समाचार

उदयपुरका तिन साईकल यात्रीहरुलाई मेचीमा त्रियुगा नगर प्रमुख बस्नेतले स्वागत गर्यो

गाईघाट, उदयपुरका तिन साइकल यात्रीहरुलाई आज मेचीमा स्वागत गरेको छ । त्रियुगा नगर प्रमुख बसन्त कुमार बस्नेतले स्वागत गरेको हो । बस्नेतले त्रियुगा नगरपालिकाको नाम मेची महाकाली चिनाउन सफल भएकोमा सहभागी हरुलाई बधाई साथै धन्यवाद दिनु भएको छ । आउदो दिनमा साइकलिङ्गलाई अझ बिकास गर्दै लाग्ने बस्नेतले बताउनु भएको छ । मेचीका साइकलिङ्ग संघलाई उदयपुरको […]

पूरा पढ्नुहोस्

हर्क साम्पाङ भ्वाइस अफ नेपाल नारी नै हुनुपर्छ

काठमाडौँ, यो पटक भ्वाइस अफ नेपाल महिलाले जित्नु पर्ने जनाएको छ । धरान उप-महानगरपालिका का प्रमुख हर्क साम्पाङले आफ्नो फेसबुकमा पोस्ट गरेको छ । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनमा अहिले ब्याटल राउण्ड चलिरहेको छ । ब्याटल राउण्डको अन्तिम भाग यसै साता सकिंदैछ । त्यसपछि मात्र नकआउट चरण सुरु हुनेछ । चौथो […]

पूरा पढ्नुहोस्

किशोरीको उमेर १७ वर्ष २ महिना सन्दीपलाई हुने भए यस्तो

राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरु’द्ध नाबालिग बला’त्’कार अभियोगमा १० देखि १२ वर्षसम्म कै’द स’जाय मागदाबीसहित काठमाडौं जिल्ला अदालतमा मु’द्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले मुलुकी अप’राध संहिता, २०७४ को दफा २१९ को उपदफा ३ (घ) अनुसार नाबालिगमाथि बला’त्कार गरेको कसु’रमा सोमबार अदालतमा दायर गरिएको मु’द्दामा पी’डितलाई यथोचित क्ष’तिपूर्तिको मागदाबी पनि गरिएको […]

पूरा पढ्नुहोस्

आखिर के दोष दियुषको..? पुरै परिवार सोकमा

दमक र उर्लाबारीलाई छुट्याउँदै बग्ने मावा खोलाले झापा र मोरङको सीमालाई छुट्याउँछ। तर, भौगोलिक अवस्थिति यस्तो छ कि मावावारी (झापातिरबाट पारि) पनि झापाको भू-भाग छ। दमक नगरपालिका १० को केही भाग वारिपट्टि छ। त्यहीँका बासिन्दा हुन्, धनबहादुर श्रेष्ठ।दुई जिल्ला छुट्याउने मावा खोलाको किनार आइतबार साँझदेखि धपक्कै बलेको थियो। छठ पर्वको उल्लासमा रमाइरहेका श्रद्धा लुहरूले लगाएका […]

पूरा पढ्नुहोस्

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको कुराले भन्दा महँगो ज्याकेटले तान्यो धेरैको ध्यान, कति पर्छ मूल्य ?

गोरखामा चुुनावी माहोल तताइरहेका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एक अन्तर्वार्ताले देशमा तरंग ल्याएको छ । उनले हालै एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिए। अन्तर्वातामा दाहालले आफ्नो नेतृत्वमा देशमा विकास र समृद्धिको यात्रा सुरु हुने बताएका छन् भने एमालेले १५० सिट जित्छु भनेरे गरेको दावीलाई वाईयात भनेका छन् । युट्युवमा अपलोड भएको […]

पूरा पढ्नुहोस्

नेपाली चेली विदेशमा बिरामीले परे थला ! उद्दारको लागि सामाजिक संजाल बाट गरे अपिल ( भिडियो सहित )

काठमाडौँ, विदेश गएको दुई महिनामा नेपाली चेली बिरामीले थला परेको छ । बर्दिया बासगढि न.पा घर भएकी नाम परिवर्तन सीता ओलि रोजगारीको शिलसिलामा कुवेत पुगेर बिरामी भएको हो । सामाजिक संजाल फेसबुकमा “टुडे खोज” नामक पेजमा भिडियो सहित स्टाटस पोस्ट गरेको छ । स्टाटस यस्तो रहेको छ “विदेशमा बेचिएकि नेपाली चेलीको वेदना सुन्दा म जस्तै […]

पूरा पढ्नुहोस्

सन्दिप लामीछानेको नआईसी एसिया बैंकमा रहेको खाताको पैसा र सम्पति रोक्का गर्न माग

क्रिकेटर सन्दीप लामिछानेको सम्पत्ति रोक्का गर्न माग भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार अदालतमा मु’द्दा दर्ता गर्दै यस्तो माग गरेको हो । उनको नाममा रहेका दुई वटा जग्गा र बैंक खाता रोक्का राख्न माग गरिएको छ । लामिछानेको नाममा रहेको चितवनको कल्याणपुर ७ स्थित कित्ता नं ६९२८ को १८४.१७ बर्गमिटर जग्गा रोक्का राख्न […]

पूरा पढ्नुहोस्

उदयपुरका तिन साईकल यात्रीहरु आज झापा पुग्ने

गाईघाट, उदयपुरका तिन साइकल यात्री झापा पुग्ने भएको छ । यात्री आङ पासाङ शेर्पाले आज झापा पुग्ने टार्गेट रहेको बताउनु भएको हो । शेर्पाका अनुसार अहिलेको खाना कोशी होटेलमा खाएर अघि बढेको बताउनु भएको छ । मेची महाकाली २०२२ का लागि साईकल यात्रामा निस्किएका यात्रीहरु झापा पुग्न नौ दिन लाग्ने भएको छ । नगरपालिका ७ […]

पूरा पढ्नुहोस्

युवतीहरुले बाटो छेकेर पैसा माग्दै भोजराज थापा भए हैरान ( भिडियो सहित )

काठमाडौँ, सडक छेकेर भैलो खेलेको भिडियो सामाजिक संजालमा भाइरल भएको छ । चर्चित पत्रकार तथा युटुबर भोजराज थापालाई भैलीहरुले बाटोमा छेकेर पैसामा मागेको भिडियो सामाजिक संजालमा आएको हो । नेपालमा घटेको घटनाहरु थापाले कोभर गर्ने गरेको छ । थापाले बाटो छेकेर भैलो नखेल्न सुझाब दिएको छ । सुरुमा पचास रुपैया दिनु खोज्दा भैलीहरुले हुदैन हजुर […]

पूरा पढ्नुहोस्

अब पालो रुटिन अफ नेपाल बन्दको

निर्वाचन आयोगको पहलमा मेन्स रुम रिलोडेड (एमआरआर) मेटाले हटाएको छ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई प्रभावित पार्ने काम नगर्न आयोगले आग्रह गरेको छ । यहीबीच, आयोगले मेटाका नेपालस्थित प्रतिनिधिहरूसँग एमआरआर बन्द गर्ने विषयमा केही दिनअघि छलफल गरेको स्रोतले जनाएको छ । युवापुस्ता माझ चर्चित रहेको एमआरआर गत स्थानीय निर्वाचनताका राजनीतिक रूपमा सक्रिय थियो […]

पूरा पढ्नुहोस्