समाचार
त्रियुगा नगरपालिकाले थालेको व्यवस्थित शहर निर्माण गर्ने अभियानलाई साथ दिन जग्गा धनिहरुलाई बोलाए छलफलमा
गाईघाट / त्रियुगा नगरपालिकाले जग्गा एकिकरण संचालन गर्नको लागि जग्गाधनिहरुलाई भेला हुन सूचना प्रकाशन गरेका छन् | नगरपालिकाले २०८०/०७/१८ गते शनिवार दिनको ११ बजे नगरपालिकाको सभाहलमा भेला हुन् जग्गाधनीहरुलाई सूचना मार्फत जानकारी गराएका हुन् | यस अघि त्रि.न.पा वडा न. ९ र १० को १८० बिगाहा जग्गामा नगरपालिकाले एकिकरण आयोजना संचालन गर्नको लागि २०८०/०५/०८मा ३५ […]
पूरा पढ्नुहोस्
त्रियुगा नगर प्रमुख बस्नेत द्वारा जितमहान मन्दिरको सिलन्यास
गाईघाट / त्रियुगा नगरपालिका वडा न.१ जोगीदहमा जितमहान बाबाको मन्दिर सिलन्यास गरेका छन् । त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले एक कार्यक्रम बीच मन्दिरको सिलन्यास गरेका हुन् । सिलन्यास समारोहलाई सम्वोधन गर्दै, मेयर बस्नेतले आफु धर्मप्रति आस्था वान भएको प्रसङ्गहरु उल्लेख गर्दै,सामाजिक रुपमै मन्दिर धरोहर संस्था भएकाले मठमन्दिरहरुको सबैमिलेर सरक्षण गर्नु पर्ने बताए । कंग […]
पूरा पढ्नुहोस्
बरुवा क्याम्पसमा अनेरास्ववियुको नेतृत्वमा नारायण भट्टराई चयन
शौरभ मगर आश्विन १६ उदयपुरको बरुवा क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) इकाई कमिटिले नयाँ नेतृत्व पाएको छ । नेकपा एमाले निकट सो विद्यार्थी संगठनको क्याम्पस इकाई अध्यक्षमा नारायण भट्टराईलाई चयन गरेको हो । त्यस्तै समितिको उपाध्यक्षमा सन्तोष घिमिरे, सचिव अभिषेक थापामगर, सहसचिवद्धय नवराज चाम्लीङ राई र रोहिता योगी चयन भएका छन् । […]
पूरा पढ्नुहोस्
युवा समाजसेवी सुमन चौधरीको ‘साझा सेवा घर’ नामक संस्थालाई ५० हजार सहयोग
गाईघाट / उदयपुरको गाईघाटमा संचालनमा ल्याइएको ‘साझा सेवा घर’ नामक मानविय सेवा गर्ने संस्थामा आजीवन सदस्य बन्ने हरु बढ्न थालेका छन । हिजो देखी औपचारिक रुपमा संचालनमा ल्याइएको साझा सेवा घरमा युवा व्यबसायी तथा नेपाली कांग्रेसका युवा नेता सुमन चौधरीले ५० हजार सहयोग गरि आजिवान सदस्यता लिएका हुन। संस्थाको उदेश्य देखेर आफु प्रभावित भएको र […]
पूरा पढ्नुहोस्
गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ”खाली हात आयौ हामी” सार्वजनिक
काठमाण्डौं / गायक प्रविण बेडवालको नयाँ गीत”खाली हात आयौ हामी” सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत ‘मलाई भन्थे सबैले’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतकार दिलीप योञ्जन तामाङको शब्द रहेको गीतमा राजेश थापाले संगीत भरेका छन् भने संगीत संयोजन राजु कार्की को रहेको छ । गीतको अडियो भर्सन सार्वजनिक गरिएको हो ।जिवनका […]
पूरा पढ्नुहोस्
सिम्रन र राजनको ‘पारी ठुली भिर’सार्वजनिक
काठमाण्डौं / लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र राजन कार्किले गीतमा स्वर दिएका छन । गीतमा राजन कार्कीको संगीत छ ।नेपाली पनको आभाष दिने किसिमले गीतको निमार्ण गरिएको सुन्दर हमालले बताए । गीत सार्वजनिक भए सगैँ सामाजिक सञ्जालमा चर्चाको […]
पूरा पढ्नुहोस्
उदयपुरमा पनि दिप प्रज्वलन गरी मनाइयो संविधान दिवस
सौरभ आलेमगर असोज ३, गाईघाट आज संविधान दिवस विभिन्न कार्यक्रम उदयपुरमा पनि मनाइएको छ । नेकपा एमाले को भातृ संगठन अनेरास्ववियु को आयोजनामा गाईघाट स्थित पिपल चौकमा दीप प्रज्वलन गरिएको छ । कार्यक्रम नेपाली जनताको बलिदानले प्राप्त संविधानलाई तिनै तह को सरकार ले नागरिक को मौलिक हकलाई कार्यान्वयन गर्दै सबै पक्षहरु लाग्न जरुरी रहेको अनेरास्ववियु […]
पूरा पढ्नुहोस्
उदयपुरबाट आन्दोलनमा हिडेका शिक्षक मोटरसाईकल दुर्घटनामा घाईते
गाईघाट / नेपाल शिक्षक महासंघले शिक्षा विद्येक विरुद्ध आव्हान गरेको आन्दोलनमा सहभागी हुनको लागि राजधानी काठमाण्डौ जादै गरेका उदयपुरका एक शिक्षक सवारी दुर्घटनामा परी घाईते भएका छन् । उदयपुरको ताप्ली गाउपालिका वडा नम्बर ४ स्थित महेन्द्र आधारभुत विद्यालय सोरुङपादेखरीका शिक्षक मिलन लाल बहादुर तामाङ मिलन त्रियुगा नगरपालिका ९ गैरुनमा आफैले चलाएको मोटरसाईकल दुर्घटना भई घाईते […]
पूरा पढ्नुहोस्
५९ औ वालदिवसको अवसरमा मौलिक कला तथा सांस्कृतिक नृत्य
गाईघाट / दोस्रो त्रियुगा अन्तर माध्यमिक बिद्यालय ‘मेयर रनिङ शिल्ड प्रतियोगिता’ को सांस्कृतिक नृत्य तर्फ लालिगुरास बोर्डिङ स्कुल प्रथम भएको छ । मौलिक कला संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले गरिएको कार्यक्रममा देश भक्ति पूर्ण गीतमा सहभागीहरुले नृत्य प्रदशन गरेका थिए । ४७ वटा बिद्यालय सहभागी भएको प्रतियोगितामा साकेला, धाननाच, सेलो, मारुनी, धिमे लगायत मौलिक सांस्कृतिक नृत्यसँगै […]
पूरा पढ्नुहोस्
ॐ हस्पिटल र एभरेष्ट बैंकबीच विशेष छुट सम्झौता
२०८० भाद्र २५ गते मंगलवार ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रममा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । […]
पूरा पढ्नुहोस्