२५ जेष्ठ २०८०, बिहीबार १५:१३

जेठ २५, गाईघाट / उदयपुर सदरमुकाम गाईघाटमा सर्वत पानी वितरन गरेको छ । त्रियुगा उधोग वाणिज्य संघ र स्थानीय व्यापारीको समन्वयमा निशुल्क बितरन गरेको हो ।
एक साता यता देशको विभिन्न ठाँउमा गर्मी बढे पछि मानिसहरुलाई केही राहत होस भन्ने उदेश्यले सर्वत पानी बितरन गरेको संघका अध्यक्ष रमेश रसाइलीले बताए ।

रसाइलीका अनुसार करिव ५ हजार जति लाई वितरण गर्ने लक्ष्य लिएर सुरु गरेको कार्यक्रममा आज मात्र ४०० जनाले सर्वत पानी पिएको बताए ।
साथै यो कार्यक्रममा सहयोग गर्नु हुने सम्पुर्णलाई रसाइलीले धन्यवाद दिए ।

प्रतिकृया दिनुहोस्