समाचार

त्रियुगा नगर प्रमुख बस्नेत द्वारा मिक्स्चर मेसिन वितरण

गाईघाट / त्रियुगा नगरपालिकाले मिक्स्चर मेसिन वितरण गरेको छ । मुसहर समुदायको सर्वाङिण बिकास परियोजना अन्तर्गत वितरण गरेको हो । त्रि.न.पा वडा न.९ मा मुसहर समुदायलाई काम गर्न सहजताका लागि मिक्स्चर मेसिन उपलब्ध गराएको त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले बताए । बस्नेतले हामीले दिएको सामाग्रीको दुरुपयोग नहोस भनेर पाच जनाको समिति बनाएर दिएको बताउनु […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरका बालवालिका मिलेर गरे बाल क्लब गठन अध्यक्ष थापाले गरे सहयोग गर्ने प्रतिबद्धता

गाईघाट / त्रियुगा नगरपालिका वडा न.१२ का बालबालिकाहरु मिलेर बाल क्लब गठन गरेका छन । असार १६ गते ड्यामगेट र दुर्गा टोल विकासका बालबालिकाहरु मिलेर एक कार्यक्रम बिच बाल क्लब गठन गरेका हुन । बालबालिकाहरुले हाम्रो बाल क्लबले बालबालिकाको क्षमता वृद्धि, सास्कृतीको जगेर्ना जस्तो समाजिक काम गर्ने बताए । सोही कामको लागि केही सामान र […]

पूरा पढ्नुहोस्

मेयर कप फुटबल प्रतियोगिता २०८०को उपाधी वडा नम्बर ११ लाई

गाईघाट / जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा भएको २३औ मेयर कप फुटबल प्रतियोगिता २०८०को उपाधी वडा नम्बर ११ले जितेको छ ।   गाईघाटको थारुहट रंगशालामा शनिवार सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर २ लाई ५–१ गोलको अन्तर ले हराउँदै वडा नम्बर ११ले २३औँ संस्करणको उपाधि जितेको हो ।प्रतियोगिताको उपाधि विजेता वडा ११ले नगद रु ५० […]

पूरा पढ्नुहोस्

उदयपुरमा स्थानीय कृषकहरुलाई अनुदानमा ट्याक्टर हस्तान्तरण

उदयपुर/जिल्लाको त्रियुगा नगरपालिकाले अनुदानमा स्थानी कृषकहरुलाई अनुदानमा दुई वटा ट्याक्टर र पानी तान्ने मोटर हस्तान्तरण गरिएको छ । मंलवार एक कार्यक्रमको आयोजना गर्दै प्रधानमन्त्र कृषि आधुनिकिकरण कार्यक्रम अन्तरर्गत वडा नम्बर ८ र ९का कृषकहरुलाई चालु आर्थिक बजेटबाट ५० प्रतिशत अनुदानमा दुई वटा ट्याक्टर र सत प्रतिशत अनुदानामा ३२ जना कृषकलाई पानी तान्ने मोटर वितरण गरेको […]

पूरा पढ्नुहोस्

बालिका बलात्कारको अभियोगमा ४७ वर्षीय पुरुष पक्राउ

उदयपुर/१२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपलिका(८ केवरपानी बस्ने ४७ वर्षीय टेकमान मोक्तान (तामाङ)लाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। टेकमानले ती बालिकालाई बुधबार दिउँसो सोही ठाउँ गडेरेस्थित झाडीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको […]

पूरा पढ्नुहोस्

उदयपुरमा ४ दिने फुटबल प्रशिक्षक तालिम सम्पन्न

गाईघाट/गाईघाटमा ४ दिने फुटबल प्रशिक्षक प्रशिक्षण सम्बन्धी तालिम सम्पन्न भएको छ । स्थानीय स्थरमा फुटबल प्रशिक्षक उत्पादन गर्ने लक्ष्यको साथ अखिल नेपाल फुटबल संघ (एन्फा) संगको सहकार्य र जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा तालिम सम्प्न्न भएको हो । मंलबार देखि गाईघाट बजारस्थित एवान होटलको सभाहलमा सुरु भएको फुटबल प्रशिक्षक प्रशिक्षण सम्बन्धि तालिममा मधेस प्रदेश, कोशी […]

पूरा पढ्नुहोस्

सप्तकोशी नदी कटान : बेलकाका वस्तीहरु जोखिममा

उदयपुर/वर्षा सुरु भएसँगै सप्तकोसीमा पानीको सतह बढ्दै जाँदा कटानको जोखिम बढ्दै गएको छ। उदयपुरको बेलका र सुनसरीको बाराह सिमाना बिचमा रहेको सप्तकोशीमा पानीको बहाव बढ्न सुरु गरेको हो । बर्खाको सुरुवातमै यस कोशीले कटान समेत सुरु गर्दा बेलकाका कयौँ वस्तीहरु जोखिममा परेको छ । बेलका ८ का वडाअध्यक्ष जय कुमार राईका अनुसार कोशी कटानले ८, […]

पूरा पढ्नुहोस्

यु-१६ को उपाधी आयोजक कमिटीलाई

सौरभ आलेमगर असार-५, गाईघाट / यु १६( १६ बर्ष भन्दा मुनिका) फुटबल प्रतियोगितामा आयोजक कमिटी अखिल क्रान्तिकारी बिजयी भएको छ । मंगलबार भएको फाइनल खेलमा त्रिनपा १३ का ज्योति नगर फुटबल क्लबलाई ४-२ गोल अन्तरले हराउँदै आयोजक बिजयी भएको हो। अखिल क्रान्तिकारी उदयपुरको आयोजनामा गरिएको फुटबल प्रतियोगितामा आठ वटा समुह सहभागी भएका थिए । i […]

पूरा पढ्नुहोस्

उदयपुरको तावाश्री बालमैत्री वडा घोषणा

उदयपुर/जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर १ तावाश्री वालमैत्री वडा घोषणा भएको छ । मंगलवार वर्ल्ड भिजन इन्टरनेशनल नेपाल तथा जाल्पा एकीकृत विकास समाज र हुरेण्डेक उदयपुरको सहयोग तथा उदयपुरगढी, १ को आयोजनामा बाल अधिकार र संरक्षकणको सम्मान तथा सुनुश्चितता, उदयपुरगढी गाउँपालिका १ तवाश्रीको प्रतिवद्धताू भन्ने मुल नाराका साथ वालमैत्री वडा घोषणा गरिएको हो । । […]

पूरा पढ्नुहोस्

त्रिनपा १२ को प्रशासकीय भवन शिलान्यास

उदयपुर । त्रियुगा नगरपालिका वडा नं १२ को प्रशासकीय भवन बन्ने भएको छ । साँघुरो भाडाको घरबाट सेवा प्रवाह गर्दै आएको वडा नं १२ को कार्यलय त्रिवेणी टोलमा बन्ने भएको हो । आज एक कार्यक्रम गर्दै बन्ने नयाँ भवनको त्रियुगा नगर प्रमुख वसन्त बस्नेत , उपप्रमुख महेश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत र कार्यवाहक वडा अध्यक्ष […]

पूरा पढ्नुहोस्