समाचार

गाउँमा घाँस काट्न छाडेर भागेर सहर पसेकी अन्जली अहिले व्यस्त मोडल

युट्युब अन्तर्वार्तालाई विषेश महत्व दिने अञ्जलीलाई युट्युव च्यानलले चर्चामा पुर्याउन मात्रै हैन, खुइल्याउन पनि भुमिका निर्वाह गरेका छन् । सयौं गीतका भिडियोमा मोडलिङ गरेकी अञ्जली प्रकाश सपुतको ‘बोलमाया’ बोलको गीतमा अभिनयपछि चर्चामा आएकी थिइन् । उनको व्यस्तता अहिले पनि उत्तिकै छन् । अञ्जली अधिकारी नाम जस्ले सुनेको छैन उस्ले पक्कै पनि नेपाली लोकदोहोरी गीत सुन्दैन […]

पूरा पढ्नुहोस्

आफ्नो सानी छोरीलाई जंगलमा फाल्ने बाबु प क्रा उ

धरान : तीन दिनकी नवाजात शिशु ( छोरी) फाल्ने बाबु विरुद्ध सुनसरी प्रहरीले मुद्दा दर्ता गरी कारबाही अगाडि बढाएको छ। नवजात शिशुलाई सुनसरीको दुहबी नगरपालिका-१० का ३३ वर्षीय अमितलाल चौधरीले बराहक्षेत्र नगरपालिका-२ को चारकोसे जंगलमा फालेका थिए। अमितलाइ पक्राउ गरी ज्यान मार्ने कसुरको मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता […]

पूरा पढ्नुहोस्

पुस्कल शर्माले फ्यानलाई भने– ‘बहिनी रुनु हुन्न है’ (भिडियो)

गत बिहीबारदेखि सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ। पुस्कल शर्माको गीतमा एक युवती रोएकी छन्। ‘मुटु जलाइ जलाइ’ बोलको बेस्सरी चिच्याएर गायकी उनले ‘आउँछौ आउँदैनौं’ बोलको गीत गायक शर्माले गाउँदै गर्दा भने डाँको छोडेर रोएकी छन्। कैलालीको अत्तरियामा भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा गायक पुस्कल शर्माले यी दुई गीत गाएकी हुन्। पहिलो गीत ‘मुटु जलाइ […]

पूरा पढ्नुहोस्

निराकार पाण्डेको शब् पुग्यो घर

कम्बोडियाको क्यासिनोमा पौष १५ गते आगलागी भएर मृत्यु भएका झापाका निराकार पाण्डेको शव बिर्तामोड आई पुगेको छ । वहाको बैकुण्ठमा बास होस परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस यो पनि अहिले सम्म देशमा सबैभन्दा लामो शासन गर्ने काङ्ग्रेसको पालामा कतिवटा गृहमन्त्री भए र तिनले कतिजना अपराधी र भ्रष्टाचारी समाए ? इटाभट्टामा ज्युदै मान्छे दनदनी पोलेर […]

पूरा पढ्नुहोस्

काठमाडौँको लागि उडेको श्री एयरलाइन्स भद्रपुरमा अवतरण

बिर्तामोड । बाँकेको नेपालगञ्ज विमानस्थलबाट काठमाडौंका लागि उडेको विमान झापाको चन्द्रगढी विमानस्थलमा अवतरण गरेको छ । आज बिहान करिब साढे ७ बजे उडेको श्री एयरलाइन्सको ४४० विमान ९ः६ मा चन्द्रगढी विमानस्थलमा अवतरण गरेको हो । बिहान काठमाडौंमा भिजिबिलिटी निकै कम भएका कारण अवतरण हुन नसक्दा चन्द्रगढी डाइभर्ट भएको काठमाडौं विमानस्थलले जनाएको छ । उक्त विमान […]

पूरा पढ्नुहोस्

नेपाल होनी र’ क्सि पिएपछी हेलिकप्टर लिएर रमाइलो गर्न पुगेका धनाढ्य युवाहरु कु’ टाइ खाएर फर्किए

अहिले सामाजिक सञ्जालमा एउटा भिडिओले चर्चा पाएको छ। बिहीबार दिउँसो २ बजेतिर भएको उक्त घटनाको भिडिओ स्याङ्जाको वालिङ नगरपालिकाको खेल मैदानको हो। मैदानमा ‘वालिङ गोल्डकप फुटबल प्रतियोगिता’ चलिरहेको थियो। स्याङ्जाको वालिङमा बिहीबार दिउँसो फुटबल खेल भइरहेको चलिरहेको थियो ।vमाघ ३० गतेदेखि चलिरहेको वालिङ गोल्डकपको सेमिफाइनलमा वालिङ युनाइटेड (रेड) र विदेशी टोली क्यामरुनबीच प्रतिस्पर्धा भइरहेको थियो […]

पूरा पढ्नुहोस्

चर्चित हास्य कलाकार मनोज गजुरेल चडेको जहाज एक घण्टा आकाशमा होल्ड हुँदा होस् उड्यो !

काठमाडौं । वरिष्ठ हास्यकलाकार मनोज गजुरेल आज पोखराबाट काठमाडौं आउन साढे ८ बजे विमानस्थल पुगे । मौसमको खराबीका कारण जहाज उड्न ढिलाइ भएपनि उनले विमानस्थलमै साढे पाँच घन्टा प्रतीक्षा गर्नुपर्‍यो । उडान समय ८:५० भए पनि विमान १:३० मा मात्रै उडेको थियो । त्यसबीचको झण्डै पाँच घण्टा गजुरेलले नवनिवर्मित विमानस्थलमा टहलिएर बिताए । आफ्नै देशभित्र […]

पूरा पढ्नुहोस्

गायिका ज्योती मगरको प्रश्न – केटि लम्पसार परि सकेपछि नागरिकता माग्नु हुन्छ ?

पल शाहलेे मंगलबार तनहुँ जिल्ला अदालतबाट सफाइ पाएका छन् । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा मुद्दाको अन्तिम सुनुवाइपछि उक्त फैसला भएको हो। दुवै पक्षबाट मंगलबार दिनभर बहस भएको थियो। जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले शाहलाई सफाइ दिने फैसला आएको बताएका छन्। पल शाहले सफाइ पाएसँगै गायिका ज्योति मगरले यस्तो लेखेकी छिन् । सामाजिक सन्जाल […]

पूरा पढ्नुहोस्

कस्तो दुर्भाग्य ! ख्याल ख्यालमै राजु परियारसँग गाएको गीत आफ्नै जीवनमा मेल खान पुग्यो निरालाई

कसको जीवनमा कुन वर्ष अन्तिम बनेर आइपुग्छ, के थाहा ? गायिका निरा छन्त्यालको जीवनमा पनि भइदियो, त्यस्तै । ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो । कस्तो दुर्भाग्य ।प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियारसँगको घम्साघम्सीमा निराले जवाफ फर्काउनुभएको थियो – ‘हे… सब मरिन्छ, त्यही अन्तिम वर्षमा बाँचुञ्जेली बाँचम् न हर्षमा…’ जीवनलाई खुसीसाथ जिउनुपर्छ भन्ने […]

पूरा पढ्नुहोस्

पल शाहले पाए सफाइ

बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी दिए । जिल्ला अदालतले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ । एक बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ […]

पूरा पढ्नुहोस्