समाचार

अफ्रिकाको सबैभन्दा अग्लो हिमालमा त्रियुगा नगरपालिकाको लोगो फहराइने

गाईघाट / विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरि सकेका एक नेपाली पर्वतारोहीले अफ्रिकी महादेशको सवैभन्दा अग्लो हिमाल किलिमान्जारोमा उदयपुर स्थित त्रियुगा नगरपालिकाको लोगो फहराउने भएका छन्। नेपाली आरोही पुर्णकुमार (पिके) शेर्पाले तान्जेनियामा पर्ने ५८९५ मिटर अग्लो किलिमान्जारो हिमाल आरोहण गर्ने क्रममा नगरपालिकाको लोगो फहराउने त्रियुगाका मेयर बसन्त वस्नेतले जानकारी दिए। शेर्पाले भारतीय, चाइनिज र […]

पूरा पढ्नुहोस्

त्रियुगा उधोग वाणिज्य संघ द्वारा प्रहरी प्रमुख ज्ञानेन्द्र प्रसाद फुयाललाई मायाको चिनो सहित गरे विधाई

गाईघाट / त्रियुगा उधोग वाणिज्य संघले उदयपुरका प्रहरी प्रमुख ज्ञानेन्द्र प्रसाद फुयाललाई मायाको चिनो सहित विधाई गरेका छन् । फुयालको उदयपुरबाट काठमाण्डौँ मानव बेचबिखन नियन्त्रण तथा अनुसन्धान ब्युरोमा सरुवा भए पछि विधाई गरेका हुन् । कार्यक्रम त्रियुगा उधोग वाणिज्य संघको सभाहालमा व्यापारीको उपस्थितिमा सम्पन्न भएको अधक्ष्य रमेश रसाइलीले बताउनु भयो । रसाइलीका अनुसार प्रहरी प्रमुख […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिका द्वारा जनप्रतिनिधि र कर्मचारीलाई तालिम

गाईघाट / त्रियुगा नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुलाई स्थानीय सरकार सञ्चालन र ब्यवस्थापन सम्बन्धि कानुनी व्यवस्थाबारे जानकारी गराउन प्रशिक्षण दिएको छ । नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका लागि नेतृत्व विकास, सकरात्मक सोच र नगरपालिका सञ्चालन विधिसम्बन्धी प्रशिक्षण सोमबार देखी शुरु गरेको हो । जनप्रतिनिधिहरु र कर्मचारीहरुको काममा एकरुपता ल्याउन, अधिकार र जिम्मेवारीका बारेमा स्पष्ट हुने उद्देश्यका साथ […]

पूरा पढ्नुहोस्

उदयपुरमा नेकपा एसका नगर अध्यक्ष सहित १० जना एमालेमा फर्किए

गाईघाट / नेपाल कम्युनिष्ट पार्टी नेकपा एकिकृत समाजवादी उदयपुरको त्रियुगा नगरपालिका अध्यक्ष जनार्दन रेग्मी सहित १० जना एमालेमा फर्किएका छन् । एमालेबाट बिद्रोह गरेर एकिकृत समाजवादी गठन गर्नुको औचित्य पुष्टि गर्न नसकेको र पार्टी दक्षिणपन्थीको सेवाको लागि विर्सजनवाद तर्फ लागेको भन्दै नेकपा एसका १० जनाले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको घोषणा गरेका छन् । […]

पूरा पढ्नुहोस्

नुवाकोट सेवा समाज युएईद्वारा एनआरएनएमा निर्वाचित भण्डारी र उल्लेखनीय कार्य गर्ने नेपाली महिलालाई सम्मान

युएई / नुवाकोट सेवा समाज युएईद्वारा एनआर एनए एनसिसी युएईको सचिव पदमा निर्वाचित नुवाकोटका सुमन भण्डारी र युएईमा हेभी बसको लाईसेन्स प्राप्त गर्ने पहिलो नेपाली महिला शान्ति कुमारी भण्डारीलाई एक कार्यक्रमका बिच सम्मान सम्मान गरेको छ। बरदुबईको मिना बजारमा रहेको द भोज रेस्टुरेन्टमा भएको उक्त कार्यक्रममा बिगत लामो समय देखी युएईमा रहेर सामाजिक कार्यहरु गर्दै […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिका र त्रियुगा उद्योग बाणिज्य संघद्धारा व्यपारीहरुलाई डस्वीन वितरण

