समाचार
अनमोल केसीले : देख्ने भए बाउको बिहे, जन्ती पनि जाँदै
काठमाडौँ, करिब सात वर्षदेखि अभिनेता भुवन केसी र जिया केसी प्रेम सम्बन्धमा छन् । यो जोडी अहिले लिभइन टुगेदरमा पनि छ । तर परम्पराअनुसार यी दुईबीच विवाह भएको छैन । भुवन र जियाका परिवार, आफन्त र निकट फिल्मकर्मीलाई यी दुईको सम्बन्धबारे थाहा भए पनि सर्वसाधारण भने अनभिज्ञ नै छन् ।तर भुवनले चाँडै जियासँगको सम्बन्धलाई औपचारिकता […]
पूरा पढ्नुहोस्
त्रियुगा नदीमा छठको रौनक ( तस्बिर सहित )
गाईघाट, उदयपुरको त्रियुगा नदीमा छैठी माताको रौनक छाएको छ । छठ पर्वको मुख्य दिन आइतबार त्रियुगाको विभिन्न जलासयमा छठी माताको पूजा गरिएको छ । त्रियुगा नदि लगाएत विभिन्न ठाउँमा छठघाट बनाएर छठी माताको पूजा गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व उदयपुरमा पनि भव्य रुपमा मनाइन्छ […]
पूरा पढ्नुहोस्
प्रकाश सपुतलाई बुवा बने संगै अर्को सरप्राइज
गायक प्रकाश सपुत र उनकी पत्नी विन्दू बोहरालाई पुत्रलाभ भएको छ । सपुतको छोरा भएको उनकी दिदी शान्ति सुनारले जानकारी दिइन् । उनकी पत्नी विन्दू बोहराले शनिबार राजधानीको एक अस्पतालमा दोस्रो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन् । उनीहरुको सात वर्षअघि पहिलो सन्तान छोरी भएकी थिइन् । प्राप्त तस्वीरमा प्रकाश र उनकी पत्नीलाई हर्षित मुद्रामा […]
पूरा पढ्नुहोस्
रबि लामिछानेको पाँच हजार मत नकट्ने पौडेलको दाबी ( भिडियो )
काठमाडौँ, चितवनमा रबि लामिछानेको पाँच हजार मत नकट्ने दाबी गरेको छ । कांग्रेस नेत्री बिनु रायमाझी पौडेलले यो दाबी गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेको रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य चुनावी मैदानमा छ । फेसबुकमा पोस्ट बुस्ट गरेर टिभीमा हात हलाएर भोट नआउने पौडेलको दाबी छ । चितवन जनताले […]
पूरा पढ्नुहोस्
बालेनले नेपाली सेनालाई त्रिभुवन विमानस्थलको गेट नै भत्काउने चेतावनी दिएपछि
काठमाडौँ महानगरका मेयर बालेन शाहलाई नेपाली सेनाले लगाम लगाएको छ । एक घटनामा अग्रसर भई अरा’जग बन्न सक्ने संकेतपछि सेनाले घटनाको सुुरक्षित अवतरण गराएको हो । शंखधर शाख्वाद्वारा स्थापित भनि मानिएको ‘हिटी’ त्रिभुवन विमानस्थल क्षेत्रभित्र नेपाली सेनाको १४ औँ बाहिनीको रेखदेख र सुरक्षा घेरामा अवस्थित छ। सर्वसाधारणका लागि ‘हिटी’मा पहुँचको व्यवस्था पेप्सीकोलातर्फबाट छ।गत बिहीबार मेयर […]
पूरा पढ्नुहोस्
जेरीसँगको सम्बन्ध विच्छेद पछि अर्को बिहे गर्दै शंकर क्षेत्री !
