकानी आफूले रेकर्ड गरेर राखेको उनको भनाइ छ । विभिन्न अन्तर्वार्तामा प्रसाईंले आफूहरुबीच गत माघ १ वा २ गतेतिर भएको कुराकानीको रेकर्ड आफैंले बाहिर ल्याएकोसमेत बताएका छन् । Loउक्त अडियो रेकर्ड आफूले एमाले अध्यक्ष केपी शर्मा […]

पूरा पढ्नुहोस्

सांसद श्रेष्ठलाई थप अनुसन्धानका लागि प्रहरी र अख्तियारमा निवेदन दिन्छौंः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद डा ढाकाकुमार श्रेष्ठको विवादास्पद टेलिफोन संवादबारे छानबिन गर्न आफू स्वयम्ले प्रहरी प्रशासन र अख्तियारमा निवेदन दिने बताएका छन्। आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि प्रचारप्रसारमा बारा जिल्लाको गढीमाई मन्दिरमा बोल्दै पार्टी सभापति लामिछानेले ७२ घण्टाको अल्टिमेटम दिएको र थप अनुसन्धानका लागि प्रहरी र अख्तियारमा निवेदन दिने […]

पूरा पढ्नुहोस्

राशीअनुसार मानिसहरुको भाग्योदय हुने उमेरहरु यस प्रकारका छन्

राशीअनुसार मानिसहरुको भाग्योदय हुने उमेरहरु यस प्रकारका छन् मेष राशीः भएका मानिसहरुको भाग्योदय उनीहरु १६, २२, २८, ३२ वा ३६ वर्षमा हुने गर्दछ । वृष राशीः जो मानिसहरु वृष राशीका छन् उनीहरुको भाग्योदय २५, २८, ३६ वा ४२ वर्षमा हुने गर्दछ । मिथुन राशीः २२, ३२, २५, २६ वा ४२ वर्षमा मिथुन राशी भएका मानिसहरुको […]

पूरा पढ्नुहोस्