गाईघाट / त्रियुाग उद्योग बाणिज्य संघ गाईघाटले व्यपारीहरुलाई डस्वीन वितरण गरेका छन् । त्रियुगा नगरपालिका वडा नं, ४, ६ र ९ का व्यापारीहरुलाई डस्वीन वितरण गरेका हुन् । बगाहा,जलजले र चुहाडेका व्यापारीहरुलाई वडाअध्यक्ष र संघका पदाधिकारीहरुले डस्वीन प्रदान गरेको संघका अध्यक्ष रमेश रसाईलीले जनाए । रसाईलीका अनुसार बगाहामा ६, जलजलेमा २५ र चुहाडेमा १० ओटा […]

पूरा पढ्नुहोस्

उदयपुर २९औ तामाङ प्रसारण दिवसको अवसरमा सुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

गाईघाट / उदयपुर तामाङ पत्रकार शाखाले २९औ तामाङ प्रसारण दिवसको अवसरमा सुभकामना आदनप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रम दिप एण्ड फ्लिप बर्गर हाउस गाईघाटमा सम्पन्न गरेका हुन् । कार्यक्रमको बिषयमा तामाङ पत्रकार संघका केन्द्रिय उपाध्यक्ष बिस्वराज तामाङले बताएका थिए । तामाङका अनुसार प्रत्य बर्षको भदौ १ गते तामाङ प्रसारण दिवस केन्द्र देखि […]

पूरा पढ्नुहोस्

३ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न

गाईघाट  / जाल्पा एकीकृत बिकास समाज उदयपुर र वल्ड भिजन ईन्टरनेशनल नेपाल साझेदारीमा संचालित बाल स्पोन्सर्शिप परियोजनाको आयोजनामा ४ दिवसीय संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम गाईघाटमा सम्पन्न भएको छ। मिति २०८०/०४/२३ देखि २५ सम्म संचालन भएको संघीय नमूना युवा संसद अभ्यास कार्यक्रमको समापन समारोहमा जाल्पा एकीकृत बिसास समाजको सदस्य कमला बस्नेत, रौतामाई गाउँपालिका उदयपुरको […]

पूरा पढ्नुहोस्

त्रियुगा नगरपालिकाको अगुवाईमा पशुलाई लम्की स्किन बिरुद्ध खोप लगाईदै

गाईघाट / देश ब्यापी फैलिएको पशुमा लाग्ने लम्की स्किन रोग (छालाको रोग) नियन्त्रण गर्न रोग विरुद्ध खोप लगाउने कार्य त्रियुगा नगरपालिकाका वडाहरुमा सुरु भएको छ । त्रियुगा नगरपालिकाको अगुवाईमा साउन २२ गते वडा १ जोगिदहबाट सुरु भएको खोप कार्यक्रम साउन महिना भरी चलिरहने छ । पहिलो चरणमा २५ सय पशुलाई खोप लगाईने लक्ष राखिएको छ […]

पूरा पढ्नुहोस्

उदयपुरमा तामाङ घेदुङ्ग र मगर संघले ज्ञापन पत्र बुझ्दाउदै गरे पाण्डेलाई कानुनी कार्वाहीको माग

अमितकुमार तामाङ गाईघाट / उदयपुरमा तामाङ घेदुङ्ग र मगर संघले जिल्ला प्रशासन कार्यलयलाई ज्ञापन पत्र बुझाएका छन् । तामाङ र मगर समुदायको संस्कारमाथि विवादास्पद अभिव्यक्ति दिएकी भगवती पाण्डे (शीतल)लाई पक्राउ  गरि कानुनी कार्वाही गर्न केन्द्रीय समितीको पत्र अनुसार जिल्ला प्रशासन कार्यलय उदयपुर मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएका हुन् । हामी समस्त समुदायलाई अपराधीकरण गर्नेगरि […]

पूरा पढ्नुहोस्