दोहोरी गायक तथा कलाकार शंकर क्षेत्रीले दोहोरी गायिका बबिता बाँनिया उर्फ जेरीसँगको सम्बन्ध विच्छेदपछि जीवनको नयाँ अध्याय सुुर गर्ने तयारीमा रहेको बुुझिएको छ । स्रोतका अनुसार जेरीसँग सम्बन्ध विच्छेदपश्चात उनले नयाँ सम्बन्ध जोड्ने तयारी गरेका छन्। अर्को विवाहको बाटो खुला गर्न नै शंकरले जेरीलाई चाँडोभन्दा चाँडो पन्छाउन चाहेको आशंकासमेत गरिएको छ । शंकर केही समयदेखि […]
पूरा पढ्नुहोस्
थारु युवा फुटबल प्रतियोगिता सुरु भए संगै थारु युवाको गुनासो पनि काएम
आठौं संस्करणको थारु युवा फुटबल प्रतियोगिता सुरु भएको छ । चौदन्डीगढी नगरपालिका वडा नम्बर -५ आधारभूत बिधालय सिवाई बेल्हाको खेलमैदानमा सुरु भएको हो । खेलको उद्घाटनमा केहि व्यक्तिहरु लाई पत्र पठाएर बोलाए पनि नआएकोमा गुनासो गरेको छ । स्थानीय भास्कर चौधरीले आफ्नो फेसबुकमा लेखेर गुनासो गरेको छ । चौधरीले आफ्नो फेसबुकमा यस्तो लेखेको छ “कालिका […]
पूरा पढ्नुहोस्
सानो उमेरमै सन्दीप चुम्दै थिए करिअरको उच्चतम विन्दु
क्रिकेटर सन्दीप लामिछानेको तिहार हिरा’सतमै बितेको छ । उनीमाथिको प्रहरी अनुसन्धान सकिएको छ । अब सोमबार सरकारी बिदा सकिएसँगै अदालत खुुल्दैछ । र उनीविरु’द्ध अदालतमा मु’द्दा दायर हुनेछ । गत २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प’क्राउ परेका लामिछाने शुक्रबारसम्म २३ दिन प्रहरी हि’रासतमा बसिसकेका छन् । ज’बर्जस्ती क’रणी मु’द्दामा प्रहरीले अधिकतम २५ दिनसम्म मात्र थु’नेर अनुसन्धान गर्न […]
पूरा पढ्नुहोस्
के गरेको हे साथीहरु धैर्य गर्नुस भन्दै कराउदै ऋषि धमला भिडियो सहित
काठमाडौँ, चितवनमा लाइभ कार्यक्रमको बीच विवाद भएको छ । प्राइम टाइम्स टेलिभिजनको लाइभ प्रोग्राममा विवाद भएको हो । प्राइम टाइम्स टेलिभिजनले यहि मग्सिरमा प्रदेस र संघको निर्वाचनलाई लक्षित गरि देश भरि प्रमुख दलका उम्मेदावारहरु संग अन्तरक्रिया गरि रहेको छ । सोहि क्रममा चितवनको प्रोग्राम मा सभागिले एमालेका उम्मेदवारलाई प्रश्न गर्दा विवाद भएको थियो । सहभागीले […]
पूरा पढ्नुहोस्
पल शाहको भाइटीका कारागार मै ! देखियो दाजुबहिनीको भावुक दृश्य
अभिनेता पल शाहले पनि तिहार मनाएका छन् । तनहुँ का’रागारमा रहेका उनले तिहार मनाएका हुुन् । उनलाई जेलभित्रै बहिनी रोशनीले भाइटीका लगाइदिएकी छन् । बिहीबार रोशनी फूलमाला, मिठाइ, भाइ मसला लगायत टीकाका सामग्री लिएर रोशनी दाजु पललाई टीका लगाइदिन का’रागारमा पुगेकी थिइन् ।पल निकट संगीतकर्मी योगेशकाजी र सहयोगी जुरी ठाकुरले रोशनीले कारा’गारमै पुगेर पललाई भाइटीका […]
पूरा पढ्नुहोस्