समाचार
सप्तरीको वलान विहुल गाउँपालिकाले सुरु गरे आफ्नै नया भवनबाट सेवा
सप्तरी असार २९ / सप्तरीको वलान विहुल गाउँपालिका शुक्रबारबाट आफ्नै सुविधा सम्पन्न भवनमा सरेको छ । पुरानो भवनबाट संचालन हुदै आएको वलान विहुल गाउँपालिकाको नवनिर्मित भवनको शुक्रबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले उद्घाटन गर्नु भएको छ । दुई करोड ३६ लाखमा नइरा कन्ट्रक्शन जेभीले निर्माण सम्पन्न गरेको उक्त भवनबाट अब पालिकाका जनप्रतिनिधि, कर्मचारीले […]
पूरा पढ्नुहोस्
एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालको खेल युटुबमा लाईभ हेर्न सकिने
काठमाडौं / श्रीलंकामा आजदेखि एसिसी इमर्जिङ टिम्स एसिया कप सुरु भएको छ । नेपालबाहेक अरु देशका सिनियर टिमले प्रतियोगितामा भाग लिएका छैनन्। नेपालबाहेकका टिमले युवा खेलाडी समेट्दै ‘ए’ टिम बनाएर प्रतियोगितामा सहभागी भएका हुन । एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले एसियाका एसोसिएट टिमलाई एक्सपोजर दिने उद्देश्यले आयोजना गर्ने प्रतियोगितालाई नेपालले एसिया कपको तयारीको रुपमा लिएको […]
पूरा पढ्नुहोस्
उदयपुरमा वडा अध्यक्षले आफ्नो पदको दम्म देखाउदै महिला माथी गरे दुर्व्यवहार
गाईघाट / उदयपुरमा एक महिला माथी वडा अध्यक्षले दुर्व्यवहार गरेका छन । चौदण्डीगढी नगरपालिक- ९ का वडा अध्यक्ष प्रकाश राउतले स्थानीय महिला सुनिता श्रेष्ठलाई कुटपिट गरेका हुन । वर्षाको समयमा अवैधरुपमा ढुंगागिट्टी उत्खनन भइरहेको सूचना पाएपछि रोक्न पुगेकी श्रेष्ठलाई राउतले हातपात गरेका थिए ।स्थानीय छिडि खोलामा वडाध्यक्ष राउतको समेत संलग्नतामा गिट्टी उत्खनन गरेको पाएपछि रोक्न […]
पूरा पढ्नुहोस्
पहिलो महिनावारी भएका किशोरीहरु सम्मानित
किरण प्रसाद ढुंगाना, उदयपुर समानता, समाबेशी र मानबअधिकारका लागि हाम्रो अभियान भन्दै पहिलोपटक महिनावारी भएका किशोरीहरुलाई बिशेष उपहार सहित सम्मानित गरिएको छ । त्रियुगा नगरपालिकामा आयोजना भएको एक कार्यक्रमका प्रमुख अतिथि उदयपुर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले पहिलोपटक महिनावारी भएका ७ किशोरीहरुलाई हट ब्याग, स्टेशनरी सामग्री बितरण गरी सम्मान गर्नु भएको हो । त्रियुगा नगरपालिकाको […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरपालिकाको आ.व. २०७९/०८० को चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न नगर प्रमुख बस्नेतले गरे यस्तो काम
अमित कुमार तामाङ असार १९, गाईघाट / त्रियुगा नगरपालिकाको आ.व, २०७९/०८० को चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम त्रियुगानगर प्रमुख बसन्त कुमार बस्नेतको प्रमुख अथितिमा सम्पन्न भएको छ । कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न हो । कार्यक्रमलाई सहजीकरण सुशासनका हिमायती ( जि.क्यु ) ले गरेको हो भने आयोजक त्रियुगा नगरपालिकाले गरेका थिए । कार्यक्रममा नगरभरिका सम्पूर्ण समुदाए,वर्ग र […]
पूरा पढ्नुहोस्
त्रियुगा नगरका बालवालिका मिलेर गरे बाल क्लब गठन अध्यक्ष थापाले गरे सहयोग गर्ने प्रतिबद्धता
गाईघाट / त्रियुगा नगरपालिका वडा न.१२ का बालबालिकाहरु मिलेर बाल क्लब गठन गरेका छन । असार १६ गते ड्यामगेट र दुर्गा टोल विकासका बालबालिकाहरु मिलेर एक कार्यक्रम बिच बाल क्लब गठन गरेका हुन । बालबालिकाहरुले हाम्रो बाल क्लबले बालबालिकाको क्षमता वृद्धि, सास्कृतीको जगेर्ना जस्तो समाजिक काम गर्ने बताए । सोही कामको लागि केही सामान र […]
पूरा पढ्नुहोस्
मेयर कप फुटबल प्रतियोगिता २०८०को उपाधी वडा नम्बर ११ लाई
गाईघाट / जिल्ला फुटबल संघ उदयपुरको आयोजनामा भएको २३औ मेयर कप फुटबल प्रतियोगिता २०८०को उपाधी वडा नम्बर ११ले जितेको छ । गाईघाटको थारुहट रंगशालामा शनिवार सम्पन्न भएको फाइनल खेलमा वडा नम्बर २ लाई ५–१ गोलको अन्तर ले हराउँदै वडा नम्बर ११ले २३औँ संस्करणको उपाधि जितेको हो ।प्रतियोगिताको उपाधि विजेता वडा ११ले नगद रु ५० […]
पूरा पढ्नुहोस्
उदयपुरमा स्थानीय कृषकहरुलाई अनुदानमा ट्याक्टर हस्तान्तरण
उदयपुर/जिल्लाको त्रियुगा नगरपालिकाले अनुदानमा स्थानी कृषकहरुलाई अनुदानमा दुई वटा ट्याक्टर र पानी तान्ने मोटर हस्तान्तरण गरिएको छ । मंलवार एक कार्यक्रमको आयोजना गर्दै प्रधानमन्त्र कृषि आधुनिकिकरण कार्यक्रम अन्तरर्गत वडा नम्बर ८ र ९का कृषकहरुलाई चालु आर्थिक बजेटबाट ५० प्रतिशत अनुदानमा दुई वटा ट्याक्टर र सत प्रतिशत अनुदानामा ३२ जना कृषकलाई पानी तान्ने मोटर वितरण गरेको […]
पूरा पढ्नुहोस्