समाचार
त्रियुगा उधोग बाणिज्य संघ द्वारा निशुल्क सर्वत पानी बितरन
जेठ २५, गाईघाट / उदयपुर सदरमुकाम गाईघाटमा सर्वत पानी वितरन गरेको छ । त्रियुगा उधोग वाणिज्य संघ र स्थानीय व्यापारीको समन्वयमा निशुल्क बितरन गरेको हो । एक साता यता देशको विभिन्न ठाँउमा गर्मी बढे पछि मानिसहरुलाई केही राहत होस भन्ने उदेश्यले सर्वत पानी बितरन गरेको संघका अध्यक्ष रमेश रसाइलीले बताए । रसाइलीका अनुसार करिव ५ […]
पूरा पढ्नुहोस्
नगर प्रमुख बस्नेतको नेतृत्वमा जिल्ला अस्पताल उदयपुरमा बिरामीलाई फ्रुटी र फलफुल वितरण
गाईघाट / उदयपुर जिल्ला अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेको छ । गणतन्त्र दिवसको अवसर पारेर त्रियुगा नगरपालिकाले फलफुल वितरण गरेका हुन् । त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतको नेतृत्वमा गएको टोलीले अस्पताल पुगेर करिव १ सय जना बिरामीलाई फ्रुटी र फलफुल वितरण गरेका हुन । मेयर बस्नेत सहित उपप्रमुख महेश्वरी राई, प्रमुख जिल्ला अधिकारी जनार्दन […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिका वडा नं १२ ले सुत्केरीहरुलाई पौष्टिकजन्य आहार वितरण
त्रियुगा नगरपालिका वडा नं १२ ले सुत्केरीहरुलाई पौष्टिकजन्य आहार वितरण गरेको छ । गरिव परिवारलाई लक्षित गरि वडा भित्रका ७० सुत्केरीहरुलाई पौष्टिकजन्य आहार बितरण गरेको हो । आज वडा कार्यलयमा एक कार्यक्रम गर्दै वडा भित्रका सुत्केरी महिलालाई घिउ, ज्वानो, चना, मोटर र मुसुरीको दाल मिलाएर बितरण गरिएको वडा सचिव निरु कार्कीले जानकारी दिइन । सुत्केरी […]
पूरा पढ्नुहोस्
रेशम चौधरीले बोलाए नागरिक उन्मुक्तिका नेताहरूलाई जेलमा
डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले नेताहरूलाई कारागारमै छलफलका लागि बोलाएका छन्। टीकापुर घटनामा दोषी ठहर गर्दै उनलाई जन्मकैद हुने उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले सदर गरेपछि चौधरीले आफ्ना पार्टीका नेताहरूलाई कारागारमा बोलाएका हुन्। पार्टीका संस्थापक नेता चौधरीले कारागारमै छलफलका लागि बोलाएको नागरिक उन्मुक्तिका महासचिव रतन थापाले जानकारी दिए। ‘सर्वोच्चको आदेशपछि […]
पूरा पढ्नुहोस्
उदयपुरमा साइवर सचेतना समन्धी कार्यक्रम सम्पन्न
बिज्ञान पराजुली पछिल्लो समय साइवर अपराधका घटना बढ्दै गएको र त्यस्लाइ न्यूनीकरण गर्न जरुरी रहेको एक कार्यक्रमका सहभागीले बताएका छ्न।नेपाल सामाजिक बिकास तथा जनसशक्तीकरण केन्द्र(नेस्पेक) उदयपुरको आयोजना र त्रियुगा नगरपालिका वडा न 2 को सहयोगमा आज भएको उक्त कार्यक्रमका बक्ताहरुले सो कुरा बताएका हुन। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक एस पि ग्यानेन्द्र फुयालले […]
पूरा पढ्नुहोस्
उदयपुर ने.बि.संघले आफ्नो स्थापना दिवसको अवसरमा फलफूल बितरण
गाईघाट / जिल्ला अस्पताल उदयपुरमा रहेका ५१ जना बिरामी तथा प्रसुती गृहमा रहेका सुत्केरी महिला र शान्तिधाम उदयपुरमा रहेका विद्यार्थी हरुलाई फलफूल बितरण गरिएको छ । उदयपुर ने.बि.संघले आफ्नो स्थापना दिवसको अवसरमा फलफूल बितरण कार्यक्रम गरेको हो । कार्यक्रममा ने.का उदयपुरका उपसभापति बल ब तामाङले ने.बि.संघ न्याय र समानताको आधार हो आफ्नो स्थापना दिवसको अवसरमा […]
पूरा पढ्नुहोस्